Inside

All Time Top 50 News

हिलारी र ट्रम्प डेमोक्रेयाट र रिपब्लिकनको रोजाई PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 02 March 2016 10:11

Hillary: 1,052 delegates, Sanders: 427. Delegates needed to win: 2,382
Trump: 319 delegates, Cruz: 226, Rubio: 110. Delegates needed to win: 1,236

Exclusive: 2 photos: न्यू जर्सी- अमेरिकि राश्ट्रपतीय प्रारम्भिक निर्वाचनको सुपर ट्यूसडे निर्वाचनमा भाग लिएका ११ राज्यहरुमा मन्चित राश्ट्रपतीय प्रारम्भिक निर्वाचनमा डेमोक्रेयाटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले ७ वटा राज्यहरु अलाबामा, अर्कान्सास, जर्जिया, मासचुसेट्स, टेनेसी, टेक्सास र भर्जिनिया राज्य जितिन् भने उनकि प्रत्यासी बर्नी स्याण्डर्सले ४ राज्यहरु कोलोराडो, मिन्नेसोटा, ओक्लोहामा र भर्मण्ट राज्य जिते । उता रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रमले राज्यहरु अलाबामा, अर्कान्सास, जर्जिया, मासाचुसेट्स, टेनेसी, भर्मण्ट र भर्जिनिया जिते भने उनका प्रतिद्वन्दीहरु टेड क्रुजले ३ राज्यहरु अलास्का, ओक्लोहामा र टेक्सास राज्य र मार्को रुबियोले मिन्नेसोटा राज्य जिते । यस अघी, हिलारीले आयोवा, नेभाडा र साउथ क्यारोलिना जिती सकेकिछिन् भने स्याण्डर्सले न्यू ह्याम्पसायर  जितेकाछन् । उता ट्रम्पले नेभाडा, न्यू ह्याम्पसायर र साउथ क्यारोलिना जिती सकेकाछन भने क्रुजले आयोवा र स्याण्डर्सले न्यू ह्याम्पसायर जितिसकेकाछन् ।


U.S. Presidential Candidates: Hillary Clinton (D) and Donald J. Trump (R). Photos courtesy: en.wikipedia.org

हालसम्मको डेलिगेटहरु कसले कति जिते ?

डेमोक्रेटिक प्रेसिडेन्सियल उम्मेद्वार हिलारी क्लिण्टनले हालसम्म १,०५२ डेलिगेट प्राप्त गरेकिछिन् भने बर्नी स्याण्डर्सले ४२७ डेलिगेट जितेकाछन् । डेमोक्रेटिक प्रेसिडेन्सियल नोमिनेसनको लागि २,३८२ डेलिगेट जित्नु पर्दछ । उता रिपब्लिकन तर्फ डोनाल्ड ट्रम्पले ३१९ डेलिगेट जितिकाछन् भने टेड क्रुजले २२६ डेलिगेट र रुबियोले ११० डेलिगेट जितेकाछन् । प्रेसिडेन्सियल नोमिनेसनको लागि १,२३६ डेलिगेट जित्नु पर्दछ ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-अमेरिकी रिपब्लिकन प्रेसिडेन्सियल डिबेट: कसले जित्ला प्राईमरी निर्वाचन ?

-http://www.usnepalonline.com/us-presidential-election/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.