Inside

All Time Top 50 News

लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै ! PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Written by Prathaa Magar   
Thursday, 09 July 2009 03:36
Beautiful Nepal: Once is Not Enough
न्यू योर्क- नेपालमा बिदेशी पर्यटकहरुलाई आकर्शित गर्ने उद्धेश्यले बुधवार साँझ आयोजित Taste of Nepal को सफल आयोजना गरियो।



रुबिन म्युजियमको अडिटोरियममा म्युजियम र संरासंकालागि नेपालको स्थाई नियोगको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। न्यू योर्कस्थित नेपाली संघ संस्थाहरुको साँस्कृतिक झाँकीकासाथ नेपाली परिकारको मिठो स्वाद कार्यक्रममा उपस्थित झन्डै १५० अमेरिकि र नेपालीहरुले खुबै रुचाए।
 
 
Ambassador Madhuraman Acharya welcoming the guests. Photos: eEyeCam
 
कार्यक्रममा उपस्थित झन्डै १०० भन्दाबेशी बिदेशी पाहुनाहरुलाई स्वागत गर्दै संयुक्त राष्ट्र संघका लागि नेपाल स्थाई नियोगका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले नेपाल एक प्रशिद्ध पर्यटन स्थल भएको उल्लेख गर्नु भयो। नेपाल टुरिज्म बोर्डको Once Is Not Enough भन्ने नाराको सार्थकता पुषटी गर्दै उहाँले थप्नु भयो- "तपाईंहरु मध्ये कति नेपाल गई सक्नु भएको होला। यहाँहरुलाई पुन: स्वागत छ। जो पहिले कहिल्यै नेपाल जानु भएको छैन, Taste of Nepal आज साँझ यहीबाट शुरु हुन्छ।
 
 
 
नेपाल एक सुन्दर र बिबिध साँस्कृतिक सम्पदाले भरिएको तथा एड्भेन्चरहरुको खानि भएको बताउँदै रौसे स्वभाबका धनी राजदूत आचार्यले यसो भनेर उपस्थित सबैलाई खुब हँसाउनु भयो-

"नेपालमा हामी हिन्दू र बुद्धिज्मकाअनुसार पुनर्जन्ममा विश्वाश गर्दछौं तर म तपाईंहरु यसै जन्ममा नेपाल जानुहोस् भनी अनुरोध र निम्तो गर्दछु।"

उहाँले नेपाल सरकारको भिजिट नेपाल बर्ष- २०११ (Visit Nepal Year- 2011) को स्मरण गराउँदै तर नेपाल घुम्न जान त्यो साल नपर्खन पनि सुझाब दिनु भयो।

कार्यक्रमको पहिलो चरणमा रुबिन म्युजियममा रहेको नेपाली कलाकिर्तीहरुको संग्रह “From the Land of the Gods, Art of the Kathmandu Valley” को अबलोकन गराइएको थियो।
 
Wearing Saree with glamour! MC Sangya Singh. Photos: eEyeCam

दोश्रो भागमा नेपाली बिबिध साँस्कृतिक कोशेली प्रस्तुत गरिएको थियो। नियोग कि भर्खरै नियुक्त स्टाफ तथा नेपाल कि पूर्व टेलिभिजन कार्यक्रम संचालिका संज्ञा सिंहले अत्यन्तै आकर्शक र जानकारीमुलक तवरले बिबिध सांगितिक कोशेली पेश गरिन्। अरु त छँदैछ, उनको आकर्शक र ग्यामरस सारी पहिरनको तारिफ बिदेशी महिलाहरुले खुब गरेको सुनियो।

उता कला र संगितका पारखीहरुका लागि Taste of Nepal एउटा अबिस्मराणीय क्ष्यण बन्यो।

साँस्कृतिक कार्यक्रमको शुरुवात नेपालको प्रसिद्ध परम्परागत न्रित्य मन्जुश्री नाँचबाट भएको थियो। स्थापित कलाकार श्याम खड्गीद्वारा प्रस्तुत उक्त न्रित्यले धेरैको तालिको वाह वाह खान सफल भएको थियो।
 
