
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मोरङको वाहुनी गा.बि.स. को पेट्रोल खानीको कुरा
काठमाडौँ, September 7, 2008-
सरकारले नया आर्थिक वजेट ल्याउनै लागेको वेला कोचिला राज्यका
सभासदहरुले आफ्नो क्षेत्रका विभिन्न विकास निमार्ण लगायतका योजनाहरुलाई
समावेश गराउन माग गरेका छन् ।
अर्थ मन्त्री डा. वावुराम भट्टराईलाई आईतवार भेटेर ज्ञापन पत्र वुझाउदै
सभासदहरुलॆ मोरङको वाहुनी गा.बि.स. स्थित राधानगरमा रहेको पेट्रोल खानीलाई
पुन: अनुसन्धान गर्नु पर्ने, विभिन्न पहाडी क्षेत्रमा मोटरवाटो, विजुली,
सिचाई जस्ता योजनाहरु लागु गर्नु पर्ने लगाययका माग गरेका छन् ।
त्यसै गरी सुनसरीको चतरा हुदै ईलामसम्मको चुरे राजमार्ग निमार्ण गर्नु
पर्ने, सुनसरी, उदयपुर जोड्ने गरी चतरा, रामपुरको सप्तकोशीमा पक्की पुल
निमार्ण गर्नु पर्ने लगायतका माग पनि कोचिला राज्य समिति अन्तर्गतका
सभासदहरुले अर्थमन्त्री डा. भट्टराई समक्ष राखेका छन् ।
-Santa Bagam in Kathmandu
|
|