Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु' को ४८ औं श्रृङ्खला प्रेम कविता दिवस-२०१४ कोरुपमा यसरी मनाईयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 16 February 2014 04:03

Updated: Valentine's Day Special: Love Poetry Festival (प्रेम कविता दिवस) 2 photos, 1 video: न्यू योर्क- न्यू योर्क शहरमा" श्रृजनाका यात्राहरु' को ४८ औं श्रृङ्खला भ्यालेन्टाइन्स डे (प्रेम दिवस) २०१४ को अबसर पारेर प्रेम कविता दिवसकोरुपमा मनाएको छ।

Srijanaka Yatraharu celebrated Love Poetry Festival at its 48th Episode in New York on February 15, 2014. Photos: eEyeCam.com

फेब्रुवरी १५ तारिख शनिबार न्यू योर्कको सनीसाईडस्थित मालिङ्गो नेपाली रेस्टुरेन्ट हलमा आयोजित उक्त कार्यक्रममा सहभागी साहित्यकार कविहरुले ह्यापी भ्यालेन्डाइन्स शुभ कामना आदानप्रदान गर्दै आ-आफ्नो प्रेम कविता बाचन गरेर प्रेम दिवस मनाएका थिए।

Nepali Love Poetry Festival New York 2014 (Courtesy of Himali Swarharu: NepaliRadio.org)



कविता बाचन गर्ने कविहरुमा बिकास बिष्ट, कमला प्रसाई, गीता खत्री, बिनोद रोका, केशब आचार्य, छिरिङ्ग तोप्के लामा, प्रशान एलुङ राई, प्रदीप थापा मगर, सुनिता हुमागाईं, सुनिल बुढाथोकी, सरोज अर्याल, शान्ता घिमिरे, मनु लोहोरुङ राई, किसानसिंह धामी, बुद्ध चेम्जोङ, सहदेब पौडेल, बिराज रिजाल, कुन्ती थापा, गीता पन्थ, परिता राजभन्डारी, बन्दना कोईराला, मीठु थापा, रामचन्द्र थापा, प्रभा आचार्य, सुनिता शर्मा र पुनम काफ्ले थिए।

Participating Nepalese poets name called by each other at the Love Poetry Festival by Srijanaka Yatrahru in New York on February 15, 2014. Photos: eEyeCam.com

उक्त कार्यक्रममा ट्याक्स राजाका सिपिए बिराज रिजालले हलको प्रायोजन गरेका थिए भने शान्ता घिमिरेले चकलेट, र कमला प्रशाई,ले प्रायोजन गरेका थिए।

"श्रृजनाका यात्राहरु' बिशेष परिस्थितीबाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।
"श्रृजनाका यात्राहरु' ले प्रेम दिवस कविता महोत्सब मनाउन लागेको चाँही पाँच बर्ष पुरा भयो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-नर्थ क्यारोलिना साहित्य समाजद्वारा पहिलो पटक कार्यक्रम स्थलमै कविता लेखन् र वाचन कार्यक्रम सम्पन्न

-बोस्टनको 'सिर्जना उत्सव' को निम्तोमा न्यू योर्कको 'सिर्जनाका यात्राहरू' का नेपाली साहित्यकारहरुको जम्काभेट

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु' को ४७ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४६ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४५ औं श्रृङ्खला सम्पन्न
(कवि दीपा राई पुन मगरको एकल कविता वाचन)

-न्यू योर्कका गर्बिला कवि मणि बाङ्देल "सागर" को पहिलो कविता कृति "मेरो भागमा परेको प्रीत" बिमोचित (४४ औं श्रृङ्खला)

-न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन (४३ औं श्रृङ्खला)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.