Inside

All Time Top 50 News

अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनको भैलीधौसी- २०१३ बाट नेपाली कम्युनिटी भवन निर्माणार्थ २६,२५९ डलर संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Friday, 15 November 2013 08:13

Special: 3 photos: बोष्टन- अमेरिकाको ग्रेटर बोष्टनमा नेपाली कम्युनिटी सेन्टरसहित पशुपतिनाथ र बुद्दको मन्दिर बनाऊने ऊद्देश्यले पशुपतिनाथ बुद्द फाऊण्डेशनले तिहार पर्वको अबसरमा सँचालन गरेको बृहद भैलीधौसीबाट यसबर्ष २६,२५९ अमेरिकि डलर संकलन भएको छ ।

Deusi-Bhailo hosted in Boston by Pashupati Buddha Foundation of New England between November 1-6, 2013 and fund-raised USD $26,259. Photos courtesy: YMKNepal.com

भैलीधौसी नोभेम्बर १ तारिख शुरु भै ५ तारिख बिहान १ बजे सम्पन्न भएको थियो । पहिलो दिन बेलमोनस्थित फाऊण्डेशनका चियरपर्शन मिलन गुरुङको घरमा खेल्दा ३,६६६ डलर संकलन भएको थियो भने नरऊडस्थित फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्यव्दारा सँचालित 'नरऊड कन्भिनेन्स' रहेको बेसमेनमा खेल्दा ८,५८० डलर, दोश्रो दिन फाऊण्डेशनका समरभिल क्षेत्रिय सव-कमिटिका अध्यक्ष राधेश्याम श्रेष्ठको घरमा ३,५१४ डलर, तेश्रो दिन नासुवा स्थित न्यु ह्याम्पसायर नेपाली कम्युनिटीका अध्यक्ष रविन थापाको घरमा २,५५९ डलर, चौथो दिन फाऊण्डेशनको समरभिल क्षेत्रिय कमिटिले स्क्याट टिभि हलमा आयोजना गरेको भैलीधौसीबाट ५,४१८ डलर र अन्तिम दिन मेटफिलस्थित फाऊण्डेशनका एसिष्टेन्स भ्वाईस प्रेसिडेन्ट राम धितालको घरमा खेल्दा २,५२२ जम्मा भै कुल २६,२५९ अमेरिकि डलर संकलन हुन पुगेको हो ।

Deusi-Bhailo hosted in Boston by Pashupati Buddha Foundation of New England between November 1-6, 2013 and fund-raised USD $26,259. Photos courtesy: YMKNepal.com

फाऊण्डेशनका आर्थिक बिभाग प्रमुख भुवन गुरुङकाअनुसार गत बर्ष खेलिएको भैलीधौसीबाट वैँकमा रहेको २६,३२२.६५ र यसपालिको २६,२५९.०० गरि करिब ५२,५८१.६५ डलर तत्कालको नगद र सँस्थाको बैधानिक प्रकृया पश्चात दिनेगरि बिभिन्न महानुभावहरुबाट बोलेको रकम करिव ३ लाख जोडदा फाऊण्डेशनको आर्थिक हैसियत अव साढे तिन लाखभन्दा बढि भएको छ ।

बेल्मोनबाट शुरु भएको भैलिधौसीलाई हरेक ठाउँमा मीठामीठा सेलरोटि र नेपाली परिकारसहित स्वागत गरिएको थियो। अन्तिम दिन मेटफिलमा पुगि भैलिधौसीको समापन गर्दै फाऊण्डेशनका चियरपर्शन मिलन गुरुङले सहभागी सबैको योगदानलाई उच्च मुल्याँकन गर्दै नेपाली कम्युनिटी सेन्टरको अभियान कुनै पनि हालतमा नरोकिने बिचार ब्यक्त गरे। त्यसैगरि, अध्यक्ष बिष्णुमणी आचार्यले आफुहरुको योजना एऊटा टुङ्गोमा नपुराएसम्म बिश्राम नलिने धारणा ब्यक्त गरे । भैलीधौसी कार्यक्रमका सँयोजक तथा फाऊण्डेशनका सिनियर भ्वाइस प्रसिडेन्ट धनकुमार गुरुङले भैलीधौसीमा दान गर्ने तथा कार्यक्रममा हिडने सबैको योगदान आ-आफ्नो ठाऊबाट अत्यन्तै महत्वपुर्ण रहेको भन्दै सबैप्रति आभार ब्यक्त गरेका थिए ।


