Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा नेपालीहरुको आकास्‍मिक कोषको स्थापना


Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Representatives of various Nepalese organizations from New York City at the joint meeting organized by Adhikaar.Org. The meeting formed an AD-Hoc Committee for proposed NY Nepalese Emergency Relief Fund (NYNERF). Photos: eEyeCam

New York, August 31, 2008- न्यूयोर्क शहरमा बसोबास गर्ने नेपालीहरु र नेपालमा आइ पर्ने दैबिक आपत्ति बिपत्तीमा तुरुन्त सहयोग उपलब्ध गराउने उदेस्यले NY Nepalese Emergency Relief Fund (NYNERF) को स्थापना गर्नको लागि ७ सदस्‍यीय एक तदर्थ भेला आयोजक समिति गठन गरिएको छ।

आज 'अधिकार' (Adhikaar.Org) सङ्स्थाले डाकेको बिभिन्न नेपाली संघ सङ्स्थाहरुका प्रतिनिधिहरुको एक भेलाले उक्त तदर्थ समिति बनाएको हो। जसमा छन्-

Alliance for Human Rights and Democracy in Nepal (AHRDN) को तर्फबाट Anil Shahi, Adhikaar को तर्फबाट Luna Ranjit, Association of Nepali Teraian in America (ANTA) को तर्फबाट Amit Shah, America-Nepal Friendship Society (ANFS) को तर्फबाट Dr. Binod Shah, United Nepalese Democratic Forum (UNDF) को तर्फबाट Ram Nepali, नेपाली जन सम्पर्क समिति न्यूयोर्क च्याप्टरको तर्फबाट Somnath Ghimire, र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को तर्फबाट Gita Khatri छन् ।

कोषका सदस्य अनिल शाहीले कोषको रुपरेखा तयार पारी छिट्टै नै एक बृहत नेपाली नेपाली संघ सङ्स्थाहरुका प्रतिनिधिहरुको भेला डाकी कोषको औपचारिक स्थापना गर्ने निर्णय गरेको छ।

तत्काल चाँही नेपालमा कोशी बाँध भात्किन जाँदा बिस्थापित हुन पुगेका नेपालीहरुको लागि तत्काल राहत सङ्कलन गरी नेपाल पठाउने निर्णय गरेको छ।
  कोषको स्थापनाले अब नेपालमा र न्यूयोर्क शहरमा नेपालीहरुको दु:ख आपत्तिमा तत्काल सुबिधा पुग्न सक्ने भएर भेलामा उपस्थित नेपालीहरु निक्कै उत्साहित भएको देखिन्थ्यो।

-Pratha Magar in New York. Comments? 551-358-7726




Participants Nepalese discussing about emergency relief topics.  Photos: eEyeCam
 
Read our related news:

» न्यूयोर्कका नेपाली महिलाहरुलाई नि:शुल्क उपचार
(6 photos)
» न्यूयोर्कमा छैठौं पटक नि:शुल्क स्वास्थ शिबिर (3 photos)
» न्यूयोर्कका नेपालीहरुको आवाज: न्यूयोर्क नेपाली घोषणापत्र-२००८ जारी (64 photos)
» New York Nepalese Declaration 2008 Released
» नेपालका योगी अमेरिकि नेपालीहरुको मन र तन शुद्धितिर लागे (28 photos)

» न्यूयोर्कमा नेपाली आदिबासिहरुको महासंघमा नयाँ नेतृत्व (11 photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®