Artist Shyam Khadgi performing Manjushree Dance. Photos: eEyeCam

साँस्कृतिक कार्यक्रममा रिज्वूड नेपालीज सोसाइटीद्वारा तिजको रसिलो गीतमा एक दर्जन नेपाली महिला दिदि-बहिनीहरु रातो साडी र रातै ब्लाउजमा चिटिक्क परेर छम्म छम्म नाँचेको द्रिश्यले सबलाई नाँचुनाँचु बनायो।
 
Teej dance performed by the members of Ridgewood Nepalese Society. Photos: eEyeCam
 
Sherpa Dance performed by Dendi Sherpa, Dawa Jhangbu Sherpa, Mingma P. Sherpa and Tsering D. Sherpa.
 
उता शेर्पाहरुको सुमधुर हिमाली संगित र न्रित्यले सगरमाथाको अर्को गुनिलो पक्षको चिनारी दियो।
 
Artist Priyanka Thapa Magar performing Julak (Kauda) Magar dance. Photos: eEyeCam
 
लाङ्घाली एसोसिएसन युएसएको तर्फबाट 'जुलक' (कौडा) मगर न्रित्य प्रस्तुत गर्ने न्रित्यङ्गना प्रियाङ्का थापामगरले सबैभन्दा छोटो शिर्फ ३ मिनटको मनमोहक लोक न्रित्य प्रस्तुत गरेर सबैको मन जित्न सफल भईन्। उनी गत मैइ १६ मा तेश्रो वार्षिक न्यू योर्क न्रित्य महोत्सबमा नेपालको तर्फबाट न्रित्य प्रस्तुत गर्ने अबसर पाएकी नब प्रतिभा हुन्। View Priyanka's New York Dance Parade performance at:  NY Dance Parade photos
 
Sakela (Chandi) dance of Kirat Rai. Photos: eEyeCam
 
Chyabrung dance of Kirat Limbu. 
 
किरात राइ सोसाइटी अफ अमेरिकाकोतर्फबाट प्रस्तुत 'साकेवा' (चन्डी) नाँचको रोचक प्रस्तुती र किरात याक्थुङ चुम्लुङ युएसएको 'च्याब्रुङ नाँच' ले नेपालको पुर्बी भेगको कला र संस्क्रितीको झल्को दिन सफल भयो।
 
Newari Dhime music performed by Nhuchchheman Dangol (right) and Shyam Khadgi.
 
नेवार समुदायबाट अर्का स्थापित कलाकार न्हुच्छेमान डङ्गोलले नेवारी धिमे संगित प्रस्तुत गरे।
 
 
Tamang Selo performed by Dharambir Lama and Sommaya Tamang Thakali. Photos: eEyeCam
 
उता तामाङ सोसाइटी अफ अमेरिकाकोतर्फबाट न्रित्य निर्देशक धरमवीर लामा र सोममाया तामाङ थकालीले 'तामाङ सेलो' प्रस्तुत गर्नु भयो।
 
Gurung folk dance performed by Suryamani Gurung and Chandrakashi Gurung. 
 
त्यसैगरी, गुरुङ भेश भुशा र लोक न्रित्यको प्रस्तुती सुर्यमणी गुरुङ र चन्द्रकाशी घलेले गर्नु भएको थियो।
 
Artists performing Nepalese national anthem. 
 
साँस्कृतिक कार्यक्रमको अन्त्यमा नेपालको नयाँ राष्ट्र गान 'सयौँ थुङ्गा फूल' कलाकारहरुले सामुहिक प्रस्तुत रुपमा प्रस्तुत गरेका थिए।
 
Guests having Nepalese meals. 
 
