Inside

All Time Top 50 News

न्यू योर्क शहरमा नेपाली नाटक "याज्ञसेनी" र "यात्रा" को भव्य मन्चन, वरिश्ठ नाट्यकर्मी नायिका निशा शर्मा र वरिष्ठ अभिनेता एवं निर्देशक सुनिल पोख्रेलको बेजोड एकल प्रस्तुति सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 05 November 2016 19:42

Exclusive: 15 photos: नेपालका वरिश्ठ नाट्यकर्मीहरु नायिका निशा शर्मा र अभिनेता एवं निर्देशक सुनिल पोख्रेलको एकल प्रस्तुति क्रमश: "याज्ञसेनी" र "यात्रा" न्यू योर्क शहरको अफ ब्रडवेस्थित ७७७ थिएटर, ७७७ ८ एभेन्यू, ४७-४८ स्टृट, न्यू योर्कमा नोवेम्बर ५ तारिख, शनिवार, २ बजे भव्य मन्चन गरिएको छ ।

Senior Nepali Theater actress Nisha Sharma performing as woman protagonist Draupadi in Yajnaseni play in New York on November 5, 2016. Photos & video courtesy: Pradeep Pariyar Thapa.

एतिहासिक हिन्दू ग्रन्थ 'महाभारत' कि मुख्य नारी पात्र 'द्रौपदी' को मनोविज्ञानमा आधारित डा. प्रतिभा रायद्वारा लिखित उपन्यास "याज्ञसेनी" मा वरिश्ठ नाट्यकर्मी नायिका निशा शर्माले ५५ मिनेट लामो अभिनय गरेकि थिईन् । डा. रायले आफ्नो उपन्यासमा द्रौपदीको मनोविज्ञान वर्तमान सन्दर्भमा द्रौपदी पात्रकोतर्फबाट अभिब्यक्त गर्ने प्रयास गरेकिछिन् । यसलाई नाट्य शैली उतार्ने सुमन पोख्रेल र निर्देशन सुनिल पोख्रेलले गरेका हुन् ।

यि दुई नाटक न्यू योर्कमा आरोहण गुरुकुल, धुलौटो डट कम र न्यू योर्क नेपाली नाट्य कलाप्रेमी समूहको आयोजनामा मन्चन गरेको हो ।

Senior Nepali Theater actress Nisha Sharma performing as woman protagonist Draupadi in Yajnaseni play in New York on November 5, 2016. Photos & video courtesy: Pradeep Pariyar Thapa.

'द्रौपदी' को कथा बस्तु

महाभारतकि नारी पात्र 'द्रौपदी' को विबाह ५ भाई पाण्डबहरु युधिसठिर, भिम, अर्जुन, नकूल र सहदेवसंग भएको थियो । कथा अनुसार, राजा पाण्डुका दुई श्रीमतिहरु कुन्ती र मद्रीबाट यि पाँच भाई पाण्डवहरुको जन्म भएको थियो । यता राजा द्रुपदाले आफ्नी छोरी द्रौपदीको विबाह गराउन स्वयम्बर प्रतियोगिताको आयोजना गरे । उक्त प्रतियोगिता पाण्डव भाईहरु मध्ये अर्जुनले जिते पछि द्रौपदीलाई लिएर पाण्डव भाइहरु उनीहरुकी आमा कुन्ती कहाँ जान्छन् तर आमाले कुन प्रतियोगिता जितेर के ल्याएको बुझ्दै नबुझी नहेरी सबै भाईले बाँडेर प्रयोग गर भनेपछि मातापिताका आज्ञाकारी ५ पाण्डव छोराहरुको द्रौपदी श्रीमति बन्न पुग्दछिन् । द्रौपदीलाई बिभिन्न नाउँले पुकारिन्छ, जस्तोकी याज्ञसेनी, कृष्णा, पाञ्चाली, मालिनी ईत्यादी । द्रौपदीलाई पन्चकन्या मध्ये एक मानिन्छ, सिता, अहल्या, कुन्ति, तारा र मन्दोदरी जस्तै । उनलाई एक समर्पित नारीको रुपमा लिईन्छ तर बिबादास्पद र सबैभन्दा कम बुझिएको नारी पात्रको रुपमा चिनिन्छ ।

Senior Nepali Theater director and actor Sunil Pokharel performing as woman protagonist Draupadi in Yajnaseni play in New York on November 5, 2016. Photos courtesy: Pradeep Pariyar Thapa.

"यात्रा" को कथा बस्तु

वरिश्ठ नाट्यकर्मी अभिनेता एवं निर्देशक सुनिल पोख्रेलको झण्डै ४ दशक लामो नाट्य कला अभिनय र निर्देशनको आरोह अबरोहलाई समेटेर निर्माण गरिएको "यात्रा" एक अभियन्ता नेपाली नाट्यकर्मीको जिउँदो ईतिहासको शृंखला हो । निर्देशक पोख्रेलद्वारा स्थापित नेपालकै पहिलो नाट्य शाला 'गुरुकूल' र 'आरोहण' नाट्य संस्थाले नेपालको ७५ वटै जिल्लाहरुमा हजारौं विद्यार्थीहरूलाई नाट्य लेखन, निर्देशन र अभिनय सम्बन्धी तालिम दिन सफल भएको छ ।

At the Yajnaseni play in New York on November 5, 2016. Photos courtesy: Pradeep Pariyar Thapa.

Nepal's pioneer actress Nisha Sharma has performed as woman protagonist as Draupadi in 'Yajnaseni'. She has played more than 4 dozens drama (play)s and acted in Prem Pinda, Paribhasa feature films and 3 dozen tele serials. She has been into this field for last 35 years. Yajnaseni is a theatrical adaptation of Dr. Pratibha Ray's novel. Suman Pokhrel has rendered the novel into solo play in Nepali. The play was directed by veteran theater director Sunil Pokharel.

There was another solo performance of 'Yatra' by veteran theater director and actor Sunil Pokharel. He is considered as one of the pioneers of modern Nepali theater. He has taught acting and fundamental of drama to thousands of Nepali students through his brainchild, Nepal's first drama school, Aarohan Gurukul. Yatra is directed by Nishansh Pokharel.

The event was jointly hosted by Aarohan Gurukul and Dhulauto .com, e-learning tools for Nepali diaspora.

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा दुई नेपाली नाटक "याज्ञसेनी" र "यात्रा" को मन्चन नोवेम्बर ५ तारिख हुँदै, 'द्रौपदी' को भूमिकामा वरिश्ठ नाट्यकर्मी नायिका निशा शर्माको बेजोड अभिनय हेर्ने होईन ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.