Inside

All Time Top 50 News

न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ridgewood Nepalese Society   
Saturday, 10 April 2010 15:11

नेपालका चर्चित पण्डित दिनबन्धु पोख्रेलद्वारा प्रबचन दिइने
न्यूर्योक- रिजउड नेपाली समाजकेा आयोजना र निमन्त्रणामा नेपालमा धार्मिक प्रबचनमा चर्चित पण्डित दिनबन्धु पोख्रेल रिजउडस्थीत नेपाली मन्दिरमा उपस्थीत भै पुजा अर्चना गर्नुभयो ।


 

 

View enlarged map of proposed Nepali Mandir & Nepali Community Hall in Ridgewood, New York


उक्त अवसरमा रिजउड नेपाली समाजका अध्यक्ष श्री पराजुलीले दोसल्ला र फूलको गुच्छाले पण्डित पोख्रेलको सम्मान गर्नुभयो ।

मन्दिरका पण्डित मतिराज भुसालको स्वस्ती वाचनबाट शुरु भएको उक्त कार्यक्रममा वोल्दै समाजका अध्यक्ष पराजुलीले समाजले प्रस्तावित गरेको मन्दिर र सामुदायीक भवन निर्माणको सहयोगार्थ न्यूर्योक शहरमा श्री भदभागवत महापुराण आयोजना गर्ने लक्ष्य रहेको र सो महापुराण वाचनमा वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेलको समय तालिका अनुसार २०१० को अगस्त महिनामा आयोजना गरीने जानकारी दिनुभयो ।

Ridgewood Nepalese Society President Shree Parajuli honouring Pandit Dinbandhu Pokhrel. Photos courtesy: Ridgewood Nepalese Society

यो महान कार्य सम्पन्न गर्नको निम्ति अध्यक्ष पराजुलीले न्यूर्योक लगायत अमेरीकामा रहेका सम्पूण नेपालीजनहरु लगायत तमाम संध संस्थाहरुसंग अपिल गरी कार्यक्रम भव्यताका साथ सफल पार्न आव्हान गर्नुभयो ।

उक्त अवसरमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलले रिजउड नेपाली समाजले विदेशमा रहेर पनि नेपाली धर्म, संस्कृती र कलाको विकास, संरक्षण र सर्ंवर्धनमा पुरयाएको योगदानको सह्राना गदै समाजको प्रस्तावित कार्यक्रम सफल पार्न आफू वचनवद्ध रहेको र आफ्नो तर्फाबाट पूर्ण सहयोग गर्ने प्रतिबवद्धता व्यक्त गर्नुभयो ।

भागवत वाचनको माध्यमबाट समाजमा धर्म र नैतीकताको विकास गर्ने अभियानमा आफू लागि परेकोसमेत पण्डित दिनबन्धु पोख्रेलले वताउनु भयो ।

-Ridgewood Nepalese Society
Ridgewood, New York

Visit for more info: www.rnsociety.org





Photos courtesy: Ridgewood Nepalese Society

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.