Inside

All Time Top 50 News

न्यू योर्कमा 'लिम्बुवान अध्ययन केन्द्र' बारे अन्तरकृया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Monday, 11 March 2013 16:28

Special: 2 photos; न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा 'लिम्बुवान अध्ययन केन्द्र' बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

Dr. Mahendra Lawoti speaking at the interaction on Limbu Study Center hosted by Kirat Yakthung Chumlung USA in New York on March 10, 2013. Photos courtesy: Nagendra Ingnam

न्यू योर्कको ज्याक्सनहाईट्सस्थित चुम्लुङको कार्यालयमा प्राध्यापक डा. महेन्द्र लावतीको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा 'लिम्बुवान अध्ययन केन्द्र' को बारेमा ब्यापक छलफल भयो।

यसै अवसरमा बोल्दै प्रा. लावतीले नेपालले मानव संसाधनकोमात्र उत्पादन र सदुपयोग गरे जापान, कोरिया र सिङ्गापुरजस्ता बिकशित देशहरुजस्तै छिटो बिकासमा फड्को मार्न सफल हुने बताए।



प्रा. लावतीले अगाडि भने- "यदि हामीले यस्ता अध्यायन केन्द्रहरुको सञ्चालन गरेर मानव संसाधनको उत्पादन गर्न सकेमा देशमा उत्पादित कच्चा पदार्थ बिदेशिन नपरिकनै नेपालमा पूर्णरुपका सामानहरु तयार हुनसक्ने छन्र यसले देशको बिकासमा ठुलो टेवा पुग्ने छ, यो एउटा उदाहरणमत्रै हो मानव संसाधनको उत्पादन र उपयोगले अन्य धेरै लाभहरु लिन सकिने छ।"

किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष देवेन्द्र लिम्बु सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव शुभद्रा लावतीले सञ्चालन गरेकी थिईन् भने उपाध्यक्ष अनिल लिम्बुले स्वागत गरेका थिए।

कार्यक्रमको समापन पछि रत्रीभोजको आयोजना भएको थियो।  

-Nagendra Ingnam 'Atharaili' in New York

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.