Inside

All Time Top 50 News

अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको सभापतिमा आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित, महासचिबमा मुनिन्द्र नेम्बाङ (लिम्बु), २ जना महिला माया कडायत पौडेल र गायिका पबिता परियार बिजयी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 24 November 2014 11:16

Special: 39 photos: न्यू योर्क / डालस, टेक्सास- नेपाली काँग्रेसको भात्री संगठनकोरुपमा कृयाशील नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सास राज्यको डालस शहरमा नोबेम्बर २२ र २३ तारिखबीच सम्पन्न दोश्रो केन्द्रिय महाधिबेशनद्वारा सभापतिमा न्यू योर्कका आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित भएकाछन् । न्यू योर्ककै सभापति पदका प्रतिद्वन्दी जनसम्पर्क समिति अमेरिकाका संयोजक रहेका बिष्णु सुबेदी र डा, अर्जुन बन्जाडेको क्रमश: २०८ र १८ मतका बिरुद्ध बिस्टले २८१ मत लिएर बिजयी भएका हुन् । उता वरिश्ठ उपसभापतिमा क्यालिफोर्नियाका धनन्जय नरसिंह केसी २४६ मत ल्याएर बिजयी भएकाछन् भने वरिश्ठ उपसभापति पदका प्रतिद्वन्दीहरु न्यू योर्कका बेद खरेल र अर्थराज कोईरालाले क्रमश: २३३ र २४ मत ल्याएर पराजित हुनु परेको छ । तीन उपाध्यक्षहरुमा भागवानप्रशाद मैनाली, चेतप्रशाद पौडेल र धर्मराज श्रेष्ठले क्रमश: २४८, २२१ र २६७ मत ल्याएर जित हाँसिल गरेकाछन् भने महासचिबमा न्यू योर्कका मुनिन्द्र नेम्बाङ (लिम्बु) ले २५३ मत ल्याएर बिजयी बनेकाछन् । नेम्बाङका प्रतिद्वन्दी बिनोद भट्टले २३४ मत ल्याएर हार खेप्नु परेको छ ।

 

The newly elected Central Executive Committee (2014-2017) Members of Nepali Janasamparka Samiti America by its 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: facebook profile, compiled for USNepalOnline

त्यसैगरी, सचिबमा न्यू योर्कका भोजराज थोकर (तामाङ) र ईश्वर सापकोटाले क्रमश: २४५ र २२९ मत ल्याएर बिजेता बनेकाछन् भने कोशाध्यक्षमा न्यू योर्कका बिजय थुलुङ राईले २५३ मत ल्याई बिजयी भएकाछन् । २९ सदस्यीय केन्द्रिय कार्य समितिमा शिर्फ २ जना महिला माया कडायत पौडेल र न्यू योर्ककि गायिका पबिता परियारले क्रमश: २२८ र २६६ मत लिएर बिजयी भएकाछन् ।

The newly elected Central Executive Committee (2014-2017) Members of Nepali Janasamparka Samiti America by its 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photo courtesy: Ram Malla Thakuri

नेपाली जनसम्पर्क समिति अमेरिकाको नव निर्वाचित केन्द्रिय कार्य समिति (२०१४-२०१७) निम्नानुसार रहेको छ:

सभापति
आनन्द (गोरखबहादुर) बिस्ट

बरिष्ठ सभापति
धनन्जयनरसिंह केसी

उप-सभापतिहरु
चेतप्रसाद पौडेल
भगवानप्रसाद मैनाली
धर्मराज श्रेष्ठ

महासचिव
मुनिन्द्र नेम्बाङ (लिम्बु)

सचिवहरु
भोजराज थोकर (तामाङ)
ईश्वर सापकोटा

कोषाध्यक्ष
बिजय थुलुङ राई

केन्द्रिय कार्य समिति सदस्यहरु

माया कडायत पौडेल
रबिन बस्नेत
अमृत भट्टराई
गोकुल ढकाल
ज्ञानेन्द्र कार्की
गोपाल बिश्वकर्मा
हरि शर्मा
हरिबोल भण्डारी
केशब बराल
किलन्चन्द्र राई
लोक लामा गोले (तामाङ)
मान्तीकुमार शाह
ओम भटराई
पबिता परियार
पिताम्बर भुषाल
प्रमोद सिटौला
सन्तोष पहारी
सुभेन्द्र रानाभाट
सुबास लामा
सुन्दरकुमार गुरुग

Nepali Janasamparka Samiti America 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: Pramod Sitaula

Nepali Janasamparka Samiti America 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: Pramod Sitaula

Nepali Janasamparka Samiti America 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: Pramod Sitaula

Nepali Janasamparka Samiti America 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: Pramod Sitaula

Nepali Janasamparka Samiti America 2nd Convention which was held in Dallas, Texas, USA between November 22 & 23, 2014. Photos courtesy: Pramod Sitaula

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-जनसम्पर्क समिति अमेरिकाबाट जबाफ चाहियो

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको चुनावी भिडन्त: अन्तत: सुबेदी र बिस्टबीच कडा प्रतिस्पर्धा हुने सम्भावना

--न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदमा अनन्द बिस्टद्वारा घोशणा: अन्य ४ प्रत्यासीहरु दाबेदार

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा ९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.