Deusi-Bhailo hosted in Boston by Pashupati Buddha Foundation of New England between November 1-6, 2013 and fund-raised USD $26,259. Photos courtesy: YMKNepal.com

त्यसैगरी, बोष्टन युनिभर्सिटिले प्रदान गर्ने २०१३ को अलुम्नी एवार्ड ग्रहण गर्न बोष्टन आएका चीनकालागि नेपाली राजदुत डा. महेश मास्के समरभिल स्कयाट टिभि हलमा आयोजित भैलिधौसीमा सरिकभै आफ्नोतर्फबाट सहयोग गर्दै शुभकामना मन्तब्य राखेका थिए ।

नेपाली कम्युनिटि सेन्टर निर्माणको साझा अभियानमा ग्रेटरबोष्टनस्थित ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी), हिमालयन लायन्स क्लव, बोष्टन लोक सुसेली समुहलगायत बिभिन्न जातिय नेपाली सँघसँस्थाका पदाधिकारी र सामाजिक ब्यक्तित्वहरुको सँलग्नता रहेकाले फाऊण्डेशनको भैलीधौसी अत्यन्तै सफल हुन पुगेको थियो।

सुसेली समुहका प्रमुख धनकुमार गुरुङको मुल सँयोजकत्व रहेको कलाकार टिममा धौसी गायन र बाद्यवादनको नेतृत्व न्युयोर्कबाट आएका प्रसिद्द कलाकार राज कपुरले गरेका थिए भने लोकगायनको नेतृत्व कलाकार मिन के.सीले गरेका थिए । बासुरी तथा गायनमा रञ्जन बुढाथोकीको अग्रणि भुमिका थियो भने बासुरिमै राम थापा, सारँगीमा शुसिल गौतम, हारमोनियममामा मणि लामिछाने, मादलमा सुन्दर गुरुङ र नन्दु शँकर, तबलामा सागर खतिवडा, गायन हरिमाया खतिवडा, प्रविन परियार, निलम खतिवडा, महेश्वर पन्तसमेतका गित अनि  झ्यालीमा ज्ञानप्रकाश शर्मा र दिनेश पाण्डेसमेतको सँयोजनले कलाकार टिम शसक्त बनेको थियो । कलाकार मिन केसिको गायन कला र गितैगितले मान्छेको मन पगाल्न सक्ने खुबिले गर्दा दान लिष्टमा रकम लेखाए पनि प्राय सबै दाताले पुन: फुल र टिप्स थपेका थिए ।  यस पटकको भैलिधौसीमा दिपेश बजगाई र एनडब्लुजिएनकि अध्यक्ष रुक्मणी कार्कीले पनि गित गाए । चारै दिनको भैलीधौसीमा नयाँ नयाँ नेपाली अनुहारको नयाँ नाँच प्रस्तुति रहेको थियो । स्वच्छ मनोरँजनात्मक भैलोधौसीले साच्चिकै सबैको मन जितेको बाजागाजासहितको साँस्कृतिक कार्यक्रमलाई टुङ्ग्याऊनै मुश्किल हुन्थ्यो हरेक घरमा ।

भैलिधौसीको अवधिभर आयोजक सँस्था पशुपतिनाथबुद्द फाऊण्डेशन र अन्तरगत समरभिल तथा नरऊड क्षेत्रिय सब कमिटिका पदाधिकारीहरु दिलो ज्यानले लागिपरे ।  जिबिएनसीका पदाधिकारीहरु, सुसेली समुहका कलाकारहरु, हिमालयन लायन्स क्लवका पदाधिकारीहरु, एनआरएन, बोष्टन तमु समाजलगायत राई समाज, मगर समाज, तामाङ समाज, थकाली समाज, बोष्टन महिला समाज, एनडब्लु जिएनलगायत नेपाली सँघ सँस्थाका पदाधिकारी र सामाजिक ब्यक्तित्वहरुको भैलीधौसीमा कुनैनकुनै सँलग्नता तथा आ-आफ्नो ठाउँबाट सहयोग रहेको थियो ।

