Inside

All Time Top 50 News

न्यू योर्कबाट ग्याल्सुम्दो सेवा संस्थाद्वारा स्वर्गीय पेम्बा लामा सहयोगार्थ १५ हजार ८४५ अमेरिकि डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 04 April 2014 13:25

Special: 1 photo: न्यू योर्क- योर्कबाट ग्याल्सुम्दो सेवा संस्था, युएसएद्वारा मनाङ् जिल्लाको न्यू योर्कमा बस्दै आएका ५० बर्शिय पेम्बा लामाको असामयिक निधनपछि उनको दाह संस्कार र परिवारको सहयोगार्थ १५ हजार ८४५ अमेरिकि डलर संकलन गरि सहयोग पुर्‍याईएको छ।

Late Pemba Lama who died in New York on March 13, 2014. Photo courtesy: Gyalsumdo Sewa Sastha Inc., USA

उक्त संस्थाले जानकारी गराएअनुसार न्यू योर्कमा बसोबास गर्ने ताचै बगर छापबाट $३,१००, धारापान बाट $१,९०४, तिल्चेबाट $२,०००, थोचेबाट $४,८२८ र चामेबाट $४,०१३ गरी कूल अनुदान $१५ हजार ८४५ अमेरिकि डलर जम्मा भएको थियो जसमध्ये म्रितकको शब नेपाल पठाउन र न्यू योर्कमा मेमोरियर सर्भिस गर्न $६,५९० र अन्य खर्च गरी $९,६३३ खर्च कटाई बाँकी रकम $६,२११ नेपालमा स्वर्गिय लामाकि श्रीमती निमा लामालाई बुझाईएको छ।



स्वर्गीय लामाकि २१ बर्शीय छोरी न्यू योर्कमै बसोबास गर्दछिन्।

संस्थाको बिधानअनुसार संस्थाको कुनै सदस्यको मृत्‍यु भएमा प्रत्येक सदस्य ले $१०० नघटाई दिनु पर्ने नियमअनुसार यसरी सजिलै यथेस्ट सहयोग रकम संकलन हुन सम्भब भएको कुरा संस्थाका महासचिब पासाङ्ग छिरिङ्ग लामाले युएस नेपाल अनलाइनलाई जानकारी गराए।

सहयोगदाताहरुको सूची निम्नानुसार रहेको छ:











Read Gyalsumdo Sewa Sanstha USA news:

-न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्थाद्वारा कार्यालय स्थापना, नेपालमा बिद्यालयकोलागि १८ लाख सहयोग प्रदान

-न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न

-न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्था युएसएमा पुन: डा. ध्यागाल्पो (दावा) पुनेल निर्बाचित

-न्यू योर्कमा ग्याल्सुम्दो समाजको २१३८ औं ल्होसार सम्पन्न

-न्यू योर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.