Inside

All Time Top 50 News

न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४६ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 11 December 2013 13:10

Special: 20 photos: न्यू योर्क- हरेक महिनाको पहिलो आईतबार गरिने साहित्यिक कार्यक्रम "सृजनाका यात्राहरु" को ४६ औं श्रृङ्खला नेपालबाट आएका साहित्यकारहरुको उपस्थितीमा सम्पन्न भएको छ।

Srijanaka Yatraharu 46th episode hosted in New York on December 8, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

डिसेम्बर ८ तारिख  आईतबार न्यू योर्कको क्विन्सस्थित मालिंगो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रमको प्रथम चरणमा नेपालबाट आएका साहित्यकारहरु मदन पुरस्कार बिजेता 'सेतो धरती' उपन्यासका लेखक अमर न्यौपाने, डा. कुशुमाकर न्यौपाने, बिमल भौकाजी र मणिराज सिंहले सम्बोधन गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी डा. खगेन्द्रप्रशाद लुइटेलले सबै कविहरुको श्रीजना सुनेपछि समिक्षा पेश गरेका थिए। अतिथीकैरुपमा कवि युयुत्सु शर्माको पनि प्रस्तुती रहेको थियो।

Srijanaka Yatraharu 46th episode hosted in New York on December 8, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com)

कार्यक्रमको दोश्रो चरणमा आ-आफ्ना रचना वाचन गर्ने कविहरु रामचन्द्र थापा, केशव आचार्य (गजल), अनु शाह, आचार्य प्रभा (गजल), बिकास बिष्ट, मणी बाङ्देल, सहदेव पौडेल, मनु लोहोरुङ राई, ज्योति पौडेल, परिता राजभन्डारी, कमला प्रसाई, बन्दना कोइराला, बिद्याबिमल बराल, गीता पन्थ, बुद्ध चेम्जोङ, पुनम काफ्ले र सुनिता शर्मा थिए।

उक्त कार्यक्रम संचालन कवि मणि बांग्देलले गरेका थिए।

बिशेष परिस्थिती बाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४५ औं श्रृङ्खला सम्पन्न
(कवि दीपा राई पुन मगरको एकल कविता वाचन)

-न्यू योर्कका गर्बिला कवि मणि बाङ्देल "सागर" को पहिलो कविता कृति "मेरो भागमा परेको प्रीत" बिमोचित (४४ औं श्रृङ्खला)

-न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन (४३ औं श्रृङ्खला)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला


Dr. Khagendra P. Luitel. Photos: Ashok Pant (NepalPhotoNews.com)


Bimal Bhaukaji. Photos: Ashok Pant (NepalPhotoNews.com)





Amar Neupane. Photos: Ashok Pant (NepalPhotoNews.com)



Dr. Kusumakar Neupane. Photos: Ashok Pant (NepalPhotoNews.com)



Yuyutshu Sharma. Photos: Ashok Pant (NepalPhotoNews.com)



Keshab Acharya. Photos: Ashok Pant (NepalPhotoNews.com)



Kamala Prasai. Photos: Ashok Pant (NepalPhotoNews.com)



Bikash Bista. Photos: Ashok Pant (NepalPhotoNews.com)



Ramchandra Thapa.


Sunita Sharma. Photos: Ashok Pant (NepalPhotoNews.com)



Geeta panth. Photos: Ashok Pant (NepalPhotoNews.com)



Poonam Kafle. Photos: Ashok Pant (NepalPhotoNews.com)



Manu Lohorung Rai. Photos: Ashok Pant (NepalPhotoNews.com)



Prabha Acharya. Photos: Ashok Pant (NepalPhotoNews.com)



Anu Shah. Photos: Ashok Pant (NepalPhotoNews.com)


Parita Rajbhandari. Photos: Ashok Pant (NepalPhotoNews.com)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.