Inside

All Time Top 50 News

न्यू योर्कमा आदिबासी जनजाति महासंघ "फिप्ना" द्वारा पहिचान सहितको संघीयताबारे आदिबासी बुद्धिजिबीहरुसंग अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 16 September 2012 17:27

Special: 1 video; 5 photos: न्यू योर्क- नेपाल अदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालबाट निम्त्याइएका आदिबासी विद्वानहरु डा. ओम गुरुङ र डा. मुक्तसिंह लामा तामाङसंग ""पहिचानसहितको संघियता आवश्यकता या बाध्यता: बुद्धिजिवीहरुको एक द्रिष्टि" बिषयमा एक बिशेष अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ।

Dr. Om Gurung (center) discussing at FIPNA Interaction of Identity based Federalism in New York on September 15, 2012. Dr. Muktasingh Lama Tamang (right) and FIPNA Acting President Binod Pomo Limbu (left). Photos: eEyeCam.com

सेप्टेम्बर १५ तारिख शनिबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित थकाली किचन रेस्टुरेन्ट हलमा आयोजना गरिएको उक्त कार्यक्रममा आदिबासी विद्वान द्वय डा. गुरुङ र लामाले पहिचानसहितको संघीयता जातीय संघीयता नभएको जिकिर गर्दै पहिचानसहितको संघीयताले देश टुक्रेयाउने नभै द्वन्द हटाउने दाबी गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

This video is being uploaded.


संघीयताको आन्दोलनलाई लोकतान्त्रिक संघर्श कै एक पाटोकोरुपमा व्याख्या गरेका डा. लामाले संघीयताले बिखन्डन ल्याउँछ भन्नु काल्पनिक र हौवाको रुपामा प्रचारमा आएको बताए।

उता नेपाल अदिबासी जनजाति महासंघ (नेफिन) का पूर्व महासचिब डा. गुरुङले माओवादीले चाहेको भए कुनै न कुनै तवरले नयाँ संबिधान जारी हुन सक्ने भन्दै नेताहरुले पहिचानसहितको संघीयतालाई जातीय संघीयता भनेर गरेको अपव्याख्याको आलोचना गरे।

फिप्नाका महासचिब दिपेश लिम्बुद्वारा सन्चालित उक्त कार्यक्रममा फिप्नाका द्वितीय उपाध्यक्ष आदित्य महर्जनले स्वागत गरेका थिए। कार्यक्रम फिप्नाका कार्यबाहक अध्यक्ष बिनोद पोमो लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा "नेपाल आदिवासी जनजाति महासंघ अमेरिका" (फिप्ना) को प्रथम साधारण सम्मेलन सम्पन्न

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन

-न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट फिप्नाद्वारा नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबिच भएको सहमतिको स्वागत

-जनजाति महासंघका महासचिब आङ काजी शेर्पा 'किसान' र पत्रकार झडपबारे समर्थन र बिरोधको लहर

-न्यू योर्कमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानका उपाध्यक्ष झकबहादुर थापा मगरसंग अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संबिधानमा पहिचानसहितको संघीयताको माग

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपाल सरकारको ध्यानाकार्शण

-न्यू योर्कमा नेपालमा जातीय पहिचानसहितको संघीयताबारे चर्को बहसमा के के भयो?







Aditya Maharjan. Photos: eEyeCam.com

Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.