न्यू जर्सी राज्यको नयाँ गभर्नर पदमा डेमोक्रेयाट उम्मेद्वार फिल मर्फी बिजयी Print
Share
User Rating: / 0
PoorBest 
Tuesday, 07 November 2017 20:40

Exclusive: न्यू जर्सी- राश्ट्रपतिका पूर्व उम्म्द्वार एवं रिपब्लिकन पार्टीका बर्तमान गभर्नर कृस कृस्टीका डेप्यूटी किम ग्वाडाङ्गोलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार फिल मर्फी न्यू जर्सी राज्यको नयाँ गभर्नर पदमा बिजयी बनेकाछन् ।



मर्फी जर्मनीका लागि पूर्व अमेरिकि राजदूत हुन् । आठ वर्शको रिपब्लिकन पार्टीको शासन पछि डेमोक्रेटिक पार्टीले न्यू जर्सी राज्यमा बिजयी हाँसिल गरेको हो ।

 

Comments

Please login to post comments or replies.