New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

Women
महिला सभासदहरुको समूह (ककस) द्वारा अब बन्ने सरकारमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने माग PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 15 July 2010 22:39

काठमाडौं- संविधान सभामा प्रतिनिधित्व गर्ने महिला सभासदहरुको समूह (ककस) ले अब बन्ने सरकारमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने माग गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
'सहकारी व्यवसायमार्फत महिला सशक्तिकरण' PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 03 July 2010 18:21

काठमाडौं- संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई जेठ १४ मा भएको तीन बुँदे सहमति कार्यान्वयन गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
१३ वर्षे बालिका बलात्कार सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन माग PDF Print E-mail
Share
Written by Kala Rai   
Wednesday, 16 June 2010 22:21

काठमाडौं- डोटी जिल्लाको १३ वर्षे बालिका बलात्कार सम्बन्धी घटनाको सत्य तथ्य चाँडो पत्ता लगाउन जोडदार माग गरिएको छ।
Read 0 Comments... >>

Read more...
 
सभाषद् कमला रोका र एकै घरका तिन बावु-छोरीले रुकुमबाट एसएलसी दिदै PDF Print E-mail
Share
Written by Devika GM   
Friday, 26 March 2010 23:50

बच्चा जन्माएको केहि घण्टामै सुत्केरी महिलाद्वारा एसएलसी परिक्षा, २० पटक एसएलसी परिक्षा दिदा पनि हरेस नखाने
दाङ- यस बर्षको एसएलसी परीक्षा अन्तरगत शुक्रवार दोस्रो दिन अनिवार्य नेपाली बिषयको परिक्षा । यता दाङमा बच्चा जन्माएको केहि घण्टामै एक सुत्केरी महिलाले एसएलसी परिक्षा दिएकिछिन्।


Read 0 Comments... >>
Read more...
 
महिला तथा बालिकाको हत्या गर्नेलाई कारवाही गर्न राष्ट्रिय महिला अधिकार सरोकार मन्चको माग PDF Print E-mail
Share
Written by NFOWRC   
Monday, 15 March 2010 23:29

काठमाडौं- यहि मिति २०६६ साल फाल्गुण २६ गते बर्दिया राष्ट्रि्रय निकुाजको बासपानीमा राति ज्वालादत्त गणका सेनाले एक बालिका सहित तीन दलित महिलाको हत्या गरेको घटनाले हामी शोक मग्न छौं।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कका अमेरिकि तथा दक्षिण एशियाली वकिलहरुबिच सपना प्रधान मल्ल PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Sunday, 14 March 2010 09:10

Exclusive 5 photos and audio reporting: न्यू योर्क- नेपाली महिला हक अधिकार सम्बन्धी चर्चित  वकिल तथा संबिधान सभा सभासद सपना प्रधान मल्लले गत बिहीवार अमेरिकि र दक्षिण एशियाली महिला वकिलहरुबिच नेपाली महिलाहरुको प्रजनन् सम्बन्धी अधिकार र उनिहरुको अवस्थाबारे प्रकाश पार्नु भएको थियो।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा विश्वका महिलाहरु बिच नेपाली महिलाहरुको गर्बिलो प्रस्तुती PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 11 March 2010 10:24

Exclusive 18 photos & 2 audios: न्यू योर्क- नेपालबाट संयुक्त राष्ट्र संघ (UN) को मुख्यालयमा मार्च १ देखी १२ सम्म चल्ने संरासंको महिलाहरु सम्बन्धी आयोग Commission on the Status of Women (CSW) को ५४ औं बैठकमा भाग लिन आएका नेपाली महिला नेत्रीहरु विश्वका अगुवा महिलाहरुसंग महिला हक, अधिकारबारे नेपालको प्रखर प्रस्तुती गर्न सफल भएकाछन्।


Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 08 March 2010 09:15

Special 15 photos: न्यू योर्क- नेपाली काँग्रेस समर्थक महिलाहरुले न्यू योर्कस्थित जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरको कार्यालयमा गत शनिबार बेलुकी १०० औं अन्तरराष्ट्रिय नारी दिवस मनाएकाछन्।
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Monday, 08 March 2010 09:09

नेपालबाट आएका र अमेरिकामा रहेका नेपाली महिला हस्तिहरुको बिच मन्थन
Exclusive 52 photos: न्यू योर्क- १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा आइतबार न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा "विश्वब्यापीकरण र नेपाली महिला: चुनौती र अबसरहरु" (Globalization & Nepali Women: Challenges & Opportunities) शिर्शक बिशेष गोस्ठी सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
International Women's Day Commemorated by America Nepal Women Association of Greater Washington D.C. (ANWA) PDF Print E-mail
Share
Written by America Nepal Women Association of Greater Washington D.C. (ANWA)   
Sunday, 07 March 2010 23:30

Washington D.C.- Commemoration of  International Women's Day  on 6th March 2010 was the pride of America Nepal Women Association of Greater Washington D.C. (ANWA) in Fairlington Center, Virginia.
Read 0 Comments... >>

Read more...
 
न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 01 March 2010 23:58

नेपालबाट झन्डै ३० जना नेपाली महिला प्रतिनिधिहरु सहभागि
Updated March 10, 2010. Exclusive: न्यू योर्क- विश्वभरका सरकारी र गैर सरकारी गरी झन्डै ५ सय महिला प्रतिनिधिहरु न्यू योर्क शहरस्थित संयुक्त राष्ट्र संघ (UN) को मुख्यालयमा मार्च १ देखी १२ सम्म चल्ने संरासंको महिलाहरु सम्बन्धी आयोग Commission on the Status of Women को ५४ औं बैठक : 54th session of the Commission on the Status of Women (CSW) मा भाग लिन आइ पुगेकाछन्।


Read 0 Comments... >>
Read more...
 
DEPUTY SECRETARY-GENERAL, IN ADDRESS TO COMMISSION ON STATUS OF WOMEN, CITES ENDEMIC SEXUAL VIOLENCE, GAPS BETWEEN EQUALITY LEGISLATION, IMPLEMENTATION PDF Print E-mail
Share
Written by UN Deputy Secretary-General Asha-Rose Migiro   
Monday, 01 March 2010 23:11

New York- Following are UN Deputy Secretary-General Asha-Rose Migiro’s remarks at the opening of the fifty-fourth session of the Commission on the Status of Women, in New York, today, 1 March:
Read 0 Comments... >>

Read more...
 
CALL FOR WORKSHOP PROPOSALS for 2nd Nepali Women’s Global Network (NWGN) Conference 2010 PDF Print E-mail
Share
Written by Nepali Women’s Global Network (NWGN)   
Friday, 26 February 2010 18:51


Read 0 Comments... >>

Read more...
 
GENDER EQUALITY, EMPOWERING WOMEN CENTRAL TO ALL OTHER MILLENNIUM DEVELOPMENT GOALS, SECRETARY-GENERAL SAYS IN MESSAGE FOR INTERNATIONAL DAY PDF Print E-mail
Share
Written by UN Secretary-General Ban Ki-moon   
Friday, 26 February 2010 08:08

Following is UN Secretary-General Ban Ki-moon message for International Women’s Day, to be observed under the theme “Equal rights, equal opportunities: progress for all” on 8 March:
Read 0 Comments... >>

Read more...
 
महिला कर्मचारीहरुले दुईपटक भन्दा बढि बच्चा जन्माउँदासमेत विदा र सहुलियत पाउने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 25 February 2010 18:11

काठमाडौं- सरकारी तथा गैरसरकारी सेवामा कार्यरत महिला कर्मचारीहरुले दुईपटक भन्दा बढि बच्चा जन्माउँदासमेत विदा र सहुलियत पाउने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 Next > End >>

Page 1 of 3

Security Captcha typing instruction:

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 26 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?