Inside

All Time Top 50 News

न्यू योर्कमा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार (२०१३) सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 10 February 2013 15:14
Article Index
न्यू योर्कमा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार (२०१३) सम्पन्न
More photos of 2849th Tamang Sonam Lhochhar 2013
All Pages

तामाङ महिला पहिरन प्रतियोगितामा "ह्युला माया" तामाङ चलचित्रकि नायिका उर्मिला थोकर लामा बिजयी
तामाङ संस्क्रिती र ईतिहासमा योगदान गरेबापत प्रोफेसर क्याथरिन एस मार्च र डा. डेभिड होम्बर्ग सम्मानित

Special: 35 photos:
न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार सम्पन्न गरिएको छ।


Tamang women at the 2849th Dul Lho Tamang Lhochhar celebration which is hosted by Tamang Society of America (TSA) in New York on February 9, 2013. Photos: eEyeCam.com

फेब्रुवरी ९ तारिख शनिबार अस्टोरिया, कुइन्स न्यू योर्कमा मनाइएको उक्त ल्होछार पर्बमा अमेरिकि नागरिकद्वय प्रोफेसर क्याथरिन एस मार्च र डा. डेभिड होम्बर्गलाई तामाङ संस्क्रिती र ईतिहासमा योगदान गरेबापत सम्मान गरिएकोछ।

उता दोश्रो तामाङ महिला पहिरन प्रतियोगितामा तामाङ महिलाहरुको परम्परागत पहिरन लगाएका झन्डै ३ दर्जन महिला सहभागिहरु मध्ये "ह्युला माया" तामाङ चलचित्रकि नायिका उर्मिला थोकर लामा बिजयी भएकिछिन्।

Tamang film "Hyulaa Maya" actress Urmila Thokar Lama (center) won Best Dressed Tamang Woman 2013 at the 2849th Dul Lho Tamang Lhochhar celebration in New York on February 9, 2013. Photos: eEyeCam.com

उक्त समारोहलाई ल्होछार संयोजक तथा सोसाइटीका उपाध्यक्ष फुर्बा तामाङले सम्बोधन गर्दै सोनाम ल्होछार सम्बन्धी चर्चा गरेका थिए भने सोसाइटीका अध्यक्ष साङ्गे रुम्बा तामाङले धन्यवाद ज्ञापन गरेका थिए।

उक्त समारोहको उद्घाटन प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीले दीप प्रज्वलन गरी गरिन्।

Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari inaugurating the 2849th Dul Lho Tamang Lhochhar celebration in New York. Photos: eEyeCam.com

समारोहलाई नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) कार्यबाहक अध्यक्ष बिनोद पोमो, नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका महासंघकि उपाध्यक्ष संगिनी राना मगर, सिन्धु युएस वेलफेयर सोसाइटी अध्यक्ष बंशलाल तामाङ, नेपाली संचार सन्जाल अध्यक्ष तथा युएस नेपाल अनलाइनका सम्पादक प्रदीप थापा मगर, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङ छिरिङ्ग शेर्पा, लोक लामा र तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका कोशाध्यक्ष टिकाराम गुरुङले सम्बोधन गरेका थिए।

Sangay Rumba Tamang, president of Tamang Society of America (TSA) addressing the the 2849th Dul Lho Tamang Lhochhar celebration in New York on February 9, 2013. Photos: eEyeCam.com

कलाकारहरु सन्जोक योन्जन लामा, गोमा योन्जन, उर्मिला थोकरलगायत तामाङ कलाकारहरुले तामाङ लोक गीत र न्रित्यहरु प्रस्तुत गरेका थिए भने झन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरका कलाकारहरुद्वारा  न्रित्य प्रस्तुत गरिएको थियो।

उक्त साँस्कृतिक साँझमा तामाङ दम्पत्तीहरुको न्रित्य प्रतियोगिताको आयोजना गरिएको थियो जसमा सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा र उनकी श्रीमती प्रथम भए। उता निमा पाख्रिनको नेत्रित्वमा तामाङ जुवारी पनि खेलिएको थियो।

Tamang traditional Juwari singing is performing by Ngima Pakhrin and his team. Photos: eEyeCam.com

उद्घाटन समारोहको सन्चालन सोसाइटीका महासचिब बुद्धिमान तामाङले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सन्चालन उर्मिला थोकर र करुणा लामाले गरेका थिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news about TSA activities:

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिकाद्वारा स्यान्डी हुरिकेन पिडितकालागि सहयोग हस्तान्तरण

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) (2012) सम्पन्न

-न्यू योर्कमा २८४७ औं तामाङ सोनाम ल्होछार (2011) मा तामाङ युबायुबतीहरुको सार्थक प्रस्तुती

-न्यू योर्कमा संघीयता र तामाङसालीङ स्वराज्य सम्बन्धी गहन अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न, भरतराज तामाङ नयाँ अध्यक्ष

-न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम

-Tamang Society of America & Red Cross will raise fund to Haiti Victims during Damphu Saanjh

-न्यू योर्कमा पप गायक फिरोज स्याङ्देनको स्वागत

-न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार (2008) सम्पन्न



Tamang film "Hyulaa Maya" actress Urmila Thokar Lama (center) won Best Dressed Tamang Woman 2013 at the 2849th Dul Lho Tamang Lhochhar celebration in New York. Photos: eEyeCam.com





न्यू योर्कमा २८४९ औं डु ल्हो तामाङ सोनाम ल्होछार (२०१३) सम्पन्न
More photos of 2849th Tamang Sonam Lhochhar 2013
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.