Inside

All Time Top 50 News

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब डिसेम्बर ३ तारिख, अपरान्ह १२ बजे मनाइदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 02 December 2016 04:29

Updated: Exclusive: 145 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब डिसेम्बर ३ तारिख, शनिवार अपरान्ह १२ बजे  न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा मनाइदैछ। युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो।

 

यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्व र संस्थाहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिने छ भने युवा प्रतिभाहरुलाई 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा सम्मान गरिनेछ । हरेक बर्शका सम्मानित ब्यक्तित्वहरु को को हुन् भन्ने कुराको सार्वजनिकिकरण वार्शिकोत्सव समारोहमा मात्र गरिने परम्परा रहिआएकोछ ।



सन् २०१५ को 'अतिथी सम्मान' (Guest of Honor) द्वारा अमेरिकामा एनआरएन संघलाई ग्रासरूटमा लैजान अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष सुमन राज तिम्सिना (वशिङ्टन डिसि), समाजिक नेत्री एबं ब्याबसायी उमा कार्की थापा (क्यालिफोर्निया), वरिश्ठ गायक जगदिश समाल मगर  (न्यू योर्क), ईण्टर्नेशनल ब्यूटी थेरापिस्ट एबं ब्याबसायी मुना राई गुरुङ (न्यू योर्क), जनताका सच्चा सेवक भाइस कन्सुल प्रविण भट्टराई (न्यू योर्क) र ब्याबसायी एबं नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पमा परी आफ्नो परिवारका १७ जनाको निधन पछि पनि कत्ती बिचलित नभै शोकलाई शक्तिमा बदल्न सफल बिष्णुमान प्रधान (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, युवा प्रतिभाहरुलाई प्रदान गरिने 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा नेपाली झण्डा र राश्ट्र गानलाई गत वर्ष सन् २०१४ को अप्रिल ३० तारिख अन्तरिक्षको छेउ ८० हजार फिट माथी फहराउन र बजाउन सफल युवा क्षितिज राज लोहनी  (बोस्टन/न्यू योर्क) र युवा फेसन डिजाइनर एबं प्रथम मिस लिम्बु नेपाल २०१२ चुनिएकी निलिमा मादेन लिम्बु  (न्यू योर्क) लाई सम्मान गरिएकोछ ।

युएसनेपालअनलाइनको बिगतका बर्षहरु सन् २००८-२०१५ को वार्षिकोत्सब समारोह र सम्मानित ब्यक्तित्वहरु एवं संस्थाहरुको समाचार यो लिङ्कमा गएर पढ्नुहोस्: युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्), सन् २०११ मा चौंथो (पढ्नुहोस्), सन् २०१२ मा पाँचौं(पढ्नुहोस्) सन् २०१३ मा छैठौं (पढ्नुहोस्)सन् २०१४ मा सातौं (पढ्नुहोस्) र सन् २०१५ मा आठौं (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।

समारोहमा पाहुनाहरुलाई युएसनेपाल अनलाइनका आजीवन सदस्य दिदि-बहिनीहरुले आ-आफ्नो घरमा तयार पारेको 'होम मेड' नेपाली परिकारको लन्च खुवाउने छन्।



यसरी शुरु भयो युएसनेपालअनलाइन

युएसनेपालअनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । साहित्य सम्पादक नगेन्द्र ईङ्नाम हुन् भने अतिथी सम्पादक बिजय थापा रहेका छन् । युएसनेपालअनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ४८ हजार रजिस्टर्ड सदस्यहरु र १०५ जना अनरेरी आजिवन सदस्यहरु छन् ।

युएसनेपालअनलाइन डट कम हालसम्म ९५ लाखभन्दा बेशी पाठकहरु माझ पुग्न सफल भएको छ भने दैनिक डेढ लाखभन्दा बेशी पटक युएसनेपालअनलाइनका समाचारका पृश्ठहरु पढिन्छ । सन् २००७ देखि हालसम्म ४५ करोड पटक यसको साइट हेरिसकिएको छ ।

Invitation at the 9th Anniversary of USNepalOnline.com, New York, Dec 3, 2016, 12 pm
हार्दिक निमन्त्रणा ! युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब, डिसेम्बर ३ तारिख, अपरान्ह १२ बजे, न्यू योर्क


We would like to invite you at the 9th anniversary gala celebration of www.usnepalonline.com on Saturday, December 3, 2016; Time: 12-3 pm EST at Sherpa Kyidug Hall, 40-01, 75 St., Jackson Heights, New York 11377.

On this very special 9th anniversary celebration day, we will honor our distinguished Guests of Honor, recognize the talented youths, Honorable Life Members, contributors and advertisers.

USNepalOnline.Com is New York-based popular Nepali community news portal. It has earned its reputation by carrying the news that touches our lives and matters the most. In return, it has received tremendous support from readers and well-wishers alike. Due to our free, fearless and fair news reporting, we have reached to 95 lakhs readers, having 48,000+ registered members and 105 Honorable Life Members since its launch on December 3, 2007.

Event: 9th Anniversary Celebration of USNepalOnline.Com

Date: Saturday, December 3, 2016
Time: 12-3:00 pm EST. (We start on time)
Venue: Sherpa Kyidug Hall, 40-01, 75 St., Jackson Heights, New York 11377.

Lunch will be served. Free Entry.

Highlights of the 2016 celebration:

-Welcome: TBA, Honorary Life Member, USNepalOnline.com
-Announcement of Awards: Pradeep Pariyar Thapa Magar, Editor-in-Chief, USNepalOnline.com
-Emcees: Shailesh Shrestha and Bicky Pulami Magar, NY
-Announcement & reception of the Guests of Honor 2016 (TBA)
-Announcement & reception of the Youth Recognition Award Recipients 2016 (TBA)
-Recognition of new honorary Life Members of USNepalOnline.com
-Guest Speakers: (TBA)
-Special performance: actress Binita Poudyal
-Special Dance performance by Simran Adhikari, New York
-Special music & song performance by Zara Prasain, New York
-Special performance by other senior, talented artists.

With warm regards,

Pradeep Pariyar Thapa Magar
Editor-in-Chief
www.usnepalonline.com
917-570-1098
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read news about our previous anniversaries:
www.USNepalOnline.com/anniversary/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.