Inside

All Time Top 50 News

न्यू योर्कमा १०१ औं बिपि जन्मजयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 28 July 2014 20:51

Special: 4 photos: न्यू योर्क- नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिश्वेस्वरप्रशाद (बिपि) कोइराला को १०१ औं जन्मजयन्ती मनाइएको छ।

Nepali Jana Samparka Samiti America New York Chapter hosted 101st BP Koirala Jayanti in New York on July 27, 2014. Photos: Pratha Magar for USNepalOnline

जुलाई २७ तारिख न्यू योर्कको कुइन्सस्थित ज्याक्सन हाइट्सस्थित चौतारी रेस्टुरेन्टमा आयोजित बिपी स्‍मृति सभामा उपस्थित नेपालीहरुले बिश्वेस्वरप्रशाद कोइराला (सन् १९१४-१९८२) को तस्बिरमा अबिर अर्पण गरी भावपूर्ण श्रद्दान्जली ब्यक्त गरे।

Nepali Jana Samparka Samiti America New York Chapter hosted 101st BP Jayanti in New York on July 27, 2014. Photos: Pratha Magar for USNepalOnline

जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त स्‍मृति सभामा प्रमुख अतिथिकोरुपमा नेपाली काँग्रेस गुल्मी जिल्ला पूर्व सभापति त्रैलोक्य प्रताप सेन उपस्थित रहेका थिए।

Nepali Jana Samparka Samiti America New York Chapter hosted 101st BP Jayanti in New York on July 27, 2014. Photos: Pratha Magar for USNepalOnline

समारोहमा अतिथीहरुले सम्बोधन गर्दै स्व. कोइरालाले नेपाली राजनीति र साहित्यमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए। स्व. कोइराला नेपालका पहिलो निर्बाचित प्रधानमन्त्री (सन् १९५२ मे २६ देखि १९५६ जनवरी २४ बिच) थिए । समारोहलाई संबोधन गर्नेहरुमा नेपालबाट अमेरिका भ्रमणमा रहेकि नेत्री बिना कोइराला, जन सम्पर्क समिति अमेरिकाका सल्लाहकारद्वय बंशलाल तामांग र राजेन्द्र बहादुर राउत, केन्द्रीय सदस्य विकास बिस्ट, युबराज खाती र डा. गोविन्द कोइरालाले सम्बोधन गरेका थिए।

Nepali Jana Samparka Samiti America New York Chapter hosted 101st BP Jayanti in New York on July 27, 2014. Photos: Pratha Magar for USNepalOnline


समारोहमा वृन्दा राईले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने अनन्तराज सुबेदीले कार्यक्रमको औचित्यकोबारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन महेश मल्लले गरेका थिए।

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.