न्यू योर्कमा दोश्रो श्रीमद् भागवत महापुराण सप्ताह सफलतापूर्वक सम्पन्न, १५ लाख ४९ हजार ४८२ डलर दक्षिणा संकलन Print
Share
User Rating: / 0
PoorBest 
Wednesday, 30 August 2017 20:34

Exclusive: 1 video: 17 photos: न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट २३- २९ तारिखबिच न्यू योर्कमा आयोजित दोश्रो श्रीमद् भागवत महापुराण सप्ताहमा १५ लाख ४९ हजार ४८२ डलर दक्षिणा संकलन भएको छ । पहिलो दिनमा २२ हजार ६०८ डलर दक्षिणा संकलन भएको छ । सप्ताहमा नेपालका चर्चित वाचक पंडित दीनबन्धु पोख्रेलद्वारा प्रवचन वाचन भएको थियो ।

The 2nd Shrimad Bhagwad Saptah (August 23-29) concluded in New York on August 23, 2017 with total amount of USD$ 1,549,482 donation commitment. Discourse was conducted by Prominent Nepali pandit Deen Bandhu Pokhrel. Photo by Pradeep Pariyar Thapa

सोसाईटीका पूर्व अध्यक्ष श्री पराजुली, जसले सन् २०१० मा यिनै पण्डित पोख्रेललाई निम्त्याएर पहिलो श्रीमद् भागवत सप्ताह सम्पन्न गरेका थिए र ५ लाख २५ हजार डलर संकलन गर्न सफल भएका थिए, ले सबैभन्दा धेरै व्यक्तिगत दक्षिणा कमिटमेण्ट गरे- १ लाख १ हजार १११ डलर कबूल गरेर । पंडित पोख्रेलले पराजुली दम्पत्ती र परिवारबाट घोशणा गरिएको ६६ हजार डलर पछि मन्चित नृत्यमा पराजुली परिवारले पाएको तालीको गडगडाहट र नृत्य एक लाख बराबर भएको भनेर कबूल बढाउन अनुरोध गरे पछि पराजुलीले उक्त कमिटमेण्ट रकमको घोशणा गरेका थिए ।

The Society's ex-president Shree Parajuli and his family has committed $1,01,111 which is highest by an individual donor. Photo by Pradeep Pariyar Thapa


संस्थागत रुपमा सबैभन्दा धेरै कबूल सप्ताहको अन्तिम दिन 'नेपाली जनसम्पर्क समिति अमेरिका' ले १ लाख २५ हजार ५५५ डलर कमिटमेण्ट गर्‍यो भने दोश्रो ठूलो संस्थागत रकम 'प्रवासी नेपाली मन्च' ले १ लाख ११ हजार १११ डलर कमिटमेण्ट गरेको थियो ।

Nepali Janasamparka Samiti America has committed $1,25,555 donation which is highest among organizational donations. Photo by Pradeep Pariyar Thapa

Pravasi Nepali Manch (ONS) has committed 1,11,111 donation which is second higest donation by a organization. Photo courtesy: Sanjay Thapa's fb profile

त्यसैगरी, मधेसी एशोसोसिएसन ईन अमेरिकाले नेपालको तराई भागमा गएको बाढी प्रकोपमा दिनरात सहयोग जुटाई रहेपनि सप्ताहलाई ३५ हजार ९२० डलर कमिटमेण्ट गरेको थियो ।

यसअघी, सन् २०१० को अगस्ट ९-१५ तारिखबिच सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ आयोजित पहिलो महापुराण सप्ताहमा ५ लाख २५ हजार अमेरिकि डलर दक्षिणा भक्तजनहरुबाट कमिटमेण्ट भएको थियो ।



रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिएको उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। उक्त जग्गामा L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि पुग्न सकिन्छ। उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको छ भने जग्गा ४ लाख १९ हजार डलरमा खरिद गरिएको थियो ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-न्यू योर्कमा दोश्रो श्रीमद् भागवत महापुराण सप्ताह आरम्भ, पहिलो दिनमा २२ हजार डलर दक्षिणा संकलन

-न्यू योर्कमा दोश्रो श्रीमद् भागवत महापुराण सप्ताह अगस्ट २३- २९ तारिखबिच हुँदै, नेपालका चर्चित वाचन पंडित दीनबन्धु पोख्रेलद्वारा प्रवचन गरिने

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कको रिज्वूड नेपालीज सोसाईटीका अध्यक्ष ज्ञवालीद्वारा राजिनामा, दोश्रो श्रीमद भागवद सप्ताह स्थगित

-न्यू योर्कको रिज्वूडमा नेपाली नयाँ बर्ष २०७१ को अवसरमा साँस्कृतिक साँझ सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं पर्बको अबसरमा साँस्कृतिक साँझ सम्पन्न

-न्यू योर्कको रिज्वूडमा तीज पर्व २०१३ मनाइयो, पहिलो सासू-बुहारी जुवारी गीत प्रस्तुत

-न्यू योर्कको रिज्वूड नेपालीज सोसाइटीमा भाँडभैलो, दुई पक्षबीच आरोप प्रत्यारोप

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीको नयाँ नेत्रित्वमा संस्थापक अध्यक्ष मोहन ज्ञवाली पुन: निर्बाचित

-न्यू योर्कको रिज्वूड शहरमा दशैं साँझ २०६९ को रौनक, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा नेपाली नारीले सन् २०१२ को तीज यसरी मनाए

-न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न

-न्यू योर्कमा जुका हिंडाई (Worm Move) मा गिनिस विश्व रेकर्ड जितेका रोहित तिमिल्सिनाले बुद्ध नेपालमा जन्मेको सन्देश प्रचार गरे

-न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा रिज्वुड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६८ साँझ सम्पन्न

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिजउडमा ३६ नेपालीले रक्तदान गरे

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा आयोजित श्रीमद् भागवत सप्ताहमा ५ लाख २५ हजार अमेरिकि डलर दक्षिणा संकलन

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-न्यू योर्कको रिजवूडमा नेपालीहरुद्वारा रक्तदान

-न्यू योर्कको रिजउडमा नेपालीहरुले धुमधामसंग दशै मनाए

Visit for more info: http://rnsociety.org

Comments

Please login to post comments or replies.