Inside

All Time Top 50 News

न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा अबसर र चुनैतीबारे अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 22 September 2013 22:34

Special: 10 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) द्वारा "एनआरएन युएसए अबसरहरु र चुनौतीहरु" बिषयक एक बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ।

NRN USA hosted an interaction program "NRN USA, Opportunities and Challenges" in New York on September 21, 2013. Photos: eEyecam.com

सेप्टेम्बर २१ तारिख शनिबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित शेर्पा किदुगको सभाकक्षमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा बक्तहरुले एनआरएन अमेरिकाले आफ्ना कृयाकलाप पारदर्शी बनाउनु पर्ने आग्रह गर्दै ग्रासरुटसम्म पुगेर गैर आवासीय नेपालीहरुलाई संस्थामा आकर्शित गर्नु पर्ने सुझाब दिएका थिए। गैर आवासीय नेपालीहरुको समस्यालाई समाधान गर्न पहल गर्नु पर्ने सुझाब दिदै बक्ताहरुले संघले बिदेश र नेपालमा लगानी गर्न सक्ष्यम गैर आवासीय नेपालीहरुलाई दिशा निर्देश गर्नु पर्ने बताएका थिए।

NRN USA president Shivakumar Rai speaking at the interaction program "NRN USA, Opportunities and Challenges" in New York on September 21, 2013. Photos: eEyecam.com

संघका अध्यक्ष शिवकुमार राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष डा. बिनोद शाह, संघका सल्लाह्कार श्री पराजुली, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बु, तामाङ सोसाइटी अफ अमेरिकाका काबा अध्यक्ष फुर्बा तामाङ, सिन्धु-युएस वेल्फेयर सोसाइटीका प्रेसिडेन्ट बंशलाल तामाङ, एशोसियसन अफ नेपालीज इन तराइयन (एन्टा) का बरिश्ठ उपाध्यक्ष सतेन्द्र शाह, लेखक शेखर ढुङ्गेल लगायतले सम्बोधन गरेका थिए।

संघका सल्लाहकार बिआर लामाले कार्यक्रमको सहजकर्ताको भूमिका निभाइएको निभाएका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news of NRN USA:

--http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी र ७ जना आईसिसी प्रतिनिधीहरुद्वारा सामूहिक राजिनामा, अब के होला?

-अब सुनौं एनआरएन अमेरिका अध्यक्ष प्रल्हाद केसीको भनाई

-एनआरएन अमेरिका अध्यक्ष प्रह्लाद केसी बहुमत सदस्यद्वारा निष्कासित

-एनआरएन अमेरिकाद्वारा "एनआरएन हिरो-२०१३" पुरस्कारद्वारा ४ जना नेपाली व्यक्तित्वहरु सम्मानित

-एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास



Furba Tamang. Photos: eEyecam.com



Dipesh Limbu.



Satendra Shah. Photos: eEyecam.com



Dr. Binod Shah.



Banshalal Tamang. Photos: eEyecam.com


Shree Parajuli.



Shailesh Shrestha. Photos: eEyecam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.