Inside

All Time Top 50 News

बोस्टनमा एनडब्लुजीएनद्वारा अन्तर्राष्ट्रिय नारी दिवस-२०१४ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 04 March 2014 16:43

Special: 7 photos: बोस्टन -अन्तराष्ट्रीय नारी दिवसको ऊपलक्ष्यमा नेपाली ओमनस् ग्लोबल नेटवर्क (NWGN)अमेरिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवस-२०१४ मनाएको छ ।

 


NWGN celebrated International Women's Day 2014 in Boston, MA, USA on March 1, 2014. Photos courtesy: Yem Poudel

मार्च १ तारिख बोष्टन क्याम्ब्रीजस्थित नेपाली चर्चको सभा हलमामा मनाइएको उक्त कार्यक्रम नेपाली तथा अमेरिकन राष्ट्रिय गित बजाई कार्यक्रम शुरु गरिएको थियो ।

एनडब्लुजिएन अमेरिकाकी अध्यक्ष रुक्मणी कार्कीले कार्यक्रमकोशुरुमा स्वागत मन्तब्यसहित सँस्थाको बिगत ऊपर चर्चा गरेकी थिईन्।

NWGN President Rukmini Karki. Photos courtesy: Yem Poudel

इन्टनेशनल ओमेन डेमा महिलाहरुप्रति हुने गरेका सबै बिभेदहरुको बिरुद्द समानताको आवाज बुलन्द गर्ने दिनको रुपमा लिनु पर्नेमा किनोट स्पिकर सपना मल्ल प्रधानको जोड थियो ।

महिला सास्कृतिक बिभेद (कल्चरल कम्पिटेन्सि) कोबारेमा सँस्थाकी पुर्ब अध्यक्ष डा. बिद्या रँजित, समरभिल सिटिमा कार्यरत इजुकेटिभ डाइरेक्टर अफ ओमेन कमिसन सोन्जा दराई र ओमन ह्युमन राइटसकोबारेमा बिशेष मन्तब्य दिदै लिलि थापाले आ-आफ्नो मन्तब्य राखेका थिए ।

NWGN celebrated International Women's Day 2014 in Boston, MA, USA on March 1, 2014. Photos courtesy: Yem Poudel

ओमन इम्पावरमेन्टकोबारेमा मान्ति शाह र डोमेष्टिक भ्वाइलेन्सकोबारेमा एसियन टाष्क फोर्सकि डाइरेक्टर दिपा भट्टचार्य बोल्दै सोकोलागि तयार गरिएको फेमिलि भ्वाइलेन्स सम्बन्धि 'ब्लान्केट अफ सेम' लघु नाटक प्रस्तुत गरिएको थियो । नाटकमा रिता राना मगर, निर्मला शेरचन, कल्पना श्रेष्ठ, सँगिता बडे, सुदिना श्रेष्ठले राम्रो अभिनय गरेका थिए ।

त्यसैगरि, कार्यक्रममा तारा कार्कि र रमा तिमिल्सिना अधिकारीका मार्मिक कबिता, निलम खतिवडाको गित, दुइ बहिनिहरु काजल र प्रसोनाको क्लासिकल बिशेष पहिरनयुक्त आकर्षक नृत्य, स्पर्श पुन मगरको भायोलिन, नृत्यँगना ललिता शर्माको ऊत्कृष्ट नृत्य र ऊत्कृष्ट शास्त्रिय नृत्यकार कृतिका रमेश कुमारको बिशेष डान्सले कार्यक्रमलाई सुन्दर र रमाईलो बनाएको थियो ।

एनडब्लुजिएनका पदाधिकारीहरुले सामुहिकरुपमा यो नेपाली शिर ऊचाली सँसारमा लम्कन्छ बोलको नेपाली राष्ट्रिय गितले सुनमाथी सुगन्ध थपेको थियो ।

कार्यक्रमको सन्चालन सदिक्षा नेपाल र सौर्जा थापाले गरेका थिए।

फोटो साभार : साझा डट कम र जितेन्द्र श्रेष्ठ तथा रुक्मणि कार्किको फेसबुकबाट

-Yem Poudel in Boston








NWGN celebrated International Women's Day 2014 in Boston, MA, USA on March 1, 2014. Photos courtesy: Yem Poudel

Nepali Women’s Global Network (NWGN):

-http://www.usnepalonline.com/nwgn/

-एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरद्वारा १०२ औं अन्तर्राष्ट्रिय महिला दिवस-२०१३ सम्पन्न

-अमेरिकाको बोष्टनमा नेपाली महिलाहरु द्वारा पहिलोपटक १०२ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-अमेरिकाको सान्फ्रान्सिस्कोमा नेपाली महिलाहरुको संस्था NWGN को पहिलो एतिहासिक सम्मेलन सम्पन्न

-बासिङ्टन डिसीमा नेपाली महिलाहरुको संस्था NWGN द्वारा समाजसेवी दिलशोभा श्रेष्ठको सम्मान

-वाशिंगटन डिसीमा नेपाली महिलाहरुले मनाए १०० औं अन्तरास्ट्रिय महिला दिवस

-वाशिंगटन डिसीमा नेपाली महिलाहरुले मनाए १०० औं अन्तरास्ट्रिय महिला दिवस

-Nepali Women's Global Network (NWGN) 2nd convention, July 31, 9 am EST

-NWGN Conference “Looking Back, Moving Forward: Gender, Culture and Power”

-A Call for a Comprehensive Plan to Address the Needs of Widows in Nepal

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.