Inside

All Time Top 50 News

न्यू योर्कमा लिम्बुहरुले मनाए चासोक तंगनाम (न्वांगी पूजा) ५०७३ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong   
Sunday, 08 December 2013 02:19

Special: 1 photo: न्यू योर्क- किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले लिम्बु जातिको महान चाड 'चासोक तंगनाम ५०७३' न्यू योर्क शहरमा मनाएकोछ।


 

Kirat Yakthung Chumlung USA celebrated Chasok Tangnam 5073 in New York on December 7, 2013. Photos: Buddha Chemjong

डिसेम्बर ७ तारिख न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित चुम्लुङ्ग कार्यालय हलमा मनाइएको उक्त चाड चुम्लुङ्ग अध्यक्ष देबेन्द्र साम्बाहाम्फे लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो।

लिम्बुहरुको परम्परागत चाड मध्ये एक पवित्र पर्वकोरुपमा मानिने चासोक तंगनामकोबारेमा लिम्वु फ़ेदाङ्ग्मा तथा चुम्लुङ्ग उपाध्यक्ष राम चोङ्बाङले प्रष्ट पार्दै लिम्वु भाषामा पूजाअर्चना गरेका थिए ।

पुजामा भेला भएका अथिति तथा लिम्वु समुदायका सदस्यहरुले पूजा गरी अक्षेता प्रसाद ग्रहण गरेका थिए ।

आगन्तुक सम्पूर्ण पाहुना तथा लिम्वु दाजु भाइ तथा दिदि बहिनीहरुलाई फेरी पनि भेट्ने बाचा राख्दै चुम्लुङ्ग अध्यक्ष सम्बाहाम्फेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

चुम्लुङ्ग महासचिव सुभद्रा लावतीले कार्यक्रम संचालन गरेकी थिईन् ।

यो चाडलाई विशेष गरी अन्न पाकी सकेपछि न्वांगी पुजा गर्ने परम्परागत चलन लिम्वुहरुमा रही आएको छ । यसरी पुजा गरेपछि कुल देउता नरिसाउने, रोग ब्याध नलाग्ने, आपत विपत नलाग्ने विश्वास लिम्वु समुदायले गर्ने गर्छन् ।

किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले यो चाड हरेक साल मनाउदै आएको छ ।

-Buddha Chemjong in New York

Read related news:

-http://www.usnepalonline.com/limbu/

-न्यु योर्कमा लिम्बुहरुले धुमधामकासाथ मनाए 'बलिहांग तङ्नाम ५०७३'

-न्यू योर्कमा लिम्बुहरुले मनाए सिसेक्वा तङ्नाम्-२०१३, लिम्बु फेसन शोको मन्चन

-न्यू योर्कमा चुम्लुङद्वारा महाम्याराथन धावक कुमार लिम्बु र उनका सहयोगी स्कटिश नागरिक आलन योङको सम्मान

-न्यू योर्कको ६ दिने महाम्याराथनमा नेपाली धावक कुमार लिम्बुले २८६ माईल पुरा गरी १९ औं स्थान प्राप्त गर्न सफल

-न्यू योर्कमा ६ दिने महाम्याराथनमा यसरी भिड्दैछन् नेपाली धावक कुमार लिम्बु

-न्यू योर्कमा फेरी भिड्दै छन् विश्व महाम्याराथन बिजेता कुमार लिम्बु

-न्यू योर्कमा "संघीय लिम्बुवान समाज अमेरिका" को नयाँ कार्य समितिको घोषणा

-न्यू योर्कमा 'लिम्बुवान अध्ययन केन्द्र' बारे अन्तरकृया कार्यक्रम सम्पन्न

-न्यू योर्कमा लिम्बुहरुद्वारा चासोक तङ्नाम र नयाँ कार्यालयको उद्घाटन

-न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न

-न्यू योर्कमा लिम्बुहरुको ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) सम्पन्न, ५ ब्यक्तित्वहरु सम्मानित

-न्यू योर्कबाट लिम्बुवान स्वायत्त राज्यको नयाँ संबिधानमा ग्यारेण्टी गर्न माग

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

-किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत

-न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महाधिबेशन सम्पन्न, पूर्ण लिम्बु अध्यक्षमा पुन: निर्बाचित

-न्यू योर्कमा चुम्लुङ न्यु योर्क च्याप्टरद्वारा रक्तदान

-न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.