Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
युएस नेपाल अनलाइन एमालेको बर्खिलापमा?
प्रिय पाठकहरुको प्रतिकृया र गुनासोको जवाफ हाम्रा सम्बाददाताबाट

काठमाडौं,  August 25, 2008- झन्डै चालिस लाख पटक पढियो usnepalonlne.com का समाचारहरु गत डिसेम्बरदेखी यता । यसका चार लाखभन्दाबेशी पानाहरु 'ब्राउज' गरिए यस बिच।

यस तथ्यले कम्युनिटी न्युज पोर्टलको रुपमा usnepalonline.com ले पाठकहरुको मनग्य माया पाएको देखाउँछ । तर सत्य तथ्य समाचार सम्प्रेशण गर्ने हाम्रो प्रयासलाई केही पाठक बर्गबाट हाम्रा समाचारहरु सन्तुलित नभएको भन्ने प्रतिकृया आएको छ।

समाचार सम्प्रेशणका यि नौ महिना भित्र कहिले माओवादी, कहिले काङ्ग्रेस, कहिले एमालेको पक्षपाती या बिरोधी भएको दोष खेप्नु परेको कारण चाँही हामीले जसले राम्रो काम गर्छ उसको कामको समाचार अचाक्ली सम्प्रेशण गर्ने तर नराम्रो काम गरे फेरी भन्डाफोर गर्न पछि नपर्ने usnepalonline को निर्भिक पारा हो । कुनै दलको स्वार्थ अनुरुप कुनै पक्षतिर नढल्किने यो पारा कतिलाई मन परेको छैन । यसमा पाठक र सम्बन्धित दलका मित्रहरु प्रति हाम्री सिर्फ 'सरी' भन्न मात्र सक्छौं।

प्रस्तुत छ- हाम्रा एक प्रिय पाठकको प्रतिकृयाको जवाफ हाम्रा काठमाडौं सम्बाददाता सन्त बगामबाट:

"आफै फिल्डमा गएर लेखेको समाचारको बढी विश्वस्नीयता हुने भएकाले आफू नपुगेको ठाउँको समाचार सामान्यतया नलेख्ने गरेको छु । उपत्यका वाहिरको समाचार संयोजन गर्दा त्यहाँस्थित भरपर्दा पत्रकारले दिएको सूचनालाई आधार बनाउने गरेको छु । तथ्य र आधार विना कुनै पनि पार्टी वा वाद प्रति सकेसम्म पूर्वाग्रह नराख्ने चेष्टा हमेसा रहने छ ।

पूर्वाग्रहको सवालमा मेरो व्यक्तिगत धारणा केहो भने अन्यायमा परेका तथा राज्य सक्ताको मूलधार भन्दा वाहिर रहेका समुदाय प्रतिको लेखाईमा मेरो सहानुभूति झल्किनुलाई म पूर्वाग्रह ठान्न तयार पनि छैन । मेरो पत्रकारिता जीवनमा राज्य सत्ताले जवरजस्ती अन्यायमा पारेका समुदायको सवालमा आग्रह राखेर लेख्न कसैले सायदै रोक्न सक्ला ।

जहाँसम्म शुक्रबारको सपथ ग्रहणको समाचारको विषय छ । त्यस दिन विहान साढे सात बजेदेखि नै निरन्तर माओवादी, एमाले र फोरमका नेताको सबै वैठकको स्थलगत रुपमै अवलोकन गरेको थिँए । राती ८ बसेको सिंहदरबारको क्याबिनेटमा समेत म आफै उपस्थित रहेको निवेदन गर्न चाहन्छु ।

वाहिर सतहमा आएको भन्दा बढी जानकारी प्राप्त होस भनेर माथिका तिनै दलका वैठकमा सहभागी नेताहरुसँग टेलिफोन संपर्कसमेत गरेको थिँए । त्यसैकै फलस्वरुप माओवादीका चार मन्त्रीको नाम नेपालमा रहेका सञ्चारमाध्यमले भन्दा पहिले युएसनेपाल अनलाईनलाइनले सार्वजनिक गरेको थियो ।"

एमालेको बिषयमा ब्यक्त केही पाठक प्रतिकृयाहरु:
  Bishnu Bogati, Rosi weekly, Kavre
Comments: usnepalonline.com aru vanda prithak vayako kurama dui mat chaina. satya tatyalai bangyar journalism nagarda sabai lai faida hunthyo ki.

Santa Ra Sitaramji jasto journalist le lekheko newsma pani fact nahunda dukhha lageko chha.
Ho UML ma bibad vayako kura gham jatikai 6arlanga chha. Tara Sukrabarko sapath tyo karanle rokiyako hoina vanne kura sano bachhalai pani taha chha. Mitra haru patrakaritako namma pit patrakarita kina garnu hunchaa? Malai ta lagchha tanpai haru dubai jana tyo fieldma vada sinior hunuhunchaa. Tar yasto khate lekhai herda ta yo field nai chadana man lagyo.

Any way, ma UML ko cadre chanhi hoina. Tyo party vitroko tamam naramrakura sarbajanik garnai parchha tara UML vitrako aapasi bibad vanne kura hawa khuskekole matrai vanna sakkchha.


Dhanu Magar, Butwal
Comments: usnepalonline ko lokpriyatako barema dherai vannu naparla. Tara kina ho achel tanpai haru UML prati badhi nai aakrosit dekhinu hunchha. Orali lageko mirga lai kati khednu hunchha khai?

P Puri, Nepal
Comments: UML le kahilai pani 2047 ko sambidhan lae world ko better sambidhan vaneko thien. Baru aalochanatmak samrthan matra gareko thiyo.kunai pani kura samachar ko rupama dinu aghi history hernu patrakar ko lagi ramri hola. Jhutho samachar nadinu tapae ko pani hit hunchha.
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®