Inside

All Time Top 50 News

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ सम्पन्न, ३ कलाकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 22 December 2013 22:14
Article Index
न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ सम्पन्न, ३ कलाकारहरु सम्मानित
More photos of Sumnima Saanjh-5, 2013
All Pages

कलाकार बसन्तीदेवि राई, यशोदा खालिङ राई यश कुमार सम्मानित
Special: 51 photos:
न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ भब्यताकासाथ मन्चन गरिएको छ। उक्त साँझमा कला क्षेत्र का ३ जना कलाकारहरुलाई सम्मान गरिएकोछ।

Kirat Rai Society of America (KRSA) honored three Nepalese artists: Basanti Devi Rai, Yashoda Khaling Rai and Yash Kumar at its Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

शनिबार डिसेम्बर २१ तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित गुल्सन टेरेस हलमा आयोजना गरिएको उक्त साँझमा सम्मानित कलाकारहरुमा क्रमश: न्यू योर्कमा ४ सयभन्दा बेशी स्टेजमा न्रित्य गरिसकेकी न्रित्याङ्गना बसन्तीदेवि राई, न्यू योर्ककि गायिका एबं न्रित्याङ्गना यशोदा खालिङ राई र नेपालका चर्चित गायक एबं नायक यश कुमार लाई सम्मान गरिएको हो।

सम्मानित कलाकारहरुलाई प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का नव निर्बाचित अध्यक्ष लुइसाङ् वाइबा तामाङले बिशेष कदर पदक र परम्परागत खादाद्वारा सम्मान गरे।


Basanti Devi Rai receiving her KRSA award for excellence at Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

Yashoda Khaling Rai receiving her KRSA award for excellence at Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

Singer and actor Yash Kumar receiving his KRSA award for excellence at Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

यस अघि सोसाइटीले सन् २०१२ मा युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, सितोरियो कराते खेलाडीहरु समरबहादुर गोले, टाशी टि शेर्पा, पर्खि राई, अरुण राई, दिपक राई र बाल गायिका एन्जिला राई (हेर्नुहोस् सुम्निमा साँझ-४) र सन् २०१० मा गायिका सपना श्री र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक बिजय पौडेललाई (हेर्नुहोस् सुम्निमा साँझ-२) सम्मान गरिसकेको छ।


KRSA hosts and the guests at the Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

सुम्निमा साँझ-५ को उद्घाटन प्रमुख अतिथी फिप्ना अध्यक्ष लुइसाङ् वाइबाले पानसमा दीप प्रज्जवलन गरी गरेका थिए। सोसाइटीले प्रमुख अतिथी वाइबालाई मायाको चिनो स्वरुप पशुपतिनाथको प्रतिमूर्ती प्रदान गर्‍यो।

Chief Guest and president of Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) Luisang Waiba Tamang inaugurating Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

यसैबीच, गायक यश कुमारको नयाँ गिती एल्बम 'रेन' को लोकार्पण प्रमुख अतिथी फिप्ना अध्यक्ष लुइसाङ् वाइबा र गायक स्वयमले गरेका थिए।


Chief Guest FIPNA president Luisang Waiba Tamang releasing singer and composer Yash Kumar's new album 'Rain' at Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

सोसाइटीका केन्द्रिय बोर्ड अध्यक्ष मणी बाङ्देलको सभापतित्वमा सम्पन्न उक्त साँझमा स्वागत मन्तब्य प्रमोद थुलुङ राईले गरेका थिए भने धन्यवाद ज्ञापन उक्त साँझकि संयोजक भारती राईले गरेकी थिईन्।

उक्त साँझमा प्रमुख अतिथी वाइबा, इम्पावोर दलित वूमन अफ नेपाल (एड्वान) कि संस्थापक डा. बिष्णुमाया परियार, सोसाइटीकि सल्लाहकार डा. कल्याणी राई र सोसाइटीको न्यू योर्क च्याप्टर प्रेसिडेन्ट खगेन्द्र राईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उद्घाटन सत्रको सन्चालन माकर्स राईले गरेका थिए।

सुम्निमा साँझ-५ को मोहक साँस्कृतिक प्रस्तुती

नेपाली राष्ट्र गानबाट शुरुवात गरिएको थियो उक्त साँझ पुर्बी नेपालमा बसोबास गर्ने आदिबासी जनजाति किराती राई जातिको साँस्कृतिक चिनारी सामूहिक चन्डी नाँचबाट अगाडि बढेको थियो।


Kirat Rai's Chandi Sakela dance performance at Sumnima Saanjh-5 in New York on December 21, 2013. Photos: eEyeCam.com

उक्त साँझमा ७ बर्शिय एन्जिला राई, यश कुमार, सुमन बुढा मगर, पबिता परियार, अन्जना गुरुङ, तिलक श्रेष्ठ, बिमल डाँगी, र मार्कस राईले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरेका थिए भने बसन्ती राई, रोशन अधिकारी, यशोदा खालिङ राई, सलिना श्रेष्ठ, आयुशा श्रेष्ठ र सेनेका प्रधानको मोहक न्रित्य प्रस्तुती रहेको थियो।

उक्त साँझको सन्चालन गायक राजेन्द्र राई र कवि मनु लोहोरुङ राईले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ सम्पन्न, ३ कलाकारहरु सम्मानित
More photos of Sumnima Saanjh-5, 2013
All Pages
Page 1 of 2

Related news of KRSA:

-http://usnepalonline.com/rai/

--न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित

--न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न

--न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

--न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम: सुम्निमा साँझ-१ सम्पन्न


Shalina Shrestha. Photos: eEyeCam.com



Ayusha Shrestha. Photos: eEyeCam.com


Angila Rai. Photos: eEyeCam.com


Seneca Pradhan. Photos: eEyeCam.com



Anjana Gurung. Photos: eEyeCam.com


Roshan Adhikari and Basanti Rai. Photos: eEyeCam.com


Pabita Pariyar. Photos: eEyeCam.com


Yash Kumar. Photos: eEyeCam.com

Suman Budhha Magar.

Bimal Dangi.

Tilak Shrestha. Photos: eEyeCam.com

Yashoda Khaling Rai.

Emcees Manu Lohorung Rai and Rajendra Rai. Photos: eEyeCam.com


Sumnima Saanjh-5 Coordinator Bharati Rai. Photos: eEyeCam.com

Dr. Bishnu Maya Pariyar. Photos: eEyeCam.com

Emcee Manu Lohorung Rai. Photos: eEyeCam.com

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-५ सम्पन्न, ३ कलाकारहरु सम्मानित
More photos of Sumnima Saanjh-5, 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.