Inside

All Time Top 50 News

न्यू योर्कमा ‘Nepal Idol 2017’ का बिजेताहरूसंग विशेष भेटघाट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 26 January 2018 22:12

Exclusive: 2 photos, 1 video: न्यू योर्क- अमेरिकाका १३ राज्यहरूमा ‘नेपाल आईडल लाईफ शो’ गर्न अमेरिका भ्रमणमा रहेका ‘Nepal Idol 2017’ बिजेता बुद्ध लामा, उपबिजेताहरू निशान भट्टराई र प्रताप दासले न्यू योर्कका नेपाली संचारकर्मीहरूसंग विशेष वार्तालाप गरेकाछन्।उक्त भेटघाटमा नेपाल आईडल बिजेता बुद्ध लामाले पत्रकारहरूले सोधेको ‘यहाँहरू अन्य नेपाली कलाकारहरू जस्तै अमेरिकामा बस्दै हुनुहुन्छ कि?’ भन्ने प्रश्नको जवाफ दिदै भने- ‘अमेरिका बस्ने सबैको सपना हुन्छ तर आफ्नो देश सबैलाई एकदमै प्यारो हुन्छ। आफ्नो देशमै बसेर साँगितिक क्षेत्रलाई अगाडी बढाउने सोंचीरहेका छौं।’

 


Nepal Idol 2017 winner Buddha Lama, Runner Ups Nishan Bhattarai and Pratap Das with organizers at the Press Meet in New York on January 26, 2018. Photos: Pradeep Pariyar Thapa

नेपाल आईडलको प्रथम उपविजेता निशान भट्टराईले अमेरिका आउनु आफ्नो पनि सपना रहेको उल्लेख गर्दै टाईम्स स्क्वायर सपनामा मात्र देखेको तर आज त्यो ठाउँमा प्रतक्ष्य घुम्ने अवसर पाएकोमा अत्यन्त खुशी लागेको बताए।

xxxxxxxxxxxxxxxxxxxxxxxxx

Nepal Idol 2017 winner Buddha Lama, Runner Ups Nishan Bhattarai and Pratap Das at the Press Meet in New York on January 26, 2018. Photos: Pradeep Pariyar Thapa

नेपाल आईडलको निरन्तरताको विषयमा उठेको शंकाउपशंकाका बारे दोस्रो उपविजेता प्रताप दाशले आयोजक एपि वानले ३ सिजन गर्नै पर्ने गरी आईडल फ्रान्चाईज लिएको र दोस्रो सिजनको प्रोमो शुरू भईसकेकोले नेपाल आईडलको निरन्तरता माथि शंका नगर्न अनुरोध गरे।

-Pradeep Pariyar Thapa in New York

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.