Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 31 August 2011 13:34

न्यू योर्क- Exclusive: 2 photos: रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जनाएको छ ।

 

उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। उक्त जग्गामा L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at  1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com

सोसाइटीका अध्यक्ष श्री पराजुलीले उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको र जग्गाको मूल्य ४ लाख १९ हजार डलर पर्ने बताउनु भयो। उक्त जग्गा खरिदको प्रकृया अघी बढी सकेको बताउँदै उहाँले ५० हजार डलर बैना स्वरुप जग्गा धनीलाई दिइसकिएको जानकारी गराउनु भयो। आगामी अक्टोबर २५ मा जग्गाको बाँकी रकम चुक्ता गरी खरिद बिक्री सम्झौतालाई अन्तिम रुप दिने सहमति भएको पनि अध्यक्ष पराजुलीले जानकारी गराउनु भयो।

View enlarged map of proposed Nepali Mandir & Nepali Community Hall in Ridgewood, New York


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्ट)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको छ। (हेर्नुहोस्)

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.