यसपटकको भैलिधौसीकोलागि फाऊण्डेशनका चियरपर्शन मिलन गुरुङ, अध्यक्ष बिष्णुमणी आचार्य, सि. भ्वाइस प्रेसिडेण्टत्रय धनकुमार गुरुङ, बिष्णु कार्की, राम थापा, भ्वाइस प्रेसिडेन्ट ऊत्सव गुरुङ, ए. भ्वाइस प्रेसिडेन्ट देवि ओली, राम धिताल, काजी शेर्पा, महासचिवत्रय महेश्वर पन्त, बिरोचन नेपाल, ध्रुब घिमिरे, सचिब भक्त गुरुङ, किरण खडका ,हरि काफ्ले, सन्तोष सुबेदी, ट्रेजरर पुष्प श्रेष्ठ, प्रबक्ता सुन्दर गुरुङ, मानार्थ सदस्य मिन के.सी. र रञ्जन बुढाथोकी, मेडिया डाइरेक्टर शिव मिश्र, बोर्ड अफ डाइरेक्टरहरु माधव दाहाल, दिनेश पाण्डे, मिलनकुमार कार्की, जालप्रसाद घिमिरे, पेशल रेग्मी, सल्लाहकारहरु अच्युत अधिकारी, बिष्णु रि धौराली  सुर्य थापा, बोर्ड मेम्बरहरु ज्ञान काश शर्मा, चिरञ्जिवी आचार्यलगायत नरऊड कमिटिका अध्यक्ष सुरेश ढकाललगायत उनको शसक्त टिमका पदाधिकारीहरु, महिला दिदीबहिनीहरु, मधुकर अधिकारी, थानिरत्न कडेल, राधाकृष्ण पन्त, नवराज रिजाल, नवराज पन्त, प्रकाश खडकासमेतका साथिहरु र नेपाल जानलाग्दासमेत भैलिधौसीको पक्षमा काम गरेर जाने मिनेश श्रेष्ठ, बिनोद ऊप्रेतिसमेत समरभिल कमिटिका अध्यक्ष राधेश्याम श्रेष्ठ, ऊपाध्यक्ष निर्मला शेरचन, गौरव थपलिया, सचिब प्रेम पौडयाल, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठलगायतका पदाधिकारीको सँलग्नता यसपटक ऊल्लेखनिय रहेको छ ।

भैलिधौसीको आर्थिक संकलन बिबरण

पहिलो दिन

बेल्मोनस्थित मिलन गुरुङको घर भैलोधौसीबाट- $३,६६६ डलर
दानकर्ताको नाम सहयोग प्राप्त रकम (डलर)

मिलन गुरुङ\शारदा गुरुङ- ३४१
बिनोद \ देवी ओली – २०१
प्रविन परियार – २०१
बिष्णु राई – ३०१
सन्तोष सुबेदी  - १०१
बिष्णु / शान्ता धौराली- १४१
मुना \ रुद्र पाण्डे  - २०१
दिनेश \ अँसु राजभण्डारी- १११
तारा तामाङ – ५१
मिन \ मैता गुरुङ   - ५१
पुर्ण गुरुङ एण्ड फेमेली  - ५१
माया गुरुङ एण्ड फेमेली- १५१
धन कुमार गुरुङ  - १०१
भुवन गुरुङ    - १२१
झक गुरुङ  -  १२१
रघु भट्टराई -  ७०
बिष्णु लामिछाने  - ७५
शिव मिश्र  - ५०
टँक लम्साल  - ५०
लेलिन कडेल -  ५०
ऊत्सव गुरुङ  - १८१
प्रकाश गुरुङ  - ५१
भक्त गुरुङ  - ७५
लता ‌\ सिँ गुरुङ  - १०१
जयन्ती\रबिन गुरुङ फेमिली- १०१
शिव श्रेष्ठ \ अखण्ड श्रेष्ठ- १००
धना गुरुङ  - ५१
सुरेश \ रोशनी खनाल- १४०
सँजय \ शुसिला तिमिल्सिना- ७१
दिपेन्द्र \ कल्पना  लामिछाने- २५
अमृता  गुरुङ -  २०
अँजिता गुरुङ - २०
रुकमणि कार्की – ४०
चन्द्र पुन - १००
सुरेन गुरुङ ५०

