 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Nepal & New York
|
 |
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नेपालमा विश्व आदिवासी दिवस १९ बुँदे घोषणापत्र
सहित सम्पन्न

Photo: Smita Magar
यस वर्षको विश्व आदिवासी दिवसले एक वर्षको लागि
हामीसँग बिदा लिएर गईसकेको छ । संघीय गणतान्त्रिक नेपालको पहिलो आदिवासी
दिवस आफैमा अर्थपूर्ण छ । काठमाडौंमा १९ बुँदे घोषणापत्र जारी गर्दै विश्व
आदिवासी दिवस २००८ समापन भएको छ ।
तथापि नेपाली जनताले ऐतिहासिक संविधान सभाको निर्वाचन सम्पन्न गरेको चार
महिना वितिसक्दा पनि नयाँ सरकार पाउन सकेको छैन ।
अगस्ट ९ अर्थात साउन २५ गते काठमाडौं स्थित दशरथ रंगशालामा सहभागी आदिवासी
जनजातिमा जति उत्साह उमंग देखिन्थ्यो सरकारका मन्त्रीहरुमा चाहिँ निराशाको
पहाड देखिन्थ्यो । राजिनामा दिई सकेका काम चलाउ सरकारका मन्त्रीहरु आफैलाई
आत्मग्लानी महशुस भएको उनीहरुको अनुहारले बताई रहेको थियो ।
रंगशालामा औपचारिक कार्यक्रम प्रारम्भ भएपछि उपस्थित सबै दर्शकले उठेर
राष्ट्रिय गीतको सम्मान गरी रहँदा मन्चका अतिथिहरुले उठ्न जाँगर नगरे पछि
उद्घोषिकाले मुखै खोलिन 'राष्ट्रिय गीत उठेर मात्रै सुन्नु पर्छ।'
जे होस यस पटक १९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै विश्व आदिवासी दिवस
२००८ समापन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पा र महासचिव रामबहादुर
थापा मगरद्धारा हस्ताक्षरित घोषणा पत्रको सम्पादित सारांशः
१ संघात्मक लोकतन्त्रको आधार जाति, भाषा, क्षेत्र हुनै पर्दछ । संविधान
सभाले बनाउने नयाँ संविधानमा आत्मानिर्णयको अधिकार सहित जातीय स्वायत्तता
सुनिश्चित हुनै पर्दछ । सहायक आधारहरु जस्तै जनसंख्या, भौगोलिक क्षेत्रफल,
स्रोत र संशाधनलाई आदिलाई संघीयताको मूल आधार बनाइनु हुँदैन । |
|
|
|
२. संविधान सभा, व्यवस्थापिका संसद लगायत राज्यका
हरेक निकायमा आदिवासी जनजातिको समानुपातिक र समावेशी प्रतिनिधित्व हुनै
पर्ने ।
३. आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा
भएका संवैधानिक हक, अधिकार संविधानमा कानुनी अधिकारलाई कानुनमा तथा बाँकी
अधिकार नीति तथा कार्यक्रम मार्फत जस्ताको तस्तै लागु गर्नु पर्ने ।
४. नेपाल सरकारले अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ को
कार्यान्वयन गर्ने र गराउने संवैधानिक वातावरण बनाउनु पर्ने ।
५ संविधान सभामा आत्मानिर्णयको अधिकार, कार्यान्वयन समिति, जातीय स्वायत्त,
सिमा निर्धारण समिति, आदिवासी जनजाति समिति र आदिवासी जनजाति महिला समिति
बनाउनु पर्ने ।
-Santa Bagam in Kathmandu |
|
|
|
Read our related news on World Indigenous Day:
»
Reconciliation Progress Between States and Indigenous Peoples is 'Good
Sign'
But 'Not Enough' Say Indigenous Peoples
»
World Indigenous Day Celebrated in Kathmandu with 19 point Declaration
Demanding IP Rights
»
नेपालमा विश्व आदिवासी दिवस १९ बुँदे घोषणापत्र सहित सम्पन्न
»
Nepalese Indigenous Peoples Jubilant and as Colourful as They Could Be
»
Nepalese Indigenous in New York Celebrated World Indigenous Day
»
बिशेष फोटो फिचर (२4+): काठमाडौंमा आदिबासीहरुको धुइरो
»
Special photo Feature: Colourful Indigenous Peoples in Kathmandu
»
Meet
Kaena Hopkins and her friends from Honolulu Hawaii
Hula Indigenous Peoples from Honolulu,
Hawaii
»
आज विश्वभर अन्तरराष्ट्रिय आदिबासी दिवस मनाइदै
»
Voice for Nepalese Indigenous Peoples Rights
»
आदिवासी जनजातिहरुको राजनीतिक सम्मेलनमा सबै दलको दोहोलो काढियो
»
नेपालमा विश्व आदिवासी दिवस अगष्ट ९ मनाउइदै
»
16th World Indigenous Day August 9 Celebration in Nepal
Press Statements and Declaration on the
occasion of the International Day of the World's Indigenous Peoples
बिश्व आदिबाशी दिबशको अबसरमा जारी
गरिएको घोषणापत्र
र
प्रेस बक्तब्यहरु:
»
World Indigenous Day Kathmandu Declaration 2008
»
विश्व आदिवासी दिवस काठमाडौ घोषणापत्र २००८
»
Prime Minister of Nepal Message on the World Indigenous Day
»
The UN Secretary General's Message on
the the International Day of the World's Indigenous Peoples
»
The UNPFII Chairperson's Message on the the International Day of the
World's Indigenous Peoples
»
Press Release of Federation of Indigenous Peoples of Nepal in
America (FIPNA)
»
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को प्रेस बक्तब्य
»
लोकतांत्रिक आदिबाशी जनजाति महासंघ, युएसए' को प्रेस बक्तब्य |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|