Inside

All Time Top 50 News

न्यू योर्कमा १३२ औं प्रथम शहिद शहिद लखन थापा मगर स्मृति दिवस सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lab K Budhamagar   
Sunday, 01 March 2009 23:46


Miss Anita Thapa Magar paying homage to Nepal's 1st martyr Lakhan Thapa Magar at 132nd Lakhan Memorial in New York on March 1, 2009. Photos: Lab K. Budhamagar

न्यू योर्क; 13 photos: - लाङ्घाली परिवार यूएसएले १३२ औं प्रथम शहिद लखन थापा मगर स्मृति दिवस तथा २७ औ मगर दिवस न्यूयोर्कस्थित मुस्ताड० थकाली किचेन रेष्टरेन्टमा मनायो ।



कार्यक्रममा उपस्थित मगर बन्धुहरुलाई स्वागत गर्दै संस्थाका सहसचिव मानबहादुर रानामगरले शहिद लखन थापा मगर स्मृति दिवसको वारेमा प्रकाश पार्दै भन्नु भयो 'क्याप्टेन लखन थापामगर त्यस्ता व्यक्तित्व हुन्‌ जसले जहाँनिय राणा शासनको विरोधमा सांगठनिक रुपमा विद्रोहको संखघोस गरेका थिए जसको कारण उनलाई राणा शासकहरुले क्याप्चर गरी मृत्य दण्ड दिएका थिए । तर विडम्वनाका साथ भन्नु पर्छ कि २००७ सालमा आएको प्रजातन्त्र, २०१७ सालमा आएको निर्दलिय पंचायती व्यवस्था, २०४६ सालको जनआन्दोलन पश्चात आएको संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र र दोस्रो जनआन्दोलनबाट प्राप्त भएको संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि उनलाई प्रथम शहीद घोषणा नगर्नु राज्य पक्षले उनीमाथि मात्र नभएर इतिहासलाई पनि अन्याय गरेको छ । यो भन्दा अरु विडम्वना के हन सक्छ ? उनलाई नेपाल सरकारले तुरुन्त प्रथम शहीद घोषणा गरोस् "

कार्यक्रमको प्रमुख अतिथि इन्दिरा रानामगर जो अशोका फेलो तथा प्रिजनर्स एसिष्टेन्ट नेपालका अध्यक्ष पनि हनुहुन्छ, ले मगर भाषामा मीठो गीत गाएर उपस्थित सवैलाई आश्चार्यचकित पार्नु भएको थियो । श्रीमति रानामगरले नेपालको सामाजिक क्षेत्रमा अमूल्य योगदान दिए वापत संस्थाकोतर्फबाट अध्यक्ष महेन्द्र कु थापामगरले प्रसंशापत्र, फूलको गुच्छा र खादा लगाएर सम्मान गर्नु भएको थियो भने दोस्रा उपाध्यक्ष राजेश थापा मगरले संस्थाका साँस्कृतिक विभागकोतर्फबाट २००६, २००७ र २००८ मा आयोजना गरेको साँस्कृतिक कार्यक्रमको dvd उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।

 


The guests and organizers at the event in New York. Photos: Lab K.

आफू सम्मानित गरेकोमा रानामगरले लाड०्घाली परिवार यूएसएलाई धन्यवाद दिदै आफ्नो जन्मभूमिबाट यति टाढा आएर अति व्यस्त जीवनशैलीको बाबजुत पनि नेपालका ऐतिहाँसिक व्यक्तित्व शहिद कप्टान लखन थापामगर स्मिृति दिवस तथा आफ्नो मातृभाषा संस्कृति र परम्पराको संरक्षण र सम्वद्दन गर्न कतिवद हुदै मगर दिवस मनाउँदै आउँनु भएको र यस वर्षको उक्त दिवसमा यहाँका मगर दाजुभाइ दिदीवहिनीहरुका साथ आफूले पनि मनाउँन पाँउदा अति आनन्दको अनभूति भइरहेको छ' भन्नु भयो।


The image of Nepal's 1st martyr Lakhan Thapa at the memorial day in New York. Photos: Lab K.

कार्यक्रमको शुरुवात शहिद लखन थापामगरको नाममा एक मिनेट मौन धारणा गर्दै उहाँको फोटोमा खादा चढाएर गरिएको थियो । कार्यक्रमको अवधिभर मगरभाषाका लोकगीहरु बजाइएको थियो जसले न्यूयोर्क जस्तो व्यस्त शहरमा नभै नेपालको मगरवस्तीमा पुर्याएको आभास दिलाउथ्यो ।


Indira Ranamagar and Mahendra K. Thapa Magar, President, Langhali Association USA. Photos: Lab K.

विभिन्न राज्यहरुबाट आउनुभएका मगरहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सहसचिव मानबहादर राना मगरले गर्न भएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र कु थापामगरले गर्नु भएको थियो ।

स्मरनिय रहोस, शहिद लखन थापामगर स्मृति दिवस फागुनको २ गते र मगर दिवस फागनको १५ गते मनाइन्छ । मात्र करिव दुई हप्ताको बीचमा यी दुवै महोत्वपूर्ण दिवसहरु पर्ने भएकोले यस संस्थाले अमेरिकामा गत वर्षदेखि औपचारिक रुपमा यी दुवै दिवसहरुलाई संयुक्त रुपमा एकै दिन कार्यक्रमको आयोजना गर्दै मनाउँदै आइरहेको छ ।

-Lab K. Budhamagar in New York.

Note: Lab K. Budhamagar is the General Secretary of Langhali Association USA.


Man Bahadur Rana Magar, Joint Secretary of Langhali Association USA, Inc welcoming the participants. Photos: Lab K.


On behalf of Cultural Dept. Rajesh Thapa Magar offering Langhali Dohori Sanjh DVDs of 2006, 2007 and 2008 to Indira Rana Magar. Photos: Lab K.


Indira Rana Magar, Ashoka Fellow and Chairperson of Prisoners Assistance Nepal being honored by Lt. Mahendra K Thapa Magar, President of Langhali Association USA. Photos: Lab K.




Singer & 2nd VP, Langhali Association, Rajesh Thapa Magar and his wife Priya Thapa Magar.


Professional Boxer Devendra Thapa Magar. Photos: Lab K.


Khom Bahadur Thapa Magar, Joint Treasurer of Langhali Association USA, Inc


Ujjal Thapa Magar, Student and Active Member of Association. Photos: Lab K.


Photos: Lab K.

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.