नरऊड क्षेत्रिय सब कमिटि: भैलिधौसीबाट- $८,५८०

दिपक थापा  -  ३००
लिला राऊत   - ३०२
सुबास अग्रवाल -  ५०१
जिवनाथ आचार्य – ५१
शँभु अधिकारी – ५१
नवराज रिजाल  - २५१
थानी रत्न कडेल – ३००
पेशल रेग्मी – ३०१
जय रिमाल  - ५०
राजेश राजभण्डारी  - १००
दिपेन्द्र टँडन  - १००
दिनेश पौडेल  - ६१
चन्द्र कान्त सेढाई  - ५१
दिपेश बजगाई – ७८
नामी राज तामाङ  - १२२
अँशु \ दिनेश राजभँडारी- १७१
ऊत्तम कार्की  - १०१
राजेन्द्र खडका – ५१
सुन्दर चक्रधर  - ५१
रबि थापा  - १४५
बिनेश महर्जन – १४६
रोजिना गिरी  - १००
प्रकाश खडका – १०१
खुम राज पोखरेल – ५१
दामोदर ऊप्रेती  - ५१
झलक चन्द – ५१
अलन रामसागर  - २०
मिलन कार्की  - १२५
मिनेश श्रेष्ठ  -  १००
बिनोद ऊप्रेती – १५१
प्रेमसागर खतिवडा – १०१
नरेन्द्र बिष्ट  - २१
बिमल नेपाल  - १११
शुष्मा अधिकारी – ५१
अर्जुन कुँवर  \ सुनिल नेपाली- ५१
लिलिमा \ दिपेश श्रेष्ठ  - १०१
सानु अधिकारी -  ५१
चिरञ्जिबि आचार्य  - ३५१
माधव दाहाल  -  ३५१
राधाकृष्ण पन्त  - ४०१
महेश्वर पन्त  - ५५१
बिरोचन नेपाल  - ५५१
बिष्णुमणी आचार्य  - ५५१
सुरेश ढकाल  - ५५१
मधुकर अधिकारी – ५५१
अजय आचार्य – १०१
गोबर्धन पुजा  - १००

दोश्रो दिन

समरभिलस्थित राधेश्याम श्रेष्ठको घर: भैलोधौसीबाट- $३,५१४

पुष्प श्रेष्ठ    - ३६६
किरण खडका  - ३०१
जितेन्द्र श्रेष्ठ  - ३८१
तारा कार्की  - ५५
सँगिता बोडे  - ४०
सुबोध श्रेष्ठ  - १२१
नुतन वन्त  - १२१
राज कुमार श्रेष्ठ- २११
हरेन्द्र चौधरी   - २५
लक्ष्मी प्रधान   -  १०१
बिजेन्द्र प्रधान  - ८१
लक्ष्मी कार्की   -  ३०
अम्बिका तिवारी  -१४१
भिम थापा  -    ३५०
आजाद प्रधान  - १०१
अनिल श्रेष्ठ  -  १०१
राधेश्याम श्रेष्ठ  - ४०१
शँभु    -    २०१
बिष्णु कार्की   - ३०१
ऊमा श्रेष्ठ  - ६५
पुष्पा -  २०

तेश्रो दिन

नासुवास्थित रबिन थापाको घर: भैलोधौसीबाट- $२,५५९
(न्यु ह्याम्पसायर नेपाली कम्युनिटिका अध्यक्ष)

रबिन थापा \ बिनु थापा- १३८२
नबिन खनाल  - २०
भेषराज शर्मा -  २३१
ऊमेश कोइराला  - २०१
दिपकर राजभण्डारी  - ३१
काठमाण्डौ स्न्याक कर्ण- १०५
बोनय खडका  -  ४५
सुदिप अधिकारी  - ५१
सुभाष बिष्ट  - ५५
ऊदय खत्री   -  २५
अनिल ऊपाध्याय  - ४२
किरण के . सि.   – ४०
सुनिल पोखरेल   - १४६
गगन सिँ डँगोल   -  ५०
सुषमा सिँ   - २०
कृष्ण के . सि . – ५०
कल्याणी खत्री   - २०
कर्मा    -  २५
सुरेन्द्र देव आचार्य- २०

चौथो दिन

समरभिल स्क्याट टिभि हल: भैलिधौसीबाट- $५,४१८
(समरभिल क्षत्रिय सब-कमिटिबाट आयोजित)

