Inside

All Time Top 50 News

न्यू योर्कमा दोहोरी खेल्नेहरुको ८ औं दोहोरी साँझ जुन २२ तारिख हुँदै जुवारी खेल्ने होइन? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pratha Magar   
Thursday, 20 June 2013 12:16

Exclusive: 1 photo; न्यू योर्क- बिगत ७ बर्षदेखि चर्चा र ख्याती कमाएको दोहोरी जुवारीको ८ औं वार्षिक दोहोरी साँझ न्यू योर्कमा चौंथो पटक यही जुन २२ तारिख शनिबार कुइन्स प्यालेश, उड्साइडमा आयोजना हुन लागेको मगर संघ अमेरिकाले जानकारी गराएको छ।


The 8th Annual Live Dohori cultural Nite is being hosted in New York on June 22, 2013 by Magar Association USA. Poster design by Bishnu Pun Magar

"बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा" कि गायिका डोलमाया गुरुङ थापा मगर नेपालबाट न्यू योर्कमा जमेका दोहोरी गायकद्वय सुमन बुढा मगर र राजेश थापा मगरसंग दोहोरी खेल्न आइ सकेको कुरा आयोजक समितीका संयोजक भबिन्द्र शेरपुन्जा पुन मगरले बुधवार न्यू योर्कमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। अर्की दोहोरी गायिका मन्जु पुन मगरले दोहोरी गायिका डोलमायालाई साथ दिने बताइएको छ।

उता साँस्कृतिक उद्घोषणा कलामा बाद्शाह मानिने लोकगायक टिकाकुमार पुन मगरले दोहोरी साँझलाई बेजोडरुपमा प्रस्तुत गर्ने तयारी पुरा भएको मगर संघ अमेरिकाका महासचिब मानबहादुर राना मगरले जानकारी गराए।

त्यसैगरी, आधुनिक गीतका ख्यातिप्राप्त गायक जग्दिश समाल मगरको बिशेष प्रस्तुती रहने उक्त दोहोरी साँझमा बार्टिमोरका कोरियोग्राफर राजकुमार पुन मगरको निर्देशनमा झ्याउँरे लोकन्रित्य र झन्कार डान्स सेन्टरका निर्देशक धरमबीर लामाद्वारा कौरा लोकन्रित्य प्रस्तुत गरिनेछ।

यता बसन्त डन्स सेन्टरका बिजयमान नकर्मीले मगर जातिमा लोकप्रिय सालैजो लोकन्रित्य तयारी भएको जनाएकाछन्।

उक्त दोहोरी साँझमा दुईवटा भाखामा बिशेष लाइभ दोहोरी प्रस्तुत गरिने छ भने लोक न्रित्यतर्फ कौरा, भूमे पूजा, झ्याउँरे, सालैजोलगायत नेपालका मगर जातिमा मात्र नभै देश र बिदेशमा लोकप्रिय मगर संस्कृतिका लोकन्रित्यहरु पेश गरिने महासचिब राना मगरले बताए।

उक्त साँझको अर्को आकर्शण मगर जातिको परम्परागत रोधी घरको निर्माण गरी मन्चको ब्याबस्था गर्न लागिएको सज्जा कलाकार अनिल रोका मगरले जानकारी गराएकाछन्। उनले यस अघी न्यू योर्कमा सम्पन्न सुमन सुमधुर साँझको रोधी घरको निर्माण गरेका थिए भने आगामी जुलाई ४, ५ र ६ तारिख न्यू योर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलनमा नेपाल घर निर्माण गर्ने तयारीमा ब्यस्त छन्।

संघले यस अघी सन् २००६, २००७ र २००८ (हेर्नुहोस्) मा न्यू योर्कमा दोहोरी साँझको आयोजना गरेको थियो भने २००९ (हेर्नुहोस्) मा न्यू जर्सीको अट्लान्टिक सिटीमा, २०१० (हेर्नुहोस्) मा बाल्टिमोरमा, २०११ (हेर्नुहोस्) मा लस एन्जेलस शहरमा र २०१२ (हेर्नुहोस्) मा पुन: बाल्टिमोरमा सफल दोहोरी सँझको सफल मन्चन गरेको थियो।

-Pratha Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read exclusive reporting on Magars in USA:

-http://www.usnepalonline.com/magar/

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न

-मगर संघ अमेरिकाद्वारा बाल्टिमोर र क्यालिफोर्नियामा माघे संक्रान्ति पर्व मनाईयो

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा पहिलो सार्वजनिक देउसी-भैलो कार्यक्रम २०१२ सम्पन्न

-न्यू जर्सीमा मगर संघ अमेरिकाको ५ औं अधिबेशन सम्पन्न

-अमेरिकाको बाल्टिमोरमा मगर संघ अमेरिकाद्वारा ७ औं दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न (7th Dohori)

-मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति

-न्यू योर्कमा ३० औं 'मगर दिवस' सम्पन्न

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औं स्‍मृति दिवस सम्पन्न

-न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो

-ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर

-अमेरिकाको लस एन्जेलसमा छैठौं मगर दोहोरी साँझ भब्यतापूर्वक सम्पन्न (6th Dohori)

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालीहरुले यसरी सम्झिए, १३४ औं लखन स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा मगरहरुले माघे संक्रान्ती मनाए, "याँभु" (इन्द्रेणी) इ-जर्नल प्रकाशन शुरुवात

-अमेरिकि मगरहरुको संस्थाको नयाँ नाम परिवर्तन: "मगर संघ अमेरिका" बन्यो

-६ पटक उत्कृष्ट युबा गायक पुरस्कार जितेका जगदिश समाल मगर न्यू योर्कमा के गर्दै छन्?

-न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो !

-अमेरिकाको बाल्टिमोरमा पाँचौं लाङ्घाली दोहोरी साँझ सम्पन्न (5th Dohori)

-न्यू योर्कमा आइ पुगे "पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम" का चर्चित गायक सुमन बुढा मगर

-न्यू योर्कमा लाङ्घाली एसोसिएसनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-अमेरिकामा नेपालका प्रथम शहीद लखन थापा मगरको १३३ औं स्मृति दिवस तथा २८ औं मगर दिवस सम्पन्न

-अमेरिकि राज्य जर्जियामा भुटानिज अमेरिकन मगरहरुको वार्षिक भेला सम्पन्न

-न्यू योर्कमा पहिलो माघे संक्रान्ती अमेरिकि मगरहरुले यसरी मनाए

-लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न (4th Dohori)

--न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न

-अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व चयन, विश्व म्याराथन धावक टंकबहादुर मगर र 'युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप थापा मगर सम्मानित

--न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न

-न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु (3rd Dohori)

-न्यू योर्कमा लोकप्रिय दुई लोकप्रिय कलाकारहरु शिला र क्रान्ति आले मगरको जन्म दिवस

-लोकप्रिय दुई नेपाली कलाकारहरु दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर अमेरिकि भ्रमणमा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.