Inside

All Time Top 50 News

न्यू योर्कमा "श्रृजनाका यात्राहरु' को ४७ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 06 January 2014 01:30

Special: 1 photo: न्यू योर्क- न्यू योर्क शहरमा"श्रृजनाका यात्राहरु' को ४७ औं श्रृङ्खला सम्पन्न भएको छ।

Srijanaka Yatraharu 47th episode hosted in New York on January 5, 2014. Photo courtesy: Prabha Acharya

आईतबार जनवरी ५ तारिख आयोजित उक्त कार्यक्रममा चिसो मौसम र हिउँको चिप्लो बाटोलाई पार गर्दै साहित्यमा रमाउनेहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सबैले नयाँ बर्षको शुभकामना दिँदै आ-आफ्ना रचनाहरु बाचन गरेका थिए ।

आ-आफ्ना रचनाहरु बाचन गर्नेहरु बिनोद रोका, युयुत्सु शर्मा, मनु लोहोरुङ राई, केशब आचार्य, गिता पन्थ, सुनिता शर्मा, छिरिङ्ग तोक्पे लामा, बिकास बिष्ट, बिरेन्द्रहाङ लिम्बु, कमला प्रसाई, शहदेव पौडेल थिए भने चर्चित लोक गायक बिमल डाँगीले "भुलुँ भुलुँ लाग्यो मलाई" स्व. बिनोद गौचनको शब्द र स्व. अरुण थापाको आवाजको गीत र आफ्नो नयाँ लोकभाकाको गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा गीतकार स्वर्गिय बिनोद गौचनलाई शब्द श्रद्धान्जली अर्पण गरिएको थियो।

कार्यक्रममा सीता खरेल, मणी बाङ्देल, दीपक रौनियार, बुद्ध चेम्जोङ र डा. राजन थपलियाले नयाँ बर्षको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रमको दोश्रो प्रस्तुती चाँहि आचार्य प्रभाद्वारा गजल सम्बन्धी केही जानकारी र टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालन शहदेव पौडेलले गरेका थिए।

"श्रृजनाका यात्राहरु' बिशेष परिस्थितीबाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४६ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४५ औं श्रृङ्खला सम्पन्न
(कवि दीपा राई पुन मगरको एकल कविता वाचन)

-न्यू योर्कका गर्बिला कवि मणि बाङ्देल "सागर" को पहिलो कविता कृति "मेरो भागमा परेको प्रीत" बिमोचित (४४ औं श्रृङ्खला)

-न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन (४३ औं श्रृङ्खला)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.