Inside

All Time Top 50 News

न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदमा अनन्द बिस्टद्वारा घोशणा: अन्य ४ प्रत्यासीहरु दाबेदार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 02 November 2014 18:10

Special: 4 photos: न्यू योर्क- नेपाली काँग्रेसको भातृसंगठनकोरुपमा कृयाशील नेपाली जनसम्पर्क समिति अमेरिकाको अगामी नोबेम्बर २२ र २३ तारिख टेक्सास राज्यको डालसमा हुन लागेको दोश्रो अधिबेशनको संघारमा संस्थापन (सभापति सुशिल कोईराला) पक्षका ४ जना र वरिस्ठ नेता शेरबहादुर देउबा पक्षका १ जना गरी ५ जना नेताहरु अध्यक्ष पदकालागि दाबेदार बनेकाछन् । त्यसैक्रममा देउबा पक्षका मानिने आनन्द बिस्ट (न्यू योर्क) ले न्यू योर्कमा एक सार्बजनिक सभा गरी आफ्नो उम्मेद्वारी घोशणा गरेकाछन् । संस्थापन पक्षकोरुपमा चिनिने अन्य ४ प्रत्यासीहरुमा बिष्णु सुबेदी (न्यू योर्क), प्रमोद सिटौला (न्यू योर्क), मुनिन्द्र नेम्बाङ लिम्बु (न्यू योर्क) र कृष्ण लामिछाने (टेक्सास) छन् ।

Gorakhabahadur (Anand) Bist announcing his candidacy for Nepali Janasamparka Samiti America Central Committee in New York on November 1, 2014. Photos by Pratha Magar for USNepalONline

नोबेम्बर १ तारिख न्यू योर्कको ज्याक्सन हाईट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित आफ्नो उम्मेद्वारी घोशणा सभामा अध्यक्ष पदाका प्रत्याशी गोरखबहादुर (आनन्द्) बिस्टले बिगतमा जनसम्पर्क समितिको नाममा भएको तिक्ततालाई बिर्सेर एकताको सन्देश लिएर संगठनलाई मजबूद गर्ने बताउँदै नेपाली काँग्रेस पार्टीको नीति र कार्यक्रमलाई कार्यन्बयन गर्ने र बिभिन्न समाजिक संघसंगठनहरु मिलेर सहयोगी कार्यक्रमहरु सन्चालन गर्ने प्रतिबद्दता जाहेर गरे। उनले लोकतनत्र पक्ष्यधर अन्तरराश्टृय संघसंस्थाहरुसंग सम्बन्ध स्थापना गरी सहकार्य गर्ने, बिश्वभरका जनसम्पर्क समितिहरुसंग सम्पर्क स्थापना गर्ने र नेपालको बिकास बिकासमा टेवा पुर्याउने उद्धेश्यकासाथ थिङ्क ट्याङ्कको स्थापना गरी कार्य थालनी गर्ने आफ्नो घोशणा पत्रमा उल्लेख गरेकाछन् ।

Candidates for Nepali Janasamparka Samiti America Central Committee. Photos courtesy from facebook profiles

उक्त उम्मेद्वारी घोशणा सभाको सभापतित्व धर्माराज श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बिजय थुलुङ राईले ब्यक्त गरेका थिए । अतिथी बक्ताहरुमा केशब बाराल, बुद्धी श्रेष्ठ, कृष्ण चुनारा, बेदप्रशाद खरेल, शैलेश श्रेष्ठ, ममता शाह्, शुभास (सुब्बा) लामा, बिकास बिस्ट, डा. अङ्गराज तिमल्सिना, गोपाल बिश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Gorakhabahadur (Anand) Bist announcing his candidacy for Nepali Janasamparka Samiti America Central Committee in New York on November 1, 2014. Photos by Pratha Magar for USNepalONline

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा ९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.