Inside

All Time Top 50 News

हैट, न्यू योर्कमा अझै पनि थरकै कारण कोठा भाडामा नपाईने, अब नासो कम्यूनिटीको नेतृत्व कसले गर्ने ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 04 June 2016 20:32

Exclusive: न्यू योर्क- भोली यानेकी जुन ५ तारिख न्यू योर्कमा नेपालिज अमेरिकन सोसाईटी अफ अप्रेस्ड (नासो कम्यूनिटी) न्यू योर्क च्याप्टरको प्रथम अधिबेशन हुँदैछ । हामी तथाकथित गैर दलित समुदायका समानताको वकालत गर्नेहरु यो संस्थामा नेतृत्वमा आएर जातीय विभेद बिरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहने हिम्मत राख्छौं ?

NASO Community New York Chapter first convention is being held in New York on June 5, 2016.

सन् २००४ मा अमेरिकामा उन्नतिप्रगती गरेर बसेका तथाकथित दलित समुदायका अगुवाहरुद्वारा नेपालमा जातीय विभेदको अन्त्य गर्न भूमिका खेल्न र आफ्नो समुदायलाई मद्दत गर्ने उद्देश्य लिएर स्थापना गरिएको सामाजिक संस्था 'नासो कम्यूनिटी' को हालसम्मको नेतृत्वमा ९९.९ प्रतिशत दलित समुदायकै रहेका छन् । हालको वर्तमान केन्द्रिय समितिमा पहिलो पटक गैर दलित समुदायका मधुसुधन श्रेष्ठ सदस्य छन् । हालसम्मका केन्द्रिय अध्यक्षहरु धरम बिश्वकर्मा, दीपकजङ्ग बिश्वकर्मा र गोपाल बिश्वकर्मा दलित समुदायकै हुन् । नासो कम्यूनिटीले तथाकथित गैर दलित समुदायकालाई नेतृत्वमा ल्याउने कुनै निति छ कि ?

जायीय विभेदको अन्त हाम्रो समाजका सबै समुदायका अगुवाहरु मिलेर नलाग्दासम्म हुन असम्भव छ । दक्षिण अफृकामा काला जाति मात्र होईन गोराहरु पनि मानसिकरुपमा तयार नहुँदासम्म छालाको रंगको आधारमा सृजना गरिएको जातीय विभेद 'अपार्थाईड' को अन्त तेती छिटो सम्भव थिएन । नेपालमा जातीय विभेदको अन्त तब हुनेछ जब समाजबाट अशिक्षा, गरीबि र रुढिबाद हट्नेछ । नयाँ नेपालमा जातीय विभेद रहिरहनु लज्जाको बिशय हो । यसको अन्त गर्न आजै हामी लागि परौं ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it . Visit: www.endofcaste.com, www.nasocommunity.org, www.adwan.org

NASO Community New York Chapter First Convention Notice

Nepali American Society for Oppressed Community New York is having its first historical General Convention in New York City on June 5, 2016 Sunday. Your presence only won't lighten up the event but also supports this humanitarian unity. Therefore, please be there. The luncheon will be served. The leaders, journalists, human right activists, social workers and the people from different walk of life will be gathered.

Date: June 5, 2016
Time: 11 am-6 pm
Venue: 4101 75 STREET, ELMHURST, NY 11373
Nepali American Society for Oppressed Community (NASO)
New York Chapter

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.