Inside

All Time Top 50 News

अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Bijay Thapa   
Friday, 16 November 2012 21:08

समाजसेवी बिष्णुमाया परियारलाई अमेरिकि कलेजद्वारा मानार्थ बिद्यावारिधी (पिएच्डी) बाट सम्मान गर्ने
Special: 2 photos:
वासिङ्टन डिसी- समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त "पाइन् मानोर कलेज" (Pine Manor College) ले मानार्थ बिद्यावारिधी (पिएच्डी) द्वारा सम्मान गर्ने घोषणा गरेको छ ।



EDWON & ADWAN founder & prolific  social entrepreneur Bishnu Maya Pariyar. Photos: eEyeCam.com

समाजसेवी बिष्णुमाया परियारद्वारा बोस्टन शहरमा १० बर्षअघि स्थापना भएको सामाजिक संस्था "एड्वन" (Empower Dalit Women of Nepal-EDWON) र परियार आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal-ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै उक्त कलेजले आगामी मई १२, २०१३ को दिक्षान्त समारोहमा मान् पदवी प्रदान गर्ने घोषणा गरेको हो ।

परियारले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तररास्ट्रिय बिकासमा स्नातक (बिए) गरेकी हुन् । उसो त उनले मासाचुसेट्स राज्यकै अर्को प्रतिस्ठित क्लार्क विश्वबिद्यालयबाट सोही बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन्।

पाइन् मानोर कलेजकि अन्तरिम अध्यक्ष एलेन एस हूरविट्ज़ले परियारले सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal-ADWAN) को अद्वितीय कार्यको ब्याख्या गर्दै संस्थापक परियार एक अनुकरणीय ब्यक्ति तथा मानवताको दुत भएकोमा हर्ष व्यक्त गरेकी छिन् । बिशेषगरी नेपालका दलित महिला र बालिकाहरूलाई सशक्तिकरण गर्न सफल भएकोमा पाइन् म्यानोर कलेज यो बिशेष दिनमा यस्ता व्यक्तिलाई सम्मान तथा सराहना गर्न चाहन्छ भनि अन्तरिम अध्यक्ष हूरविट्ज़ले उल्लेख गरेकी छिन्:

"Your nomination was unanimously and enthusiastically supported by the Board of Trustees because of the impact you are having on the lives of others, especially Dalit girls and women in your native Nepal. Your work to bring education and resources to low-caste women through the Association of Dalit Women's Advancement of Nepal, which you founded in 1996, has been tireless and reflects your commitment to social responsibility, a corner stone of the mission of your alma mater."


Bishnu Maya Pariyar, Founder, Empower Dalit Women of Nepal (EDWON). Photos: eEyeCam.com

संस्थापक परियारद्वारा संचालित संस्था "एड्वन" ले अहिलेसम्म १० हजार भन्दाबेशी नेपालका दलित, गरीब, सिमान्तकृत बालबालिका उत्थानकालागि बिद्यालय स्थापना र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएको छ । उनी २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा लाभान्बित हुन पुगेका छन्।

१०० बर्ष ईतिहास बोकेको यो बिद्यालयमा दक्षिण एसियाली देश मध्ये नै पहिलो पटक उक्त सम्मानार्थ पदवी (Honorary Degree) पाउने नेपाली समुदायमा बिष्णुमाया परियार पहिलो नेपाली बन्न पुगेकी छिन् ।

Pine Manor College मा ६० भन्दा बढी राष्ट्र तथा अमेरिकाको ५० वटै राज्यबाट विद्यार्थीहरुले प्रतिनिधित्व गरि सकेका छन्। यो मानार्थ पदवी पाउने पुर्व महिलाहरूमा स्मिथ कलेजकी प्रथम महिला अध्यक्ष तथा मासाचुसेट्स इन्स्टुच्युट्स अफ टेक्नोलोजी (MIT) कि भिजिटिङ प्रोफेसर जिल केर कोन्वे, मेट्रोपिलिटन म्युजियम अफ आर्ट न्यू योर्ककि प्रेसिडेन्ट इमिली कर्णन राफर्टी, मासाचुसेट्स राज्यकि स्वास्थ्य तथा मानवसेवा बिभागकि सचिब जुडी एन बिग्बी, टोम्स सु कम्पनी (www.toms.com) कि चिफ अफ स्टाफ कान्डाइस उल्फविङ्केल, प्रख्यात बालसाहित्य लेखिका ज्याकुलिन उडसनलगायत आ-आफ्नो क्षेत्रमा सफल थुप्रै महिलाहरु रहेका छन् ।

Congratulation to Bishnu Maya Pariyar by NRN USA

Dear all,

NRN NCC of US takes the immense pleasure to extend our heartfelt congratulation to our board of director Ms.Bishnu Maya Pariyar for being nominated to received a Honorary Degree from Pine Manor College, Chestnuthill, Massachusetts during its commencement ceremony on May 12, 2013. (please see attached). Although she has received several awards including but not limited to from Harvard, World Bank and United Nation this award has significant of own.

