Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 17 September 2012 21:15

Special: 1 video; 11 photos: न्यू योर्क, रिज्वूड- अमेरिकामा नेपाली गाउँ भनेर कहलिएको न्यू योर्कको रिजवूड शहरमा बसोबास गर्ने नेपाली महिलाहरुले सन् २०१२ को तीज पर्व धुमधामसंग मनाएकाछन्।


 

Teej celebration in Ridgewood on September 16, 2012. Photos: eEyeCam.com

सेप्टेम्बर १६ तारिख आईतवार न्यू योर्कको रिज्वूड शहरस्थित गोटाचियर हलमा आयोजित उक्त कार्यक्राममा रिज्वूडबासी नेपाली दिदिबहिनीहरुले तीज गीतको तालमा निक्कै रमाएर नाँचे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

This video is being uploaded.


रिज्वूड नेपालीज सोसाइटीको आयोजनामा डाकिएको उक्त तीज कार्यक्रममा नेपाली दिदिबहिनीहरुले घरघर मै बनाएर ल्याएको परिकार तीज दरकोरुपमा खुवाइएको थियो।

सोसाइटीले मनाएको २००९ (हेर्नुहोस्), २०१० (हेर्नुहोस्) र २०११ (हेर्नुहोस्) तीज कार्यक्रमको समाचार पढ्नुहोस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

 

Teej celebration in Ridgewood, New York:

2011: न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

2010: न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

2009: न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

Teej celebration in Queens, New York:
2011: न्यू योर्क तीज महोत्सबमा नेपाली दिदि-बहिनीहरुको लर्को
(५ जना नेपाली महिलाहरु: ममता गुरुङ, कुन्चोक डोल्मा, निमा याङ्जी शेर्पा, रिना ज्ञवाली र राधिका तामाङ सम्मानित)

2010: न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए
(४ जना नेपाली महिलाहरु: बरिस्ठ नायिका गौरी मल्ल, लुना रन्जित, डा. रेखा हमाल र सुर्य महर्जन सम्मानित)

2009: न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
(सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धरा भुसाल सम्मानित)

2008: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराले

-न्यू योर्कमा गायिका पविता परियारको पहिलो गिती एल्बम "तीजको सम्झना आयो बरिलै" को बिमोचन सम्पन्न

-न्यू योर्कमा गायिका पबिता परियारको पहिलो गिती एल्बम "तीजको सम्झना आयो बरिलै" को भिडियो सुटिङ

-तीजको महिमासंगै नारी संबेदना र लोकप्रियता

Teej celebration in Boston, MA:

2011: बोस्टनमा हिमालयन लायन्स क्लबद्वारा तीज कार्यक्रम सम्पन्न, डा. बिद्या रन्जित र न्रित्याङ्गना देबी थापा ओली सम्मानित

2011: बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न

2010: बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित


















Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.