Inside

All Time Top 50 News

न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ashok Pant   
Monday, 28 February 2011 15:11

न्यू योर्क- एक पटकको रक्तदानबाट तीनजनाको जीवन बचाउन सकिन्छ भन्ने उद्घोषकासाथ रिजउड नेपाली समाज तथा न्यू योर्क ब्लड सेन्टरको संयुक्त आयोजनामा शनिबार फेब्रुवरी २६ न्यू योर्कको रिजउडमा रक्तदान कार्यक्रम गरिएको छ ।

Blood donation event in Ridgewood on February 26, 2011. Photos: Ashok Pant.


सन् २००३ मा स्थापित रिजउड नेपाली समाजले गत वर्षदॆखि रक्तदान कार्यक्रम गर्दै आएको छ । यो वर्ष कार्यक्रममा ३६ जना नेपालीसहित ४१ जनाले रक्तदान गरे । कार्यक्रममा ६२ वर्षका बृद्ध यादव गौतमले पनि रक्तदान गर्नुभयो । रिजउड नेपाली समाजका अध्यक्ष श्री पराजुली र कोषाध्यक्ष मिलन शाहीको पहलमा रक्तदानको प्रचारमा लाग्नुभएका अर्जुन मैनालीको सहयोगमा न्यू योर्क ब्लड सेन्टरका आइनाज क्वान्तातको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।



Blood donation event in Ridgewood on February 26, 2011. Photos: Ashok Pant.


कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्रसमेत दिइएको थियो । प्रमाणपत्र वितरण गर्दै अध्यक्ष पराजुलीले अर्को वर्षदेखि २६ फेब्रुवरीलाई रक्तदान दिवसको रुपमा मनाउने जानकारी दिनुभयो ।

-Ashok Pant in New York

Read our related news about Ridgewood Nepalese Society:

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Blood donation event in Ridgewood on February 26, 2011. Photos: Ashok Pant.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.