Inside

All Time Top 50 News

मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 20 August 2011 21:53
Article Index
मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?
More photos of Talent Show 2011
All Pages

Exclusive: 1 video; 36 photos: न्यू योर्क- अमेरिकाका १० वटा राज्यबाट चुनिएर आएका नेपाली अमेरिकि सुन्दरीहरुको बिभिन्न प्रतिभाहरुको रमाइलो प्रस्तुती सम्पन्न भएको छ।


 

The welcome performance by the contestant of Miss Nepal USA at the Talent Show in New York on August 19, 2011. Photos: eEyeCam.com

चियान फेडेरेसन हल अस्टोरिया न्यू योर्कमा शुक्रबार साँझ आयोजित उक्त ट्यालेन्ट शोमा मिस नेपाल प्रतियोगिताका २७ सुन्दरीहरुले न्रित्य, गायन, अभिनय, बक्त्रित्व र कविता वाचन कला प्रस्तुत गरेका थिए।

यि सुन्दरीहरुको अलावा इन्टर्नेशनल युथ फेडेरेसन (IYF), बसन्त डान्स सेन्टर र झन्कार डान्स सेन्टरका कलाकारहरुको मनमोहक प्रस्तुती रहेको थियो।

Miss Nepal USA 2011 contestant Jubi Gauchan performing Nepali folk dance at the talent show. Photos: eEyeCam.com


हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त Talent Show बारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Miss Nepal USA Talent Show, NY, August 19, 2011



प्रतियोगी सुन्दरीहरु मध्ये न्रित्यतर्फ जुबी गौचन, फेरी केसी, युनिश सिवाकोटी, सुस्मा बोगटी, सुजना गुरुङ, सुजिता बस्नेत, कविता सुबेदी, प्रिया निरौला, सरस्वती भण्डारी, कृपाली, गरिमा पौडेल, सम्झना कार्की, काण्डु शेर्पा, रुबी अधिकारी, तिलस्मी बिष्ट, त्रियुक्ता घिमिरे र निकिता खड्का थिए भने गायनतर्फ बन्दना तिम्सिना शर्मा, राजाश्री कायस्थ र नबिना बस्नेत थिए।

Miss Nepal USA 2011 contestant Nabina Basnet singing at the talent show. Photos: eEyeCam.com


त्यसैगरी, कवितातर्फ करुणा राई, आक्रिती पोख्रेल, दावा शेर्पा, उशा नगरकोटी र निस्ता विश्वकर्मा थिए। अभिनयतर्फ दिब्या कार्की थिइन्। बक्त्रित्व कलातर्फ पुनम थजाली मगर र लुना योङ्हाङ थिए।

ट्यालेन्ट शोका कोरियोग्राफरहरुमा बिजय नकर्मी, धरमबीर लामा र हिमग्याप टाशी लामा हुनुहुन्थ्यो।

यि प्रतियोगी नेपाली सुन्दरीहरुकोबाट मिस नेपाल युएस २०११ चुन्ने समारोह चाँही अगस्ट २० तारिख (आज) बेलुकी हुने कार्यक्रम छ। सेराटन होटेल, फ्लसिङ, न्यू योर्कमा उक्त ग्रान्ड फिनाले हुने छ।

सर्बश्रेष्ठ सुन्दरीलाई ५ हजार डलर नगद पुरस्कार

झन्डै एक लाख अमेरिकि डलर खर्च हुने अनुमान गरिएको यो प्रतियोगिताकि सर्बश्रेष्ठ सुन्दरीले ५ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु प्राप्त गर्नेछिन् भने फस्ट रनर अपले ३ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु र सेकेन्ड रनर अपले २ हजार डलर नगद पुरस्कारकासाथै छात्रब्रिती, प्रशंसा पत्र र बिभिन्न उपहारहरु पाउनेछिन्।

Read related news:

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 



Photos: eEyeCam.com



Photos: eEyeCam.com



Photos: eEyeCam.com


Photos: eEyeCam.com

मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?
More photos of Talent Show 2011
All Pages


 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.