Inside

All Time Top 50 News

न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 03 March 2011 07:59

"कैलाशमा शिव जि छन् छन त, दर्शन दिन्छन् दिदैनन् जाम जान त"
Exclusive: 1 video; 5 photos:
न्यू योर्क- हिन्दूहरुका आराध्य देव शिवको जन्मदिन न्यू योर्कका नेपाली भक्तजनहरुले यसरी भजन गाएर मनाए। हेर्नुहोस्, युएस नेपाल अनलाइनले तयार पारेको उक्त रसिलो क्रितनको भिडियो प्रस्तुती:



Maha Shivaratri celebration in Ridgewood, New York on March 2, 2011. Photos: eEyecam.com


Maha Shivaratri Kirtan celebration, Ridgewood, NY, March 2 2011



बुधवार बेलुकी रिज्वूड नेपालीज सोसाइटीद्वारा न्यू योर्कको रिज्वूड शहरस्थित नेपाली दुर्गा मन्दिरमा उक्त शिव किर्तनको आयोजना गरिएको हो।

उक्त शिव किर्तन अघी बिहान ७ बजेदेखी पंडित मतिराज भुसाल शर्मा शास्त्रीले महाशिवरात्रीको अबसरमा बिशेष पूजापाठ सम्पन्न गरेका थिए।


Pandit Matiraj Sharma Shastri Bhusal. Photos: eEyecam.com

नेपालका पूर्व राज परिषद सद्स्य तथा सर्बोच्च अदालतका वकिल ६२ बर्शिय पंडित भुसालले न्यू योर्क आएदेखि सन् २००८ मा दुर्गा मन्दिरको स्थापना गर्न पहल मात्र गरेनन् बल्की हरेक पर्बहरुमा पूजापाठको जिम्मेवारी सम्हाल्दै आएकाछन्।

अर्घाखाँची घर भएका पंडित भुसालले युएस नेपाल अनलाइनसंगको एक बिशेष भिडियो वार्तालापमा महाशिवरात्रीको महत्वको चर्चा गर्दै हिन्दू धर्म अन्य धर्महरु जस्तो नभै धार्मिक सहिस्णु भएको मानबीय धर्म भएको बताएकाछन्। माथि प्रस्तुत बिशेष शिव किर्तन भिडियोमा पंडित भुसालसंगको वार्तालाप रहेको छ।

यता सोसाइटीले १६ लाख अमेरिकि डलरमा नेपाली दुर्गा मन्दिर र सामाजिक भवन निर्माण गर्ने अभियानलाई तिब्र पारेको कुरा सोसाइटीका अध्यक्ष श्री पराजुलीले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।


Maha Shivaratri celebration in Ridgewood, New York on March 2, 2011. Photos: eEyecam.com

स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्ट)

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read related news:

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society

 


Maha Shivaratri celebration in Ridgewood, New York on March 2, 2011. Photos: eEyecam.com


 

Maha Shivaratri celebration in Ridgewood, New York on March 2, 2011. Photos: eEyecam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.