Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सचिवहरुको हेरफेर र मन्त्रिहरुलाई खर्च कम गराउने निर्देशिका बन्यो

काठमाडौँ, September 6, 2008- मन्त्री मण्डल ठूलो बन्न लागेकोमा आलोचना भईरहँदा सरकारले खर्च कटौती निर्देशिका पारित गरेको छ ।

भदौ २१ गते बसेको मन्त्री परिषदको वैठकले सरकारी रकम मितव्यायी बनाउनको लागि ९२ बुँदै निर्देशिका पारित गरेको हो ।

निर्देशिकामा तलब, भत्ता, इन्धन, टेलिफोन, घरभाडा, पत्रपत्रिका, सवारी साधन, भ्रमण, मर्मत सभार, मसन्द आदि जस्ता कुरामा अनिवार्य रुपमा मितव्यीयता अपनाउनु पर्ने उल्लेख गरिएका छन् ।

आजको वैठकले महत्वपूर्ण मन्त्रालयका सचिवहरुको हेरफेर पनि गरेको छ । गृहमन्त्रालयमा यसअघि सामान्य प्रशासनमा रहेका सचिव गोविन्दप्रसाद कुसुमलाई ल्याईएको छ । कुसुम राष्ट्रियकरण गरिएका सम्पत्ति अभिलेखीकरण गर्ने समितिका संयोजक रहेका थिए ।

गृहमन्त्रालका सचिव उमेशप्रसाद मैनाली तथा कलरत्न भुर्तेललाई प्रधानमन्त्री कार्यालयको सचिव बनाइएको छ । यसैगरी कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयमा माधव पौडेल, संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयमा अरविन्द्र प्रसाद श्रेष्ठ र सामान्य मन्त्रालयमा दिपेन्द्र विक्रम थापालाई लगिएको छ ।

सिंहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा बसेको वैठकले लडाकु तथा हतियार व्यवस्थापन समितिलाई पुनरगठन गरिएको छ । सो समितिमा शान्ति तथा पुनरनिर्माण मन्त्री संयोजक र अर्थ, स्वास्थ्य, भौतिक योजना तथा निर्माण मन्त्री सदस्य रहने प्रावधान छ ।
वैठकमा हलियाहरुसँग सरकारले गरेका १३ बुँदे सम्झौताको बारेमा छलफल गरेर निर्णय लिने सहमती भएको छ ।

-Santa Bagam in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®