Inside

All Time Top 50 News

न्यू योर्कबाट तामाङ सोसाईटी अफ अमेरिकाद्वारा एसएलसी (SLC) मा उच्च अङ्क ल्याउने दुई विद्यार्थी लाई सम्मान गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ngima Pakhrin   
Friday, 06 July 2012 18:31

न्यू योर्क- तामाङ सोसाईटी अफ अमेरिका (TSA) ले २०६८ सालको एसएलसी (SLC) मा उच्च अङ्क ल्याई सफल भएका दुई जना छात्र र दुई जना छात्रालाई सम्मान गर्दै पुरस्कार दिने भएको छ ।


सोसाईटीको गत जुलाई १ तारिख बसेको कार्य सामितीको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको रकम रु २५,००० प्रति ब्यक्ती रहेको र साथमा सम्मान पत्रसमेत प्रदान गरिने सोसाईटीका शिक्षा बिभागीय प्रमुख छेमाङ लामाले बताएका छन् । सम्मान कार्यक्रमले तामाङ युवायुवतीलाई ऊच्च शिक्षाकोलागि प्रेरणा दिने आशा सोसाईटीको रहेको पनि उनले बताएका छन् ।

सन् २०१० देखि शुरु गरिएको एसएलसी सम्मान कार्यक्रम यो तेस्रो हुनेछ । शुरुमा एक जनालाई रु २५,००० कोसाथमा सम्मान पत्र प्रदान गरिएको थियो भने गत बर्ष २ जनालाई जनही सोहि रकम र सम्मान पत्र प्रदान गरिएको थियो । आउँदो दिनमा सोसाईटीले तामाङ युबा युवतीलाई उच्च शिक्षामा सहयोग पुराउने गरी छात्रब्रित्तीको ब्यवस्था गर्न गृहकार्य गरी रहेको अध्यक्ष साङ्गे लामाले बताएका छन् ।

-Ngima Pakhrin in New York

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.