कार्यक्रमको तेश्रो र अन्तिम चरणमा नेपाली परिकार पस्किएको थियो। बिशेष गरी अमेरिकि पाहुनाहरुले नेपाली दाल, भात, सेलरोटी, भटमास, मुलाको अचार, रायोको साग मिठो मानि मानि खाए। नेपाली परिकार न्यू योर्क कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टद्वारा तयार पारिएको थियो।
 
Musician and singer Nhuchheman Dangol, Singer Sapana Shree and..performing live. Photos: eEyeCam
 
नेपाली परिकारकासाथ नेपाली लाइभ संगित प्रस्तुत गरिएको थियो। जस्मा गायिका सपना श्री, न्हुच्छेमान डङ्गोललगायतका कलाकारहरुले बिबिध नेपाली गीत प्रस्तुत गरेका थिए भने उपस्थित अमेरिकि र नेपालीहरु लाइभ म्युजिकको मजा लिदै नाँचेको देख्न सकिन्थ्यो।

-Prathaa Magar in New York.  Comments? 917-570-1098. This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
 

Press Release
 
“A Taste of Nepal Evening” was organized today in New York to promote Nepal’s tourism. The program was jointly hosted by the Permanent Mission of Nepal to the United Nations and the Rubin Museum of Arts. The function featured the tour of exhibition “From the Land of the Gods, Art of the Kathmandu Valley” in the Museum, followed by Nepalese cultural performances showcasing Nepal’s cultural diversity and reception featuring Nepalese food and live Nepali Music.
 
Nepalese women getting ready for Teej dance. Photos: eEyeCam
 
Welcoming guests, Permanent Representative Ambassador Mr. Madhu Raman Acharya said that as one of the most famous tourist destinations in the world, Nepal’s scenic beauty, its cultural and geographical diversity, its hospitable people, its rich repository of art and culture, and availability of various adventures attract hundred of thousands of tourists, including many thousand from the United States, to visit Nepal every year. Requesting guests’ friends and families to visit Nepal taking opportunity of peace and tranquility that has returned to Nepal in recent years, Mr. Acharya quoting Tourism Board told those who have been to Nepal at least once “Once is Not Enough” and those who are frequenting Nepal, “You are always welcome”.
 
Writer Barbara Adams, former UNMIN Chief Ian Martin and other guests enjoying Nepalese food.
 
A large number of guests along with many distinguished personalities attended the program with a lot of enthusiasm. Various Nepalese community organizations contributed diverse cultural performances to the program. A bag containing Nepalese touristic information from Nepal Tourism Board and token of gifts were also distributed at the end of the program.
 
Permanent Mission of Nepal to the United Nations
New York
July 8, 2009
 
 

 

Let's dance: Adhikaar's Narbada Chhetri and Dr. Tara Niraula.
 
 
Langhali Association USA INC. members.
 
Mani Bangdel of Namaste Nepal TV New York interviewing artist Wakasa Rai.
 
Right man on the right moment (Or, perhaps wrong place! Sorry Rubin!) Ang Tsering Lama, Mountain Guide is in New York to take his Wilderness Medicine: FirstAid Advance Responder Training. His last year's Rescue training airfare was sponsonsored by celebrated climber and writer of Into Thin Air, Jon Krakauer.
 
Priyanka with Shambhu Moktan of Moktan Digital.com and Mani Bangdel of Namaste Nepal TV, New York.
 
My sister Priyanka listening Kauda Magar language song and trying to understand the meaning and memorising her dance moves using her tiny iPod Shuffle before the performance at Rubin Museum of Arts auditorium in Manhattan, New York. Photos: eEyeCam
Here is her tiny iPod Shuffle with a cultural mission!
 
And... 
 
Now is the time to find out where Kathmandu is located ! Ang Tsering Lama's t-shirt shows how. Visiting Nepal? 'Once is definitely not enough' he says. The word is from Nepalese Mountain Guide-better believe him. Photos: eEyeCam
 
Read related news:
 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.