Inside

All Time Top 50 News

नर्थ क्यारोलिना साहित्य समाजद्वारा पहिलो पटक कार्यक्रम स्थलमै कविता लेखन् र वाचन कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Neelam Karki Niharika   
Tuesday, 21 January 2014 20:41

Updated: Special: 10 photos: नर्थ क्यारोलिना- 'नर्थ क्यारोलिना साहित्य समाज' ले महिनाका साहित्यकारको व्यक्तित्व कृतित्व चर्चाकासाथै कवि गोष्ठी सम्पन्न गरेको छ ।


North Carolina Literary Society hosted poetry recitation program in Fayetteville, NC on January 19, 2014. Photo: Neelam Karki Niharika

जनवरी १९ तारिख आईतवार अमेरिकि राज्य नर्थ क्यरोलिनाको फाएथभिलमा आयोजित उक्त गोस्ठीमा साहित्यकार राजेवर देवकोटाको व्यक्तित्व एबं कृतिमाथि चर्चा गरिएको थियो ।


Books written by Rajeshwar Devkota. Photo: Neelam Karki Niharika

चर्चाको क्रम सकेसम्म लेखकका निकटतम ब्यक्तिबाट लेखकबारे जानकारी लिने गरिन्छ। साहित्यकार राजेश्वर देवकोटाका अमेरिका निवासी सुपुत्र ईवर देवकोटा, बुहारी कमला देवकोटा, नातिनी मनु शर्मा र समालोचक एबम पारिवारिक मित्र डा. हरिहर भट्टराईले साहित्यकार देवकोटाबारे जानकारी दिएका थिए।


Ishwar Devkota speaking about his father author Rajeshwar Devkota at the poetry event hosted by North Carolina Literary Society in Fayetteville, NC on January 19, 2014. Photo: Neelam Karki Niharika

समाजले यस अघि मोद्नाथ प्रश्रित, पारिजात, ईन्द्रबहादुर राई, देबकुमारी थापा, भैरब अर्याल, बाल कृष्ण सम, बिपी कोईरालालगायत २० जना साहित्यकारहरुको व्यक्तित्व र कृति उपर चर्चा गरिसकेको छ।

कार्यकमको दोस्रो चरणमा पहिलो पटक कार्यक्रम स्थलमै कविता लेख्ने र वाचन गर्ने गरिएको थियो। उपस्तिथी कवि कवयित्रीले 'मन' सिर्सकमा त्यहीनै बसी कविता लेखेर सुनाएका थिए । यसरी कविता लेख्ने र सुनाउने कविहरु थिए- आयुस्मा शर्मा, स्वीकृति ढुंगेल, एचएनके, मनोज प्रधान, नम्रता गुरागाई, नीलम कार्की निहारिका, ईश्वर देवकोटा, सिसिर खनाल, डा. बटु शर्मा, सुनिल ढुंगेल, रिता खनाल, कमला देवकोटा, नरेन्द्र न्यौपाने, सुजाता ढुंगेल, भास्कर र सुस्मा ढुगेल ।



समाजले दुई बर्षदेखि निरन्तर हरेक महिना एक जान साहित्यकारको बारेमा चर्चा गर्दै आएको छ । आगामी महिनामा क्रमसः केसबराज पिंडालि, डा. तारानाथ शर्मा, धरणीधर कोईराला, भवानी भिक्षु, बानिरा गिरि, भीमनिधि तिवारी, प्रेणा शाह, हरिभक्त कटुवाल, हृदयचन्द सिंह प्रधान, मोतिराम भट्ट, गोविन्द मल्ल 'गोठाले' बारे चर्चा हुने छ ।


North Carolina Literary Society hosted poetry recitation program in Fayetteville, NC on January 19, 2014. Photo: Neelam Karki Niharika

त्यस्तै, समाजले बुक क्लबमा तिन/तिन महिनामा एक पुस्तकबारे चर्चा गर्ने भएको छ । आगामी मार्च महिनामा अमर न्यौपानेको 'सेतो धर्ती' उपन्यास, जुन महिनामा सुन्दर जोशीको कथा सग्रह 'क्यासल रक कि अप्सरा', सेप्टेम्बरमा नीलम कार्की निहारिकाको 'अर्की आइमाई' उपन्यास र डिसेम्बर महिनामा कृष्णको धराबासी 'राधा' उपन्यासबारे चर्चा हुने छ ।

दुई बर्ष अघि स्थापित समाजका अध्यक्ष मनोज प्रधान हुन्।

-Neelam Karki Niharika in North Carolina


North Carolina Literary Society hosted poetry recitation program in Fayetteville, NC on January 19, 2014. Photo: Neelam Karki Niharika






North Carolina Literary Society hosted poetry recitation program in Fayetteville, NC on January 19, 2014. Photo: Neelam Karki Niharika

Read related news on Srijana Utsav Boston:

-बोस्टनको 'सिर्जना उत्सव' को निम्तोमा न्यू योर्कको 'सिर्जनाका यात्राहरू' का नेपाली साहित्यकारहरुको जम्काभेट

-बोस्टनको सुन्दर टापु क्यासल आईल्यान्डमा 'सिर्जना उत्सव'

-बोस्टनमा सर्जकसंग एकसाँझमा साहित्यकार तथा शिक्षाविद केदारनाथ खनालको सम्मान

Read related news on Srijanaka Yatraharu New York:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु' को ४७ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४६ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'सृजनाका यात्राहरु' को ४५ औं श्रृङ्खला सम्पन्न
(कवि दीपा राई पुन मगरको एकल कविता वाचन)

-न्यू योर्कका गर्बिला कवि मणि बाङ्देल "सागर" को पहिलो कविता कृति "मेरो भागमा परेको प्रीत" बिमोचित (४४ औं श्रृङ्खला)

-न्यू योर्कमा वरिस्ठ कवि तुलसी दिवसद्वारा एकल कविता वाचन (४३ औं श्रृङ्खला)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४१ औं श्रृङ्खला सम्पन्न
(पर्यटन व्यवसायी एबं लेखक कर्ण शाक्यसंग अन्तरंग)

--न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न
(अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.