Bishnu, has been a wonderful role model and inspiration to many Nepalese women here in the States and in Nepal. As you see from the attached letter of confirmation from Pine Manor College, Bishnu will be included among many outstanding past honorary Degree recipients, which is quite an honor.

Global NRNs admires Ms. Bishnu Maya Pariyar for her persistence and relentless hard work for the betterment of women's cause.

Again Congratulation Bishnu Baini.......!!!

Sincerely

Pralhad KC

President,
NRN National Coordination Council of USA
Project Chair - NRNA Waste to Energy
Advisor, NRNA, TF "Promote Nepali Goods Abroad"


सयुक्त राज्य अमेरिकामा मानार्थ पदवी पाउने भाग्यशाली नेपालीहरु हालसम्म कमै देखिएको छ । दलित परिवारमा जन्म भै संघर्षलाई चिर्दै आफ्नो संस्थामार्फत सामाजिक रुपान्तरणमा अत्यन्तै ठुलो भूमिका निर्वाह गरेकी एड्वन (EDWON) कि संस्थापक बिष्णुमाया परिवार भाग्यशाली रहेकी छिन् । अमेरिकामा मानार्थ डिग्री पाउने उनी सम्भवत: पहिलो नेपाली महिला हुन्।

सामाजिक क्षेत्रमा उनी र उनको संस्थाले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरुप उनी विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार र अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तरराष्ट्रिय  पुरस्कारबाट सम्मानित भै सकेकी छिन्।

उनको संस्थाको वेब्साइट: www.edwon.org (अमेरिका) र www.adwannepal.org (नेपाल) । उनको संस्थाको ब्रोसर हेर्नुहोस्



विजय थापा
हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

-Bijay Thapa
General Secretary
Association of Nepalis in Americas (ANA)
VA, USA

Read related news:

-http://usnepalonline.com/edwon-adwan/

-अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान

-"विश्व परिक्रमा" पत्रिकाको १०० औं अंक प्रकाशनको अबसरमा दुई समाजसेवी ब्यक्तित्व बिष्णुमाया परियार र अर्जुनप्रशाद मैनाली सम्मानित

-डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड

-कतै चुलो छुँदा दलितको ज्यान गयो, कतै चुलो बनाउन दलितलाई निम्तो !

-न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न
तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णुमाया परियार सम्मानित

List of Nepali media who published Bishnu Maya Pariyar's accomplishment:

http://nepaldubai.com/read.php? (Dubai)
http://www.scotnepalnews.com/2012/11/honorary-degree.html (Scotland)
http://mulbato.com/?p=13997 (Hong Kong)
http://www.nepalbritain.com/contents.php? (Britain)
http://sajha.com/sajha/html/index.cfm?threadid=101047 (Boston, USA)
http://www.ekantipur.com/nep/2069/7/28/full-story/357401.html (Kathmandu)
http://enepalese.com/view-news/2053.html (Virginia, USA)
http://www.dcnepalevent.com/news/news.php?nid=80146 (Washington DC, USA)
http://www.nepal24hours.com/en/?p=14386 (Virginia, USA)
http://www.brtnepal.com/news.php?pid=1055 (Colorado, USA)
http://www.onlinekhabar.com/2012/11/12/11559.html (Nepal)
http://www.arghakhanchi.com/index.php?action=news&id=PWdETzRNak0= (Nepal)
http://hamrosamaj.net/archives/19896 (California, USA)
http://samudrapari.com/2012111244659.html#.UKF7wIaMq (UK, Japan)
http://nepaljapan.com/index.php? (Japan)
http://www.nepalromania.com/2012/11/honorary-degree.html (Romania)
http://www.welovenepal.com/?p=53974 (JAPAN)
http://whitehimal.tv/2012/11/bishnu-may/ (New York)
http://nepaldubai.com/read.php? (Dubai)
http://www.nepalswiss.com/?p=5563 (Switzerland)
http://gorkhalionline.com/news.php?cid=6701 (Nepal)
http://www.namasteholland.com/index.php/abroad-news/152-honorary-degree (Holland)
http://www.nepalrus.com/?p=133184 (Russia)
http://nepalarab.com/news_view.php? (Arab)

http://janapukar.com/news (California, USA)
http://www.brusselnepal.com/index.php? (Belgium)
http://www.a1nepal.com/index.php?action=news&id=3507 (Israel)
http://nepalportugal.com/?view=article (Portugal)
http://simanapari.com/2012/11/12/2849.html (Portugal)

http://milankosansar.com/news (Boston, USA)
http://www.hellonepalkorea.com/detail.php?cat=news&nid=12943 (South Korea)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.