Inside

All Time Top 50 News

न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीको नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 30 July 2013 01:26

Special; 2 photos: न्यू योर्क- न्यू योर्क शहरभित्रको अर्को शहर रिज्वूड शहरका नेपालीहरुको साझा संस्था 'रिज्वूड नेपालीज सोसाइटी' को नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित भएकाछन्।


 

The newly elected executive members of Ridgewood Nepalese Society taking oath on July 21, 2013. Photos courtesy: Milan Shahi

जुलाई २१ तारिख सम्पन्न सोसाइटीको अधिबेशनबाट सर्बसम्मतीद्वारा चयन गरिएको नयाँ कार्य समिती निम्नानुसार रहेको छ:

अध्यक्ष; मोहन ज्ञवाली
उपाध्यक्ष: मिलनकुमार शाही
सचिब: सहकुल खत्री
कोशाध्यक्ष: सतेन्द्र शाह

सदस्यहरु:
सुनिल पौडेल
कृष्ण बिष्ट
सरोज श्रेष्ठ
जनक भण्डारी
राधिका तामाङ

मन्दिर निर्माण समिती प्रेसिडेन्ट; रबि कोइराला

The newly elected executive members of Ridgewood Nepalese Society taking oath on July 21, 2013. Photos courtesy: Milan Shahi

नब निर्बाचित अध्यक्ष ज्ञावालीले निबर्तमान अध्यक्ष श्री पराजुलीको नेत्रित्वमा दुर्गा मन्दिर तथा सामाजिक भवनकोलागि जग्गा खरिद गरिसकिएकोमा निबर्तमान समितीलाई बधाई दिदै आफ्नो कार्यकालमा भवन निर्माण गरी दुर्गा मन्दिरको स्थापना गर्ने लक्ष रहेको जानकारी गराए।

अमेरिकामा नेपाली गाउँ भनेर चिनिने रिज्वूड शहरमा झन्डै १२ सय नेपाली बसोबास रहेको छ।

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिएको जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि उक्त जग्गामा पुग्न सकिन्छ। उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको छ।

This 5000 SFT land is purchsed by Ridgewood Nepalese Society to build Dug=rga mandir and Nepalese Community Center which is located at 1647 Hancock Street Ridgewood. Photo: eEyeCam.com

 


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि सन् २०१० अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरेको थियो।। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए

-न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न

-न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे

-न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान

-न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.