Inside

All Time Top 50 News

अमेरिकाको टेक्सासमा २०० औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Atharaili'   
Sunday, 13 July 2014 15:54

Special: 1 photo: डलास, टेक्सास- अमेरिकाको टेक्सास राज्य डलास शहरको अर्भिङस्थित नेपाली मन्दिरमा २०० औं भानु जयन्ती कार्यक्रम सम्पन्न गरिएको छ।

INLS Texas celebrated 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in Dallas, Texas on July 12, 2014. Photo courtesy: Nagendra Ingnam

जुलाई १२ तारिख सम्पन्न उक्त कार्यक्र अन्तरराष्ट्रिय साहित्य समाज डलास च्याप्टरका अध्यक्ष बासु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। मुख्य अथितिकोरुपमा कविता शर्मा उपस्थित थिईन् भने बिशेष अथितिकोरुपमा अनेसासका केन्द्रीय सचिव तथा नव निर्वाचित एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेत र डा. शेखर पण्डित उपस्थित थिए।

नेपाली राष्ट्रीय गानको धुनपछि आदिकविको तस्बीरमा मुख्य अथिति तथा अध्यक्ष शर्माले माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा ॠषिकेश शर्मा र नगेन्द्र ईङ्नामले आदिकविकोबारेमा प्रकाश पारेका थिए।    

उक्त कार्यक्रममा स्रष्टा बिप्लव "प्रतीक", अच्युत रिजाल, भिम कार्की, प्रभा प्याकुरेल, रामचन्द्र पाण्डे, नगेन्द्र ईङ्नाम "आठराईली", प्रेमजङ्ग अधिकारी, बिजय भट्टराई, नेत्र आचार्य, भगवती पौडेल, पातलो अन्तरे, ॠषिकेश शर्मा, उमेश पौडेल, चम्पा पाण्डे, डा.शेखर पण्डित, प्रदीप तिम्सिना, कविता शर्मा, नेत्र पाण्डे, बासुदेव भट्टराई, बेदराज बस्नेत र समीक्षा आचार्यले आ-आफ्ना श्रीजनाहरु वाचन गरेका थिए।

कार्यक्रममा उपस्थितिलाई कपिल शर्माले स्वागत गरेका थिए भने स्रस्टा बासुदेव भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमको अन्तमा अध्यक्ष शर्माले उपस्थित साहित्यकार तथा सहित्यानुरागिहरुलाई हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरेका थिए।

-Nagendra Ingnam "Atharaili" in Dallas, Texas

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.