Inside

All Time Top 50 News

न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४५ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 08 October 2013 03:09

(कवि दीपा राई पुन मगरको एकल कविता वाचन)
Special: 3 photos:
न्यू योर्क- हरेक महिनाको पहिलो आईतबार गरिने साहित्यिक कार्यक्रम "सृजनाका यात्राहरु" मा यसपाली बोष्टनकी कवि दीपा राई पुन मगरको एकल कविता वाचनबाट शुरु भएको थियो।


 

Poet Deepa Rai Pun Magar reciting her poetry at the 45th episode of Srijanaka Yatraharu in New York on October 6, 2013. Photo courtesy: Deepa Rai Pun

अक्टोबर ६ तारिख आईतबार न्यू योर्कको क्विन्सस्थित मालिंगो रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रमनको पहिलो चरण कवि मणि बांग्देलले सन्चालन गर्दै कवयित्री दीपा राई पुनको ब्यक्तित्व परिचय दिएका थिए भने दोश्रो चरणको संचालक कवि तथा रेडियोकर्मी सहदेव पौडेलले गरेका थिए।

कार्यक्रमको प्रथम चरणमा कवयित्री दीपा राई पुनले आफ्ना केही कविताहरु बाचन गरेर श्रोताहरुलाई मुग्ध बनाएकी थिईन्। उनका केही कविताहरु क्रमश: कवि मणी बाङ्देल, मनु लोहोरुङ राई र आचार्य प्रभाले वाचन गरेका थिए।

The 45th episode of Srijanaka Yatraharu held in New York on October 6, 2013. Photo courtesy: Acharya Prabha

कार्यक्रमको दोश्रो चरणमा आ-आफ्ना रचना वाचन गर्ने कविहरु छिरिङ् तोक्पे लामा, ममता कर्माचार्य, किसन सिंह धामी, रामचन्द्र थापा, शकुन्तला ज्ञवाली (गीत), केशव आचार्य (गजल), अनु शाह, आचार्य प्रभा (गजल), आशिष लुइंटेल (गीत), बिकास बिष्ट, मणी बाङ्देल, सहदेव पौडेल, हरीबहादुर थापा, मनु लोहोरुङ राई, कल्याण गौतम (डियर कल्याण), जीत गुरुङ, प्रतिमा लामिछाने (गजल), शतिस शर्मा, सुनिता शर्मा थिए।


The 45th episode of Srijanaka Yatraharu held in New York on October 6, 2013. Photo courtesy: Acharya Prabha

उक्त कार्यक्रममा कोलोराडोबाट आएका कविद्वय आचार्य प्रभा र केशब आचार्यलाई न्यु योर्कको आगमनमा हार्दिक स्वागत गरिएको थियो। कार्यक्रमको अन्तिममा मालिंगो रेष्टुरेन्टको मीठो पकवानको पनि ब्यवस्था गरिएको थियो ।

-Manu Lohorung Rai in New York

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कका गर्बिला कवि मणि बाङ्देल "सागर" को पहिलो कविता कृति "मेरो भागमा परेको प्रीत" बिमोचित

-न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन (४३ औं श्रृङ्खला)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.