न्यू योर्कमा दोश्रो श्रीमद् भागवत महापुराण सप्ताह आरम्भ, पहिलो दिनमा २२ हजार डलर दक्षिणा संकलन Print
Share
User Rating: / 0
PoorBest 
Wednesday, 23 August 2017 22:19

Exclusive: 1 video: 24 photos: न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट २३- २९ तारिखबिच न्यू योर्कमा दोश्रो श्रीमद् भागवत महापुराण सप्ताहको आरम्भ भएको छ । पहिलो दिनमा २२ हजार ६०८ डलर दक्षिणा संकलन भएको छ । सप्ताहमा नेपालका चर्चित वाचक पंडित दीनबन्धु पोख्रेलद्वारा प्रवचन सुन्न नेपाली भक्तालु हरुको घुईंचो लाग्ने क्रम जारी छ ।

The 2nd Shrimad Bhagwad Saptah (August 23-29) has begun in New York on August 23, 2017. Discourse is conducted by Prominent Nepali pandit Deen Bandhu Pokhrel. Photos by Pradeep Pariyar Thapa

यसअघी, सन् २०१० को अगस्ट ९-१५ तारिखबिच सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ आयोजित पहिलो महापुराण सप्ताहमा ५ लाख २५ हजार अमेरिकि डलर दक्षिणा संकलन भएको थियो ।



रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिएको उक्त जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। उक्त जग्गामा L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि पुग्न सकिन्छ। उक्त जग्गा ५ हजार स्क्वायर फिट रहेको छ भने जग्गा ४ लाख १९ हजार डलरमा खरिद गरिएको थियो ।

-Pradeep Pariyar Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

The 2nd Shrimad Bhagwad Saptah (August 23-29) has begun in New York on August 23, 2017. Discourse is conducted by Prominent Nepali pandit Deen Bandhu Pokhrel. Photos by Pradeep Pariyar Thapa

The 2nd Shrimad Bhagwad Saptah (August 23-29) has begun in New York on August 23, 2017. Discourse is conducted by Prominent Nepali pandit Deen Bandhu Pokhrel. Photos by Pradeep Pariyar Thapa

The 2nd Shrimad Bhagwad Saptah (August 23-29) has begun in New York on August 23, 2017. Discourse is conducted by Prominent Nepali pandit Deen Bandhu Pokhrel. Photos by Pradeep Pariyar Thapa


Comments

Please login to post comments or replies.