Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को छैठौं महाधिबेश्न सम्पन्न, साङ्गे रुम्बा लामा अध्यक्ष निर्बाचित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 23 April 2012 04:04

Updated: Special: 1 video, 21 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिका (TSA) को छैठौं महाधिबेश्न सम्पन्न भएको छ।


Tamang Society of America (TSA) newly elected board members at TSA's 6th convention in New York on April 22, 2012. Photos: eEyeCam.com

आईतवार अप्रिल २२ तारिख ७५ स्ट्रिट, ज्याक्सन हाइट्स, कुइन्सस्थित शेर्पा किदुक युएसएको भवनमा सम्पन्न महाधिबेशनबाट साङ्गे रुम्बा लामा अध्यक्षमा सर्बसम्मतरुपमा निर्बाचित भएकाछन्। यस अघी उनी उपाध्यक्ष पदमा थिए।

Outgoing president Bharatraj Lama (R) shaking hands with president-elect Sangay Rumba Lama. Photos: eEyeCam.com

सर्ब सम्मतबाट निर्बिरोध निर्बाचित नयाँ TSA कार्यसमितीको नामावली यस प्रकार छ:

अध्यक्ष: साङ्गे रुम्बा लामा
उपाध्यक्ष: फुर्बा तामाङ
महासचिव: बुद्धिमान तामाङ
सचिव: अमरसिंह तामाङ
कोषाध्यक्ष: निमा पाख्रिन
सह-कोषाध्यक्ष: विजय लामा

सदस्यहरु:
राधिका तामाङ
लुइसाङ् वाइबा
विजय तामाङ
सुनिता लामा
धनबहादुर तामाङ

Tamang Society of America (TSA) newly elected board members taking oath.. Photos: eEyeCam.com

नब निर्बाचित सोसाइटीका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितीका अध्यक्ष बंशलाल तामाङले संस्था र पदको अनुशासन र गोपनीयताको शपद गराएका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Tamang Society of America 6th General Convention, New York, April 22, 2012



यस अघी बसेको अधिबेशनको बन्द सत्रमा जाँदै गरेका (outgoing) महासचिब लक्यान लामाले सोसाइटीको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले आफ्नो कार्यकालमा २७ वटा कार्यक्रमहरु सम्पन्न गरेको सगर्ब उल्लेख गरे। कोशाध्यक्ष रिन्जी तामाङले आर्थिक प्रतिबेदन पेश गरेकि थिईन्।

अधिबेशनमा सोसाइटीको मुखपत्र 'नाङ्सल' पत्रिकाको दोश्रो अंक बिमोचन गरिएको थियो। सोसाइटीका जेष्ठ सद्स्यहरु काँइली माया तामाङ, पातली तामाङद्वारा बिमोचन गरिएको थियो। उक्त मुखपत्रमा तामाङ समाज सम्बन्धी लेख रचना र सोसाइटीको गतिबिधीहरु समेटिएकाछन्। प्रधान सम्पादक लक्यान लामा रहेकाछन्।



नब निर्बाचित अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरुलाई मोचा रिम्पोछे, निबर्तमान कार्यसमिती र उपस्थित तामाङ प्रतिनिधीहरुबाट परम्परागत खादाद्वारा स्वागत गरिएको थियो।

Rev. Mocha Rimpoche welcoming newly elected president Sangay Rumba Lama with traditional khada. Photos: eEyeCam.com

उता नयाँ कार्यसमितीले पनि निबर्तमान कार्यसमितीका पदाधिकारी र सदस्यहरुलाई परम्परागत खादा पहिर्याएर हार्दिक बिदाई गरेको थियो।

अधिबेशनमा नब निर्बाचित समितीकोतर्फबाट नब निर्बाचित अध्यक्ष साङ्गे रुम्बा लामा, उपाध्यक्ष फूर्बा तामाङ र महासचिब बुद्धिमान तामाङले सोसाइटीले भबिश्यमा गर्ने कामहरुकोबारेमा बोल्दै समाजका सबै सदस्यहरुको सहयोगकोलागि आग्रह गरेका थिए।

उता सोसाइटीका ३ पूर्व अध्यक्षहरु क्रमश: राम तामाङ, ईन्द्रबहादुर तामाङ र निबर्तमान अध्यक्ष भरतराज लामा, सोसाइटीका निबर्तमान महासचिब लक्यान लामा, फिप्ना बोर्ड सदस्य भोजराज थोकर, एनआरएन इज्राइल पूर्व महासचिब बिआर लामा,, केशब ग्लान, निर्वाचनसमिती अध्यक्ष बंशलाल तामाङ, र युबाहरुकोतर्फबाट प्रविण लामाले सम्बोधन गर्दै नयाँ कार्यसमितीलाई बधाई दिदै समितीको पूर्ण कार्य कालको सफलताको कामना गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our related news about TSA activities:

-http://usnepalonline.com/tamang/

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) (2012) सम्पन्न

-न्यू योर्कमा २८४७ औं तामाङ सोनाम ल्होछार (2011) मा तामाङ युबायुबतीहरुको सार्थक प्रस्तुती

-न्यू योर्कमा संघीयता र तामाङसालीङ स्वराज्य सम्बन्धी गहन अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न, भरतराज तामाङ नयाँ अध्यक्ष

-न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम

-Tamang Society of America & Red Cross will raise fund to Haiti Victims during Damphu Saanjh

-न्यू योर्कमा पप गायक फिरोज स्याङ्देनको स्वागत

-न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार (2008) सम्पन्न


Outgoing president Bharatraj Lama. Photos: eEyeCam.com



TSA ex-president Ram Tamang.


TSA ex-president Indra B. Tamang. Photos: eEyeCam.com

TSA Election Commission chair Banshalal Tamang.


TSA outgoing general secretary Lackyan Lama. Photos: eEyeCam.com



NRN Israel ex-general secretary BR Lama.



FIPNA Board Bhojraj Thokar. Photos: eEyeCam.com



Keshab Glan.



Pravin Lama. Photos: eEyeCam.com

TSA newly elected president Sangay Rumba Lama Tamang.


TSA newly elected VP Phurba Tamang. Photos: eEyeCam.com



TSA newly elected general secretary Buddhiman Tamang.



Photos: eEyeCam.com






Outgoing TSA Board Members. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.