Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 06 April 2014 18:06
Article Index
न्यू योर्कको रिज्वूडमा नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न
More photos of Ridgewood Nepali New Year 2071 (2014)
All Pages

Special: 33 photos: न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटीले नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न गरेको छ।

 

Ridgewood Nepalese Society celebrated Nepali New Year 2071 in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

अप्रिल ५ तारिख न्यू योर्कको रिज्वूड शहरमा आयोजना गरिएको उक्त सँझको उद्घाटन संयुक्त राष्ट्र संघकोलागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गाप्रसाद भट्टराईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

H.E. Ambassador Durga P. Bhattarai inaugurating Nepali New Year 2071 cultural night in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा आयोजित उक्त साँझमा सोसाइटीका उपाध्यक्ष सरोज श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने साँस्कृतिक साँझको संयोजक भुनेश्वर अधिकारीले कार्यक्रमबारे प्रकास पारेका थिए।

सोसाइटीका सचिब सहकूल खत्रीले सांगठनिक प्रतिबेदन र कोशाध्यक्ष तुल्सीराम आचार्यले आर्थिक प्रतिबेदन पेश गरेका थिए।

Members of Ridgewood Nepalese Society in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

समारोहलाई प्रमुख अतिथी राजदूत भट्टराई, ब्रूक्लिन बोरोकी डेप्यूटी प्रेसिडेन्ट डायना रेयना, सोसाइटीका पूर्व अध्यक्ष श्री पराजुली, सल्लहकार दिपकराज काफ्ले र सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीले सम्बोधन गरेका थिए। उद्घाटन समारोहको सन्चालन जनक भण्डारीले गरेका थिए।

उक्त समारोहमा अङ्रेजी शब्दको स्पेलिङलाई उल्टीबाट नहेरी पढेर गिजिज वोर्ल्ड रेकर्ड कायम गरेका कृष्ण पाण्डेलाई प्रमुख अतिथी राजदूत भट्टराई र सोसाइटीका अध्यक्ष ज्ञवालीले गिनिज वर्ल्ड रेकर्डबाट जारी विश्व कृतिमान गरिएको प्रमाण पत्र प्रदान गरेका थिए।

Guinness World record holder on reverse spelling Krishna Pandey receiving certificate from the Chief Guest Bhattarai at Nepali New Year 2071 cultural night in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

उता साँस्कृतिक साँझमा नेपालबाट भर्खरै आएका बिख्यात संगितकार एबं गायक शम्भुजित बास्कोटा, लोकप्रिय लोकगायक प्रेमराजा महत, शान्ती भण्डारी, सुनिल बुढाथोकी, हरी लामिछाने, नबिन श्रेष्ठ, सुरज श्रेष्ठ र आजाद ढुङ्गानाले आ-आफ्नो गीत प्रस्तुत गरेका थिए ।

Prominent musician Shambhujeet Baskota singing at Nepali New Year 2071 cultural night in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

त्यसैगरी, न्रित्यतर्फ सिम्रन अधिकारी, प्रितीजा जैसी, रन्जु सापकोटा, सिद्धार्थ लामा, रोजिना खत्री, बिधाता त्रिपाठी, खुशी सुबेदी, अनुज्ञा केसी, अदिक्षा पन्थी, जस्मिता अधिकारी, समिक्षा सापकोटा, अनुस्मा पन्थी, मुस्कान अर्याल, मनिता लामा, सुस्मा पन्थ र श्रीजना अधिकारीले नेपाली लोक न्रित्य र आधुनिक न्रित्य प्रस्तुत गरेका थिए। साँस्कृतिक साँझको सन्चालन सूर्य थापाले गरेका थिए।

Prominent folk singer Premraja Mahat and Shanti Bhandari singing at Nepali New Year 2071 cultural night in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कको रिज्वूडमा नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न
More photos of Ridgewood Nepali New Year 2071 (2014)
All Pages
Page 1 of 2

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं पर्बको अबसरमा साँस्कृतिक साँझ सम्पन्न

-न्यू योर्कको रिज्वूड नेपालीज सोसाइटीमा भाँडभैलो, दुई पक्षबीच आरोप प्रत्यारोप

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीको नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित

-न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित

Photos by Pratha Magar for USNepalOnline

Prominent folk singer Premraja Mahat and Shanti Bhandari singing at Nepali New Year 2071 cultural night in Ridgewood, New York on April 5, 2014. Photos by Pratha Magar for USNepalOnline

Dancer Simran Adhikari. Photos by Pratha Magar for USNepalOnline

न्यू योर्कको रिज्वूडमा नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न
More photos of Ridgewood Nepali New Year 2071 (2014)
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.