Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचन्डद्वारा पहिले भारत, दोश्रो अमेरिकाको भ्रमण गरिने

काठमाडौँ, September 5, 2008- आगामी सेप्टेम्बर १६ तारिखदेखी अक्टोबर १ तारिख बिच हुन लागेको सङ्युक्त राष्ट्र सङ्घको ६३ औं महासभा बैठकमा भाग लिन अमेरिकाको यात्रामा निस्कनु अघी प्रम प्रचन्डले आगामी सेप्टेम्बर १४ तारिखमा भारतको भ्रमण गर्ने भएका छन्‌।

प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ २९ गते (September 14) हुने भारत भ्रमण नेकपा माओवादी वैठकबाट अनुमोदित भएको छ ।

माओवादी केन्द्रिय समितिको भदौ २० गते बसेको वैठकमा प्रधानमन्त्रीको पहिलो राजनीतिक भ्रमण भारत हुने कुरालाई अनुमोदन गरेको हो ।

संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण चीनमा भएकोमा भारतले चित्त दुखाएको चर्चा चलेपछि पहिलो राजनीतिक भ्रमण भारत मै गरिने योजना तय भएको हो ।

प्रधानमन्त्री निवासमा बसेको वैठकमा जनमुखी बजेट ल्याइने तयारी भईरहेको माओवादी नेता दीनानाथ शर्माले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम भने सरकारमा सहभागी दलहरु भएको सम्झौताको आधारमा तयार गरिने नेता शर्माले बताए ।

-Santa Bagam in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®