दान कर्ताको नाम सहयोग प्राप्त रकम (डलर)
यम \ मिरा पौडेल  - २०१
परमजित सिं - २०१
हरि काफ्ले   - १०८
कुमार जङ्ग कार्की  - १३३
मुरारी \ सरु  बस्नेत – ५१
ज्ञान प्रकाश शर्मा – ४०१
चन्द्र सुदन बुढाथोकी  - २०१
अंमृत \ शर्मिला अर्याल-  ५१
निलम खतिवडा   - ५१
धुर्व घिमिरे  -  ३५१
निर्मला शेरचन  -  ३११
प्रेम \ रुक्मणी  पौड्याल - २९१
अर्जुन कुवर  -     १२५
सुनिल नेपाली  - १२५
अच्युत अधिकारी   - २०१
एल बि क्षेत्री    -   १०१
अञ्जु थापा   -    ५१
प्रभा गौतम  -  ५१
राज मल्ल  - १०१
रमन\रमा ऊपाध्याय बुढाथोकी- १०१
कृष्ण महत  - २०१
दिपा राई  -  ६०
कृष्ण कडरिया  - १०१
सुजाता\सुरेश बोहरा- ४५
सुर्य थापा    - १०१
गौरब थपलिया  - १०१
काजी शेर्पा   -  २०१
हरि भैरवि थापा  - ३०१
राज शर्मा  - १०१
खगेन्द्र रेग्मी   -  ५५
दावा शेर्पा  - १०१
बिजय तामाङ  - ५५
अमर राना   - ५१
बुद्द तामाङ  -  २०
लक्ष्मी बन  -  ५१
दिनेश पाण्डे  - १०१
अपित महत  -  ४०
बिजय तामाङ (स्क्याट)- १०१
शुक्रता महरा  - ५०
कल्पना श्रेष्ठ  - ४०
बिष्णु कार्की – ४०
मिलन गुरुङ  - ५३
डा. महेश मास्के- ४०
राम थापा  - २०१

चौथो दिन

मेटफिलस्थित राम धितालको घर: भैलिधौसीबाट- $२,५२२

धावा , सरिता  तथा- १५२०
राम धिताल \ शान्ति धिताल   
(हिमालयन बिष्ट्रो परिवार
कोरियन्डर बिष्ट्रो स्यारोन- १५१
जाल प्रसाद घिमिरे-  ३००
प्रकाश खडका -  ७१
बिष्णुमणि आचार्य-  ५०
बिरोचन नेपाल  - ५०
पेशल रेग्मी  - ५०
महेश्वर पन्त  - १९
नेत्र गुरुङ  -  २०
दिपेश बजगाई -  २०
दामोदर ऊप्रेति  -  २०
नितिषा नेपाल  -  २०
खुमराज पोखरेल  -१०
मिलन कार्की -  १६
रघु बिर   - ३०
पदम पोखरेल  - ५०
कविन  - ५०
भक्त गुरुङ  -  १०
ज्ञान प्रकाश शर्मा- ५०
बिजय कार्की  -  १५

जम्मा संकलित दान: अमेरिकि डलर $२६,२५९

नोट: समाचार रिपोर्टिङ बिबरणमा कोहिकसैको रकम तथा नाम फरक वा छुटपुट हुन गएमा सच्याईनेछ।

यम पौडेल
मेडिया चिफ
पशुपतिनाथ बुद्द फाऊण्डेशन अमेरिका

-Yem Poudel in Boston

Read related news:

-ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) व्दारा 'बिजया दशमी प्रोग्राम-२०१३' अक्टोबर १४ तारिख बेलुका रमाइलोसँग सम्पन्न

-बोस्टनमा जिबिएनसिद्वारा नेपाली समर पिकनिक तथा खेलकूद प्रतियोगिता सम्पन्न

-बोस्टनमा लोक दोहोरी गायक मिन केसीको 'बिदेश बसेको' लोकगिती एल्बम बिमोचित

-अमेरिकामा के गर्दैछिन् नेपालकि पहिलो ब्याचको मोडेल मिलन थापा पौडेल?

-बोस्टनमा नेपालीहरुले मनाए "बैशाखी साँझ २०७०"

-बोष्टनमा सँयुक्त धौसि-भैलोको तेश्रो दिन $८,०५४ संकलन, कूल रकम $२१,७२७ डलर उठ्यो, अझै दुई दिन खेलिने

-बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.