Inside

All Time Top 50 News

अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको चुनावी भिडन्त: अन्तत: सुबेदी र बिस्टबीच कडा प्रतिस्पर्धा हुने सम्भावना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 21 November 2014 08:54

Special: 5 photos: न्यू योर्क / डालस, टेक्सास- नेपाली काँग्रेसको भात्री संगठनकोरुपमा कृयाशील नेपाली जनसम्पर्क समिती अमेरिकाको टेक्सास राज्यको डालस शहरमा नोबेम्बर २२ र २३ तारिखबीच दोश्रो केन्द्रिय महाधिबेशन शुरु हुन २४ घण्टा बाँकी हुँदासम्म पनि पार्टी संस्थापन पक्षका बिष्णु सुबेदी र देउबा पक्षका आनन्द बिस्टको समूहले एकता र सहमतीको साटो आ-आफ्नो प्यानेल बनाएर चुनावी प्रचारमा लागेको देख्दा अन्तत: सुबेदी र बिस्टबीच सभापती पदकोलागि कडा भिडन्त हुने देखिएको छ । नेपालबाट महाधिबेशनमा भाग लिन आएका संस्थापन सभापती शुशिल कोईराला पक्षका ३ नेताहरु काँग्रेस केन्द्रिय उपसभापती रामचन्द्र पौडेल, जनसम्पर्क बिभाग प्रमुख एबं नेका केन्द्रिय सदस्य अर्जुन जोशी र नेका केस एबं साँसद दीपक गिरि, उता देउबा पक्षका नेका केस एबं साँसद डा. प्रकाश महत, नेका केस सुरेन्द्र पाण्डे र साँसद ध्रुब वाग्ले गरी ६ जना काँग्रेस नेताहरुको अमेरिका आगमन र उनीहरुलाई आ-आफ्ना कार्यकर्ताहरुले घेरेर राखेको देख्नेहरुले यो अधिबेशनमा स्पस्ट दुई खेमाबीच सम्झौताहीन चुनाव हुने अनुमान गरिन थालेको छ ।


Nepali Janasamparka Samiti America (NJSA) hosting its 2nd convention in Dallas, Texas, USA between November 22-23, 2014. Current NJSA Coordinator Bishnu Subedi and Anand Bist are contesting for President post. Photos courtesy: fb profile

सभापती पद्का उम्मेदवार घोशणा गरी हाल संस्थापन पक्षका बिष्णु सुबेदीलाई समर्थन गर्दै केन्द्रिय सदस्यमा आफ्नो उम्मेद्वारी दिएका न्यू योर्कका प्रमोद सिटौलाले यो अधिबेशनलाई एकताको अधिबेशनकोरुपमा लिईएपनि दुई पक्षबीच बिहिबार बेलुकीसम्म एकताको कुनै प्रयास नथालिएको बरु आ-आफ्नो खेमाकालाई मत माग्न नेता र कार्यकर्ताहरु ब्यस्त रहेको महाधिबेशन स्थलबाट जानकारी गराए ।



उनले सभापती पदका उम्मेद्वार बिष्णु सुबेदी जनसम्पर्क समितिको २५ वटा च्याप्टरहरु मध्ये जर्जिया र बोस्टन च्याप्टरबाहेक अन्य २३ च्याप्टरहरुबाट आएका झण्डै ६०० प्रतिनिधिहरुबीच अगाडी रहेको दाबी गरे । उनले सुबेदी र बिस्टबीच एकता र सहमतिको गुन्जायस निक्कै कम रहेको पनि खुलाशा गरे ।

Pramod Sitaula. Photo: fb profile

हाल समितिकोका साधारण सदस्यहरु २७०० रहेको छ भने प्रत्येक ३ जना साधारण सदस्यबाट चुनिएका ९०० प्रतिनिधिहरु मध्ये टेक्सास महाधिबेशनमा सहभागी हुन ६०० जना प्रतिनिधिहरु पुगेका छन् ।

उता देउबा पक्षका मानिने तीन जना अध्यक्ष पदमा दाबेदार छन् । देउबा पक्षकै बिस्टका बिरुद्ध समितिका पूर्व सचिब अर्जुन बन्जाडे र केस चित्रा केसी खडा भएकाछन् । तर उनीहरु अन्तत: बिस्टलाई समर्थन गर्दै नेताहरुले भाग लागाएर दिने अन्य पदमा चित्त बुझाउन बाध्य हुन पर्ने कुरा बिशेश सुत्रले युएसनेपालनलाईनलाई जानकारी गराएको छ ।

अर्कोतिर, संस्थापन पक्षका मानिने सभापती पदका ३ दाबेदारहरु सुबेदीलाई समर्थन गर्दै अन्य पदकालागि आ-आफ्नो उम्मेद्वारी सुनिश्चित गर्न लागिपरेका छन् । संस्थापन पक्षका न्यू योर्कका मुनिन्द्र नेम्बाङले महासचिब पदमा सुबेदीको प्यानलबाट उम्मेद्वारी घोशणा गरेका छन् भने संस्थापन पक्षकै न्यू योर्कका प्रमोद सिटौला र टेक्सासका कृश्ण लामिछानेले केन्द्रिय सदस्यमै चित्त बुझाउनु पर्ने स्थिती आउने देखिएको छ ।



संस्थापन पक्षका महासचिब पदका उम्मेद्वार न्यू योर्कका नेम्बाङको बिरुद्ध बिस्ट पक्षका न्यू योर्ककै बेद खरेलले महासचिब पदमा उम्मेद्वारी दिएकाछन् । खरेल समितिको पूर्व उपसंयोजक हुन् ।

उपसभापती पदमा संस्थापन पक्षबाट मेरिल्याण्डका नारायण थापा खडा भएका छन् भने बिस्ट पक्षबाट कोलोराडोका धर्म श्रेष्ठले आफ्नो उम्मेद्वारी दिएका छन् । त्यस्तै, सचिबमा संस्थापन पक्षबाट सिकागोका लालराज काफ्ले र बिस्ट पक्षबाट  क्यालिफोर्नियाका बिनोद भट्टले उम्मेद्वारी दिएका छन् ।

एक बिशेश सुत्रकाअनुसार जनसम्पर्क समितिको यो अधिबेशनको पूर्व सन्ध्यामा जे जस्तो खिचलो र बखेदा देखिएपनि नेपालबाट नेपाली काँग्रेसका केन्द्रिय उपसभापती रामचन्द्र पौडेलको नेतृत्वमा आएको ६ जना नेताहरुको उपस्थितिमा अन्तत: सहमतिमै बाँडिचुँडी पद लिएर महाधिबेशन सम्पन्न हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । हुन पनि, 'काँग्रेसी झागडा परालको आगो' भन्ने उखान यसपालीको महाधिबेशनमा चरितार्थ नहोला भन्न सकिन्न ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदमा अनन्द बिस्टद्वारा घोशणा: अन्य ४ प्रत्यासीहरु दाबेदार

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा ९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.