Inside

All Time Top 50 News

किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाद्वारा डा. महेन्द्र लावतीसंग अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong   
Sunday, 16 March 2014 20:56

Special: 3 photos: न्यू योर्क- किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले "लिम्बुवान अध्ययन केन्द्र नेपाल" बारे डा. महेन्द्र लावतीसंग अन्तर्कृयाको आयोजना सम्पन्न गरेको छ।


Kirat Yakthug Chumlung USA hosted interaction with Dr. Mahendra Lawoti in new York on march 15, 2014. Photos: Buddha Chemjong

मार्च १५ तारिख शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वेस्टर्न मिचिगन युनिभरसिटीको राजनीतिशास्त्रका प्राध्यापक डा. लावतीले इतिहासको कुरा प्रसंग जोड्दै अब लिम्बु भाषा संस्कृतिलाई जगेर्ना गर्न लिम्बुवान अध्ययन केन्द्र अनिवार्य भएको प्रकाश पारे।

Dr. Mahendra Lawoti receiving appreciation letter from Kirat Yakthug Chumlung USA President Debendra Sambahamphe in new York on march 15, 2014. Photos: Buddha Chemjong

किराँत याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय कार्यालय नेपालको मातहतमा रहने गरि अध्ययन केन्द्र संचालन हुने कुरा डा. लावतीले जानकारी गराए। यस अध्ययन केन्द्रले लिम्बुवानको विभिन्न क्षेत्रमा अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशनको कार्य गर्ने कुरा यसको विधानमा प्रष्ट पारिएको कुरा उल्लेख छ।

Ashish Lingden Limbu receiving appreciation letter from Kirat Yakthug Chumlung USA President Debendra Sambahamphe in new York on march 15, 2014. Photos: Buddha Chemjong

कार्यक्रममा अमेरिका भ्रमणमा रहेका लिम्बु भाषा चलचित्र अभिनेता आशिष लिङ्ग्देन लिम्बुसंग पनि परिचयात्मक कार्यक्रम सम्पन्न गरियो । लिङ्ग्देनले नेपाली चलचित्र तथा टेलिभिजन सिरियल, कार्यक्रम संचालक साथै बिभिन्न लिम्बु गीतहरुमा मोडल एक्टिंग गरेका छन् । लिम्बु भाषा निर्मित चेसुंग, मासेमि, लुन्ग्मा तुक्किले आदिमा लिङ्ग्देनले अभिनय गरेका छन् । अभिनेता आशिषको विशेष सम्मान स्वरुप किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले डिनरको आयोजना गरेको थियो ।

चुम्लुङ्ग अध्यक्ष देबेन्द्र सम्बाहाम्फे लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिव शुभद्रा लावतीले संचालन गरेकी थिईन्।

-Buddha Chemjong in New York

-http://www.usnepalonline.com/limbu/

-न्यू योर्कमा लिम्बुहरुले मनाए चासोक तंगनाम (न्वांगी पूजा) ५०७३

-न्यु योर्कमा लिम्बुहरुले धुमधामकासाथ मनाए 'बलिहांग तङ्नाम ५०७३'

-न्यू योर्कमा लिम्बुहरुले मनाए सिसेक्वा तङ्नाम्-२०१३, लिम्बु फेसन शोको मन्चन

-न्यू योर्कमा चुम्लुङद्वारा महाम्याराथन धावक कुमार लिम्बु र उनका सहयोगी स्कटिश नागरिक आलन योङको सम्मान

-न्यू योर्कको ६ दिने महाम्याराथनमा नेपाली धावक कुमार लिम्बुले २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल

-न्यू योर्कमा ६ दिने महाम्याराथनमा यसरी भिड्दैछन् नेपाली धावक कुमार लिम्बु

-न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु

-न्यू योर्कमा "संघीय लिम्बुवान समाज अमेरिका" को नयाँ कार्य समितिको घोषणा

-न्यू योर्कमा 'लिम्बुवान अध्ययन केन्द्र' बारे अन्तरकृया कार्यक्रम सम्पन्न

-न्यू योर्कमा लिम्बुहरुद्वारा चासोक तङ्नाम र नयाँ कार्यालयको उद्घाटन

-न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न

-न्यू योर्कमा लिम्बुहरुको ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) सम्पन्न, ५ ब्यक्तित्वहरु सम्मानित

-न्यू योर्कबाट लिम्बुवान स्वायत्त राज्यको नयाँ संबिधानमा ग्यारेण्टी गर्न माग

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

-किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत

-न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महाधिबेशन सम्पन्न, पूर्ण लिम्बु अध्यक्षमा पुन: निर्बाचित

-न्यू योर्कमा चुम्लुङ न्यु योर्क च्याप्टरद्वारा रक्तदान

-न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.