Inside

All Time Top 50 News

अमेरिका निवासी साहित्यकार नीलम कार्की निहारिकाले लेखनबाट आउने लेखस्व, पुस्तकका रोयल्टी र पुरस्कार बाल बालिकाको शिक्षाका निम्ति प्रदान गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 26 November 2015 18:59

साहित्यकार निहारिका 'सर्बोकृस्ट अनेसास डायस्पोरिक नारी हस्तक्षार पुस्तक पुरस्कार' २०१५ द्वारा सम्मानित
Updated: Exclusive: 8 photos:
न्यू योर्क- बिसं २०३१ सालमा पाल्पामा जन्मेकी हाल अमेरिकाको नर्थ क्यारोलिना निवासी लेखिका नीलम कार्की निहारिकाले लेखनबाट आउने  लेखस्व, पुस्तकका रोयल्टी र पुरस्कार बाल बालिकाको शिक्षा निम्ति प्रदान गर्ने घोशणा गरेकिछिन् । उनका मौन जीवन (उपन्यास, १९९४), नियतिको खेल (उपन्यास, १९९७), हवन (कथा संग्रह, २००६), नीलम कार्की निहारिकाका कविता (कविता संग्रह, २००६), ब्रेन फिभर (कविता संग्रह, २००६), कागजमा दस्तखत (कथा संग्रह, २००८), बेली (कथा संग्रह, २०१०) र 'अर्की आइमाई' (उपन्यास, २०१३) प्रकाशन भईसकेको छ।

A collection of books written by author Neelam Karki Niharika. Compiled by USNepalOnline

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीद्वारा प्रतेक दुई बर्समा प्रदान गर्दै आएको सर्बोकृस्ट अनेसास डायस्पोरिक नारी हस्तक्षार पुस्तक पुरस्कार २०१५ 'अर्की आइमाई' (उपन्यास, २०१३) को लागि  ग्रहण गर्दै पुरस्कार र उपन्यासको रोल्यटि बाल बालिकाको शिक्षाको निम्ति प्रदान गर्ने घोशणा गरेकि हुन् । अब अपरान्त लेखनबाट आउने सम्पूर्ण रकम र  यस पूर्व घोशणा भएको  गणेश दुर्गा नई पुरस्कारबाट प्राप्त रकम  पनि असाहय  बालबालिकाको शिक्षा कै निम्ति प्रदान गर्ने साहित्यकार निहारिकाले बताएकी छिन् ।

Author Neelam Karki Niharik. Photo courtesy: author Karki's facebook profile

साहित्यकार निहारिका एक दर्जनभन्दा बढी  पुरस्कार, सम्मानबाट पुरस्कृत सम्मानित युवा पुस्ताकि प्रखर लेखक हुन् । नेपालमा स्नातकोतर (एमएड, एमएम) गरी प्राध्यापन, रेडियो आरजे र नेपाल टेलिभिजनमा लोकप्रिय टेलिहेल्थ कार्यक्रम सन्चालन र लेखनलाई संगसंगै अघि बढाएकी निहारिका अमेरिका आएपछि भने आफ्ना दुई छोराहरुको स्याहारसुसार गर्छिन् तर उनले यसबीच बेली (कथा संग्रह, २०१०) र 'अर्की आईमाई' (उपन्यास, २०१३) प्रकाशन गरेकिछिन्। उनका श्रीमान डा. भास्कर कुँवर अमेरिकाको नर्थ क्यारोलिनामा मेडिकल डाक्टर हुन्।

-Pradeep Thapa Magar in New York, Comments ? 917-570-1098; This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read news update and profile of Neelam Karki Niharika at:

http://www.usnepalonline.com/neelam-karki/

Author Neelam Karki Niharika with other writers after receiving Best Book Award for her novel "Arki Aaimai" by INLS in Washington DC on November 21, 2015. Photo courtesy: Radheshyam Lekali

-'अर्की आईमाई' उपन्याससंगै किन चर्चामाछिन् अमेरिका निवासी लेखिका नीलम कार्की निहारिका ? (2014)

--सीमान्तीकृत समुदायलाई केन्द्रमा राखेर लेखिएको 'बेली' कथा सङ्ग्रहको चिरफार (2012)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.